नेपाल पुनर्बीमा कम्पनीमा सिईओ र अध्यक्षको सेटिङ मौलाउँदै, व्यवसाय छोड्दै कमिशन बुझ्दै !

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा र अध्यक्ष देवराज ढुंगाना मिलेर अर्बौ रुपैयाँ सरकारी लगानी जोखिममा पार्ने कार्यमा उद्यत रहेको तथ्य फेला पारेको छ । अध्यक्ष ढुंगाना र सिईओ थापाको मिलेमतोमा अनिवार्य बीमा अन्तर्गतका बीमा पुलहरुको व्यवस्थापन...


गिठ्ठी–बालुवा तस्करको पक्षमा अर्थमन्त्रीको ओकालत

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले गिठ्ठी–बालुवा तस्करी, अवैध खनन र वातावरणीय विनाशबारे गम्भीर प्रश्न उठाउँदा अर्थमन्त्री विष्णु पौडेलले दिएको जवाफले उल्टै तस्करहरूको पक्षपोषण गरेको आरोप लाग्न थालेको छ। सोमबार संसदमा आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमाथि छलफलका क्रममा मन्त्री...


जग्गाको मोठ भिडाएर घुस खाने खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, जागिर चैट

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर बाँकेका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरी सेवाग्राहीसँग रिसवत लिएको आरोपमा खरिदारसहित ४ जनाविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता...


बजेट यथार्थपरक, ऋण प्रतिफलका लागि होः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक भएको दाबी गरेका छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले बजेट आर्थिक अनुशासन कायम गर्न र समग्र अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यसहित ल्याइएको स्पष्ट पारे। उनले...


प्राइम कमर्सियल बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गरेर विभिन्न तहका ८ वटा पदमा ठूलो संख्याले कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, लीगल अफिसर, चार्टर्ड एकाउण्टेन्ट, रिलेशनसीप म्यानेजर,...


राष्ट्रिय बीमा कम्पनी भित्रको भ्रष्टाचार बीमा प्राधिकरणद्वारा ढाकछोप

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी भित्रको भ्रष्टाचारमा बीमा प्राधिकरण नै ढाकछोप गर्दै आईरहेको छ। कम्पनीको बर्षौदेखिको अबौं रुपैयाँ हिसाब नमिलाई तयार पारिएको रिर्पोट होस् वा माथिल्लो तामाकोशीको बीमा योजना घोटला देखि भोरी बबई आयोजनाको बिषयमा प्राधिकरण...


नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सानिमा जिआईसी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७.५ प्रतिशतले हुन आउने कुल १५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । अब उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न...


माथिल्लो मैवा जलविद्युत आयोजनामा एनएमबि बैंकको ऋण लगानी

काठमाडौं । ताप्लेजुङको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा निर्माण हुन लागेको १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडले ऋण लगानी गर्ने भएको छ । यस सम्बन्धमा एनएमबि बैंक लि. र काङ हाइड्रोपावर कम्पनी लि. बीच वित्तीय...


नौ करोड पचाउन जानकी गाउपालिकै वडाध्यक्ष–कर्मचारीले लगाए खुट्टाको औठा छाप

काठमाडौं । कैलाली जिल्लाको जानकी गाउँपालिकाका वडाध्यक्ष र कर्मचारीहरुले नौ करोडबढी रकम पचाउनको लागि खुट्टाको औठा छाप प्रयोग गरेको पाइएको छ । गाउँ समाजका सोझा साझा जनतालाई वडा न.९ का वडाध्यक्ष खगेन्द्र भण्डारी र वडा सचिव प्रेम बुढाले आपसी...


सोमबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ३.४० अंकले बढेर २६५९ को बिन्दुमा कायम भएको छ । आज पियोर इनर्जी र पिपल्स पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...


पुँजी बजारमा झिनो सुधारः कारोबारमा उछाल, फाइनान्सका लगानीकर्ता डुबे

काठमाडौं । शेयर बजारमा सुधारले निरन्तरता पाएको छ । बजारमा झिनो सुधार देखिएको हो । असार महिनामा पनि बैंकहरूले ब्याजदर घटाउने प्रवृत्तिलाई निरन्तरता दिएका छन् । कतिपयले जेठकै दरलाई कायम राखे पनि कुनै पनि बैंकले ब्याजदर वृद्धि गरेका छैनन् ।...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी पाँच कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ३.४० अंकले बढेर २६५९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढी शेयर कारोबार भएको...


वाग्मती सरकारद्वारा सवारी करमा छुटको घोषणा, तीन वर्षको कर बुझाए बाँकी मिनाहा

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सवारीसाधन कर तिर्न बाँकी रहेका सवारीधनीहरूका लागि कर मिनाहा योजना ल्याएको छ। प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस्तो छुटको व्यवस्था गरिएको हो। बजेट अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म सवारीसाधन...


रिलायबल नेपाल लाइफको आठौं वार्षिक सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४...


‘अलविदा’ लेखेर बेपत्ता भएका डाक्टर काठमाडौँको बालाजुमा सकुशल फेला

काठमाडौँ । सामाजिक सञ्जालमा ‘अलविदा’ भन्दै सन्देश लेखेर सम्पर्कविहीन बनेका चिकित्सक केशव श्रेष्ठ काठमाडौँको बालाजुस्थित एक होटलबाट सकुशल फेला परेका छन्। प्रहरीका अनुसार उनी केही समयदेखि बेपत्ता थिए र खोजी अभियान चलाइँदै थियो। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार...


चौतारा साँगाचोकगढी नगरपालिकामा अनुगमन भत्ताको नाममा ५० लाख ४० हजार झ्वाम

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिकामा अनुगमन भत्ताको नाममा ठूलो रकम अनियमितता भएको खुलेको छ। आर्थिक वर्ष २०८०/८१ मा अनुगमन भत्ताको नाममा नगरपालिकाले ५० लाख ४० हजार रुपैयाँभन्दा बढी खर्च देखाएर मनपरी गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। नगरपालिकाले अनुगमनको...


नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धी कोषको प्रशिक्षण

काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनका एमविए फाइनान्सका विद्यार्थीहरूलाई नागरिक लगानी कोषले नागरिक पेन्सन योजना र पुँजी बजारसम्बन्धी प्रशिक्षण दिएको छ । कार्यक्रममा कोषका उप निर्देशक नारायण घिमिरेले पेन्सन योजनामा सहभागी हुने प्रक्रिया, लाभ र योजनाको उद्देश्यबारे जानकारी दिँदै...


पाथिभराको पहाड कब्जा गरेर वृक्षारोपण, केबलकार बनाउन नदिने अभियान जारी

काठमाडौँ । लिम्बु समुदायको पवित्र तीर्थस्थल मुक्कुम्लुङ (पाथिभरा) मा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा स्थानियहरूले जंगलै कब्जा गर्दै वृक्षारोपण गरेका छन् । मुक्कुम्लुङ संघर्ष समितिको अगुवाइमा ’नो केवलकार’ अभियान अन्तर्गत स्थानियहरुले दुई दिन वृक्षारोपण गरेका हुन् । केवलकार निर्माणको नाममा...


डाक्टरले आत्महत्या गर्छु भनेपछि हंगामा

काठमाडौँ । रामेछाप अस्पतालबाट हालै सरुवा भएका डा. केशव श्रेष्ठले फेसबुकमा आत्महत्या गर्ने संकेत दिएपछि हंगामा भएको छ। उनले अलविदा शीर्षकमा लामो भावुक स्टाटस लेख्दै आफूले अन्याय, अपमान र षड्यन्त्रको सिकार हुनुपरेको बताएका छन्। उक्त स्टाटस सार्वजनिक भएपछि उनी...


अर्धवैसेलाई वृद्धभत्ता र विवाहितलाई एकल भत्ता खुवाउने तत्कालीन गाविस अध्यक्षसहित १७ जना विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा बाँकेको तत्कालीन नरैनापुर गाविसका अध्यक्ष अजय कुमार श्रीवास्तव सहित १७ जना विरुद्ध मुद्दा चलाएको छ। बाँकेमा सुरक्षा भत्ता बाँड्दा गाविस सचिव र मुखियाले मिलेमतो गरी भत्तामा भ्रष्टाचार...