ग्लोबल आइएमई लघुवित्तमा कर्मचारी माग, एसईई पास गरेकालाई अवसर

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले विभागीय प्रमुख/सहायक, प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो। कम्पनीले यी पदहरूका लागि फरक फरक योग्यता...


नेपाल लाइफको ५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक...


कति छ आज विदेशी मुद्राको विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार एक अमेरिकी डलरको खरिददर १३६.०८ रुपैयाँ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५०.३९ रुपैयाँ र...


प्रतिकित्ता १०० रूपैयाँमै ओभरसिज नेपालिजको १० लाख शेयर बिक्रीमा

काठमाडौं । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको बिक्री मूल्य प्रतिकित्ता १००...


आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको धार्मिक पर्व रामनवमी आज देशभर श्रद्धा र भक्तिका साथ मनाइँदैछ। त्रेतायुगमा भगवान् विष्णुको अवतारका रूपमा मानिने रामचन्द्रको जन्म उत्सवको रूपमा यो पर्व मनाउने गरिन्छ। आजको दिन विशेषगरी उपवास बस्ने, राम मन्दिरहरूमा पूजाआजा गर्ने, रामायण पाठ...


०६१ माघ १९ः राजतन्त्रको त्यो डिपार्चर, ०८१ चैत्र १५ः गणतन्त्रको यो डिपार्चर

प्रतिगमन आधा सच्चियो भन्ने एमाले, नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेर बहादुर देउवासहित राजा ज्ञानेन्द्र शाहसँगै मिलेर सरकार चलाइरहेका थिए । तत्कालिन अवस्थामा एमाले र कांग्रेस प्रजातान्त्रिकले राजाको काँधमा राखेर बन्दुक राखेर पड्काइरहेका थिए । गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली...


आज बिदामा पनि अधिकांश बैंक खुला रहने, कुन-कुन शाखाले सेवा दिन्छन् ? (सूचीसहित)

काठमाडौँ । रामनवमीको अवसरमा आज चैत २४ गते आइतबार सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि वाणिज्य बैंक...


भोलि शेयर बजार बन्द हुने

काठमाडौँ । रामनवमीको अवसरमा चैत २४ गते, आइतबार देशभर सार्वजनिक बिदा दिइएसँगै शेयर बजार पनि बन्द हुने भएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ। सार्वजनिक बिदा परेको कारण...


नेष्डो समृद्ध लघुवित्तद्वारा सीईओ पदका लागि दरखास्त आह्वान, योग्यता कति ?

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त तथा राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आएको संस्थाले उक्त पदमा नियुक्तिका लागि आवश्यक योग्यताका आधारमा...


अटोमोबाइल क्षेत्रको अनुगमन तीव्र, चार अटो पार्टस कम्पनीको बिक्री वितरण रोक्का

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनसम्बन्धी व्यापारिक क्रियाकलापमा निगरानी कडाइ गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अटोमोबाइल क्षेत्रमा पछिल्लो समय अनुगमन तीव्र बनाउँदै आएको छ। गत एक सातादेखि विभागले सवारीसाधनका शोरुम, मोटरसाइकल तथा स्कुटर बिक्री केन्द्र, स्पेयर पार्टस...


धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव विशेषाङ्कका लागि लेख रचना माग

काठमाडौँ ।नेपाल धितोपत्र बोर्डले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित गर्न लागिएको लेख विशेषाङ्कका लागि लेख आह्वान गरेको छ। बोर्डको नीति अनुसन्धान तथा प्रशिक्षण विभाग खुमलटार, ललितपुरद्वारा जारी सूचनामा आगामी जेठ २५ गतेबाट बोर्ड ३३ औं वर्षमा प्रवेश गर्ने...


विन नेपाल लघुवित्तको एफपीओमा १० लाख १४ हजारको आवेदन

विन नेपाल लघुवित्तको एफपीओ मा १ अर्ब २१ करोड ३१ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । दोस्रो दिन अर्थात शुक्रबार ९चैत २२ गते० साँझ ५ः०६ बजेसम्ममा १० लाख १४ हजार २१९ जना सर्वसाधारण आवेदकहरुले १ करोड...


साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं। नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६६३।३० विन्दुमा बन्द भएको नेप्से, यस साता १।५१ प्रतिशत अर्थात ४०।०९ अंक बढेर २७०३।३९ विन्दुमा पुगेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये...


रवि लामिछाने पक्राउ, भोलिमात्रै भैरहवा लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा...


नेपाली निर्माण सामग्रीको भारत निर्यात सहज, ‘बीआईएस’ प्रमाणपत्र नवीकरण

काठमाडौँ । भारतले केही समयदेखि अवरुद्ध गरेको नेपाली निर्माण सामग्रीको निर्यात पुनः सहज बनेको छ। सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका वस्तुका लागि आवश्यक ‘बीआईएस’ (भारतीय मानक ब्यूरो) प्रमाणपत्र नवीकरण भएसँगै यी उत्पादनको व्यापार पुनः सुचारु हुने भएको हो। उद्योग, वाणिज्य तथा...


मानव अधिकार आयोगले बनायो तिनकुने घट्नाको छानबिन गर्न समिति

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले चैत्र १५ गतेको तीनकुने घटना छानबिन गर्न समिति बनाएको छ । आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा तिनकुने घट्नाको सत्यतथ्य बुझ्नको लागि छानबिन समिति बनाएको हो । पछिल्लो समय तिनकुने घट्नालाई लिएर मानवअधिकार उल्लंघन भएको...


सुपर सेती हाइड्रोपावरमा नेको इन्स्योरेन्ससहित दुई वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौँ । एसआइएन इनर्जीले २४ मेगावाट क्षमताको सुपर सेती हाइड्रोपावर आयोजना निर्माणका लागि आवश्यक लगानी सुनिश्चित गरेको छ। काठमाडौंको म्यारीयट होटलमा आयोजित कार्यक्रममा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा एसआइएन इनर्जीका अध्यक्ष अशोक खड्का, सानिमा बैंकका डिपुटी सीईओ पवन...


आइतबार देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय...


भारत–नेपाल सम्बन्धलाई उच्च प्राथमिकता: प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले विशेष महत्व दिएको बताएका छन्। थाइल्याण्डको बैंककस्थित माडारिन ओरियन्टल होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक रहेको उनको भनाइ छ। सामाजिक सञ्जाल एक्समा मोदीले लेखेका छन्, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न...


३५ हजार घुस खादा नायब सुब्बासहित ३ जनाको जागिर चैट, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर महोत्तरीमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरीसहित ३ जना भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका खरिदार मुन्नु कुमार दास र...