देशभरका १५८ आउटलेटमा बर्गर र क्रन्ची चिकेनमा १०% छुट
काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित फास्ट–फूड चेन, ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १०...
एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको छ । समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो...
ट्रष्ट माइक्रो इन्स्योरेन्सको वित्तीय विवरणमा चमक, नाफा ४६ लाख, १३ करोड कुल बीमा शुल्क आर्जन
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नाफा घटेपनि बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा बृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको मुनाफा...
माबिलुङ्ग इनर्जीको आईपीओमा २२ लाखको हात रित्तो हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँको आवेदन परेको छ । सीडिएसका अनुसार आईपीओमा २३ लाख २५ हजार २५६ जनाले २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि...
१४ जीवन बीमा कम्पनीले कमाए ६ अर्ब मुनाफा, अग्रस्थानमा नेपाल र आइएमई, रिलायबल–एशियनको उच्च ग्रोथ
काठमाडौँ । गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १६.०१ प्रतिशतले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा ६ अर्ब...
वाणिज्य बैंकहरुको लाभांशः ११ वटाले दोहोरो अकंमा प्रतिफल दिन सक्ने, कुनको क्षमता कति ?
काठमाडौं । अधिकांश वाणिज्य बैैंकहरु गत आर्थिक वर्ष २०८१।०८२ को नाफाबाट शेयरधनीलाई लाभांश दिन सक्ने देखिएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ४ वटा बाहेकका बैंकले शेयरधनीलाई लाभांश दिन सक्ने अवस्थामा पुगेका हुन् । सर्वाधिक लाभांश दिन सक्नेमा...
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई पोखराको मेडिप्लस हस्पिटलमा छूट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा छूट पाउने भएका छन्। बैंक र उक्त हस्पिटलबीच साउन २९ गते भएको सम्झौता अनुसार बैंकमा खाता भएका ग्राहक र बैंकमा कार्यरत कर्मचारीहरूले विशेष छूट...
नेपाल इन्स्योरेन्सको लोभलाग्दो प्रगतिः ३१ करोड मुनाफा आर्जन, अन्य सूचक कस्ता ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१ –८२ को अन्तिम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बीमा शुल्क आर्जन, नाफा लगायतका प्रमुख सूचकमहरुमा लोभलाग्दो प्रगति देखिएको छ । हकप्रद निष्काशन...
ओरिएण्टल इन्स्योरेन्सले कमायो ८ करोड मुनाफा, बीमाकोष करीब ३ अर्ब
काठमाडौं । द ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अुनसार गत आर्थिक वर्ष (आव) मा ८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले तुलनात्मक...
आरविवि म्युचुअल फण्ड १ र २ योजनाहरुले इकाइधनीलाई प्रतिफल दिने निर्णय
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लि.द्वारा प्रबद्र्धन गरिएको आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापकको हिजोे अपरान्ह ४.३० बजे बसेको योजना व्यवस्थापकको संचालक समितीको बैठकबाट आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ योजनाहरुले...
अत्याधुनिक फिचरसहितको नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस ०५’ नेपालमा, कति पर्छ मूल्य ?
काठमाडौँ । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस-०५’ नेपाली बजारमा भव्य समारोहका बीच सार्वजनिक गरेको छ। दीपल एस-०७ को सफलतापछि प्रस्तुत गरिएको यो नयाँ मोडलले देशको ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना...
नारायणी डेभलपमेन्ट बैंकका सिईओ विष्णु रेग्मीको राजिनामा स्वीकृत
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विष्णु रेग्मीको राजिनामा स्वीकृत भएको छ। बैंकका सिईओ रेग्मीले आफ्नो स्वास्थ्य अवस्थाका कारण थप कार्य गर्न असमर्थ रहेको भनी आफ्नो पदबाट दिनुभएको राजिनामा स्वीकृत भएको हो ।
मुक्तिनाथ विकास बैंकको मुनाफा १ अर्ब ५३ करोडः लाभांश क्षमता २०.७५ प्रतिशत, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा साढे १ अर्ब माथि रहेको हो । गत आर्थिक वर्षमा कम्पनीले आफ्नो नाफा ३०.७० प्रतिशतले बढाएर १ अर्ब ५३...
निर्जीवन बीमा कम्पनीले वर्षदिनमा कमाए ४ अर्ब मुनाफा, अग्रस्थानमा सिद्धार्थ प्रिमियर र नेको, प्रभु– सानिमा जिआईसीको उच्च ग्रोथ
काठमाडौँ । गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २८.९२ प्रतिशतले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा चार अर्ब...
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
वित्तीय रुपमा अब्बल देखियो सांग्रिला डेभलपमेन्टः मुनाफा ५३ करोड ७० लाख, अन्य सूचक कस्ता ?
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार कम्पनीको मुनाफा ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको हो । कम्पनीले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५१...
हिमालयन एभरेष्टको वित्तीय विवरणमा प्रगतिः नाफा र ईपीएस बढ्यो, आम्दानीमा उच्च वृद्धि
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आवको चौथौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार कम्पनीको आम्दानीमा उच्च वृद्धि हुँदा नाफासँगै ईपीएस पनि बढेको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ५० करोड २४ लाख रुपैयाँ खुद नाफा...
कामना सेवा विकास बैंकको नाफा साढे ६३ करोडः अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ
काठमाडौँ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचक सुधार देखिएको हो । गत आर्थिक वर्षको अवधिमा कम्पनीको मुनाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख...
गरिमा विकास बैंकको नाफामा उछालः अधिकांश सूचकमा देखियो उल्लेख्य सुधार, लाभांश क्षमता कति ?
काठमाडौँ । गरिमा विकास बैंकले वर्षदिनको अवधिमा १ अर्ब ३१ करोडमाथिको व्यापार गरेको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा कम्पनीले आफ्नो नाफा २०१ प्रतिशतले बढाएर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ पुराएको हो । अघिल्लो...
प्रभु इन्स्योरेन्सको वित्तीय विवरणमा चमकः नाफासँगै ईपीएस बढ्यो, बीमाकोष २ अर्ब ७० करोडमाथि
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव)को वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणमा कम्पनीको अधिकांश सूचांकहरूमा उल्लेख्य प्रगति गरेको देखिएको छ। अघिल्लो आवको असार मसान्तसम्म १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत...




















