वर्ल्डलिङ्कको चम्किलो यात्रा: इन्टरनेट बजारमा राज, आम्दानी र ग्राहक वृद्धिमा कीर्तिमान

काठमाडौं । नेपालको इन्टरनेट सेवा प्रदायक क्षेत्रको अग्रणी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले तीन दशक लामो व्यवसायिक यात्राको क्रममा निरन्तर वित्तीय सुदृढता देखाउँदै आएको छ । सन् १९९६ जनवरी २१ मा निजी कम्पनीका रूपमा स्थापना भई २०१९ अप्रिल २४ मा...


नेपालमा एआई नीति ढाँचा: समीक्षा र सुझाव

नेपालमा कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगसँगै, यसको उचित नियमन र दिशा निर्देशनका लागि स्पष्ट नीतिको आवश्यकता टड्कारो देखिएको छ। हालै तयार पारिएको ‘नेपालमा एआईको प्रयोग र अभ्याससम्बन्धी अवधारणा पत्र’ को समीक्षा गर्दै, कम्प्युटर एसोसिएसन नेपालका एआई संयोजक तथा...


राष्ट्र बैंकद्वारा नयाँ १० रुपैयाँ दरका नोट आजदेखि प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ बैंक नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार असार २ गतेदेखि नयाँ नोट बजारमा ल्याइनेछ । नयाँ नोट साविककै आकार र रङ्गमा रहनेछ । राष्ट्र...


नेपाल लाइफद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरेर सब ब्रान्च हेड–एसिस्टेन्ट तहमा केही कर्मचारी माग गरेको हो । कम्पनीले डढेल्धुरा, तनहु, कास्की, रुपन्देही, सुनसरी लगायतका स्थानमा कर्मचारी माग गरेको छ...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ...


प्रभु महालक्ष्मी लाइफका आर्यन खान एमडीआरटी २०२६ छनौट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान सन् २०२६ का लागि एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) छनौट भएका छन्। खान यो समेत गरी पाँचौं पटक एमडीआरटी बनेको कम्पनीले बताएको छ। यसअघि...


सानिमा रिलायन्स लाइफको बीमालेख रिन्यू गर्दा ब्याजमा शतप्रतिशत छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख रिन्यू (नवीकरण) गर्दा लाग्ने ब्याजमा शतप्रतिशत छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै आज असार २ गतेदेखि २७ गतेभित्र व्यतित भएका बीमालेख रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब...


भन्सार चेकप्वाइन्टबाट १८ लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट १८ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगन्जले वीरगन्ज–२ छप्कैया बस्ने २१ वर्षीय युवक र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ का ४० वर्षीय पुरुषलाई...


अर्थ समिति आफै सेटिङमा, सभापति चालिसेको भूमिका शंकास्पद, जलमाफियाको पक्षमा निर्णय !

काठमाडौं । जनताको गुनासो, समस्या र पीडा सुन्ने थलो संसद नै सेटिङ र जलमाफियाको पक्षमा निर्णयहरु हुन थालेपछि कसको के लाग्छ र ? अहिले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा यस्तै दृष्यपरिदृष्य देखिएको छ । समितिका सभापति सन्तोष चालिसेले यसअघि...


प्रतिनिधि सभाको बैठक आज बस्दै, अर्थमन्त्री पौडेलले प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको छैटौं अधिवेशनको ३०औं बैठक आज असार २ गते सोमबार बिहान ११ बजे बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा टेबुल गरिनेछ। त्यस्तै आउँदो...


मकरी गाड हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । मकरी गाड हाईड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले यही असार १८ गते साँझ ५ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको छ। सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र सोपछि...


मकै बोडी सस्तिंदा तने बोडी आकासियो, यस्तो छ आज तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको प्रतिकिलो औसत मूल्य निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिनको तुलनामा मकै बोडीको भाउ २७ प्रतिशतले घटेर ३६ रुपैयाँमा झर्दा मकै बोडीको भाउ ८० प्रतिशतले बढेर...


डिप्रोक्स लघुवित्तमा ४० जना कर्मचारी माग, एसईई पास गरेकालाई अवसर

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदमा ४० जना कर्मचारी माग गरेको छ। यसका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। अनुभवमा लघुवित्त कम्पनीमा...


बागमती प्रदेशको ६७ अर्बको बजेट प्रस्तुत, कुन मन्त्रालयलाई कति?

काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। मंगलबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी वर्षको लागि सरकारको नीति तथा कार्यक्रम...


कर्णाली प्रदेशको ३३ अर्ब बराबरको बजेट, ६०.५५ प्रतिशत पूँजीगत क्षेत्रमा

काठमाडौं । राजनीतिक अवरोधबीच आइतबार राति बसेको कर्णाली प्रदेशसभाको बैठकबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको वार्षिक राजस्व तथा व्ययको...


एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार विद्यालय तहका शिक्षकहरू आन्दोलनमा उत्रिएपछि उत्तरपुस्तिका परीक्षण प्रक्रिया प्रभावित भएकाले यसपटक नतिजा गत वर्षको तुलनामा...


लैङ्गिक हिंसा सम्बन्धी सचेतनाका लागि युएनएफपीए र बुद्ध एयरबीच सहकार्य

काठमाडौं । लैङ्गिक हिंसा रोकथाम र सचेतना अभिवृद्धिका लागि युएनएफपीए (संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी संस्था) र बुद्ध एयर प्रा.लि. बीच दुई वर्षे सहकार्य सम्झौता भएको छ। सहकार्य अनुसार बुद्ध एयरका यात्रुहरूले बोर्डिङ पास, हवाईजहाजमा राखिएका पम्पलेट र...


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर...


सुदूरपश्चिम प्रदेशको ३३ अर्ब ४७ करोडको बजेट, पूँजीगत खर्चमा ५९.२५ प्रतिशत

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। प्रदेश...


कुमारी बैंकको ७ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले ७ हजार ८८१ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले यसअघि राष्ट्र बैंकको नियमानुसार संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर बिक्रीमा राख्दा उक्त शेयर बिक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो। सो...