अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २२ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजजिक गरेको विमियदरअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १४६.४० रूपैयाँ र बिक्रीमूल्य १३७ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको...


कति छ आज कालीमाटीमा बन्दा, काउली, साग, च्याउ लगायत तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २२ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार यसदिन सानो लोकल गोलभेडा १५ रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ, स्थानीय काउली २५ रूपैयाँ, लोकल...


बलेफी हाइड्रोको हकप्रद शेयरधनीको डिम्याट खातामा

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ देखि पुस १७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेकोले कात्तिक २० गतेसम्म यस कम्पनीको शेयर...


ङादी ग्रुपको हकप्रद शेयर डिम्याट खातामा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत पुस २३ देखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेकोले मंसिर १७ गतेसम्म यस...


कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचना सहित)

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले शाखा प्रमुखदेखि लेखपाल पदसम्मका लागि ११८ जना कर्मचारी माग गरेको छ। बैंकले शाखा प्रमुख १ जना, व्यवसाय अधिकृत ४८ जना, एमआईएस (व्यवस्थापन सूचना प्रणाली) अधिकृत ३ जना, कानून अधिकृत १ जना, कम्प्यूटर अधिकृत...


अपर हेवाखोलाको विशेष साधारणसभा आज, हकप्रद प्रस्ताव पारित गरिने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारणसभा आज बिहान ११ बजेदेखि अनामनगरस्थित युनियन हाउसमा बस्दैछ। सभाले मुख्य रूपमा हाल कायम चुक्ता पूँजी ५० करोड रूपैयाँको १ः१ अनुपातमा साधारण शेयरको हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै हकप्रद जारी गरेपछि...


महालक्ष्मी विकास बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको गत पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत बोनस शेयर चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते...


विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन नगराएको भन्दै उच्च अदालतमा रिट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुँदा विद्यार्थीको मतदान अधिकार कुण्ठित भएको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरिएको छ। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता शुभाष भण्डारीले अदालतमा रिट दायर...


विन नेपाल लघुवित्तको एफपीओमा पहिलो दिनमै आवेदकको ओइरो

काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । यसमा पहिलो दिन आज साँझ ५ः०७ बजेसम्ममा ५५ करोड ४ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। यसमा ४ लाख...


कुलमानले पाएनन् अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको कुलमान घिसिङको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङको रिटमा सरकारको निर्णय तत्काल रोक्ने आदेश जारी...


राष्ट्रपति पौडेलद्वारा तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा १ अनुसार नयाँ राजदूतहरूको नियुक्ति गरिएको हो । नियुक्त भएका राजदूतहरूमा चीनका लागि नेपाली राजदूत प्राडा कृष्ण...


तिनकुने घटनामा पौने ५ करोड रुपैयाँको बीमा दावी, कुन कम्पनीको कति ?

काठमाडौं । चैत १५ गते काठमाडौं उपत्यकामा भएको तिनकुने घटनामा पौने पाँच करोड रुपैयाँ बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा सञ्चालित रहेका ११ निर्जीवन बीमा कम्पनीमा चार करोड ८७ लाख रुपैयाँ...


बालेनलाई ओभरटेक गर्दै सुनिताले गराइन् गुरागाईलाई हाजिर

काठमाडौं । तीन महिनादेखि कार्यालय प्रवेश गर्न नपाएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई अन्ततः कार्यालय छिर्न सफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार कार्यालय जान खोज्दा नगरप्रमुख बालेन साहको निरन्तर अवरोध सामना...


ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक

काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले...


कुमारी बैंकको २४ औं वार्षिकोत्सव : संस्कृति र सामाजिक उत्तरदायित्वको संगम

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरी आफ्नो २४ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। बैंकले यस अवसरमा आफ्ना ग्राहक, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै संस्थागत उपलब्धिहरूको समीक्षा गरेको छ। बैंकले आफ्ना ग्राहकहरूको निरन्तर...


नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान, पूँजीगत खर्चमा प्रश्न

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने अनुमान गरेको छ। गत आर्थिक वर्ष २०२३/२४ मा ३.९ प्रतिशत मात्र वृद्धि भएकोमा यसपालि सुधार आउने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। बिहीबार सार्वजनिक ‘नेपाल विकास...


ग्रीन भेन्चर्सको सर्वाधिक शेयरमूल्य बृद्धि, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । ग्रीन भेन्चर्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सुपरमादी हाइड्रोपावर, राधि जलविद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, यूनीभर्सल पावर कम्पनी लगायतको शेयरमूल्य बृद्धि भएको...


बजारमा हरियालीको निरन्तरताः कारोबारमा देखियो रौनक, कस्तो होला आगामी लय ?

काठमाडौँ । लगातार दुई दिनको हरियालीले शेयर बजारमा उत्साह छाएको छ । नेप्से परिसूचक सुधारोन्मुख देखिँदा लगानीकर्तामा पुनः आशा जागेको छ । लामो समयदेखि जारी घटाउ क्रमले बजारमा निराशा छाए पनि पछिल्ला दिनमा पुनरुत्थानका संकेत देखिएका छन् । बैंक...


हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ७२ करोड २४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । त्यस्तै,...


आधा दर्जन जहाज आकाशमा नै फन्को मार्दै

काठमाडौँ । बिहीबार बिहानैदेखि बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। मौसममा देखिएको खराबीका कारण भिजिबिलिटी कम भएसँगै उडान र अवतरणमा कठिनाइ देखिएको छ। विमानस्थल प्रशासनका अनुसार हाल ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल’ (आईएफआर) प्रणाली प्रयोग गरी...