प्रभु बैंक र छिमेक लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेका छन्। प्रभु बैंकले ९ हजार ८८२ कित्ता र छिमेक लघुवित्तले २ लाख ४४ हजार ३८० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकका ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। राष्ट्र बैंकको नियमअनुसार हाल यस शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन...
इरानी टेलिभिजनको लाइभ प्रसारणकै बीचमा इजरायली हमला
काठमाडौं । इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्क (आईआरआईएनएन) मा समाचारको प्रत्यक्ष प्रसारण भइरहँदा इजरायलले हमला गरेको छ। घटनाको सार्वजनिक फुटेजमा समाचार प्रस्तोता बोलिरहँदा भवनको छानाबाट धुलो र भग्नावशेष खसेको देखिन्छ। हमलाको तीव्रताले स्टुडियोभित्रै भग्नावशेष खसेको...
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको छैठौं अधिवेशनको ३२औं बैठक आज मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेबाट बस्दैछ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश...
नेको इन्स्योरेन्सको हकप्रद शेयर डिम्याट खातामा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५० लाख ३० हजार कित्ता हकप्रद ४ कित्ता साधारण शेयर...
सन नेपाल लाइफको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर...
विन्ध्यवासिनी हाइड्रोपावरको लकइन अवधि समाप्त
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ९६ लाख ७१ हजार ८८ कित्ता शेयरको लइकन अवधि समाप्त भएको छ। यस कम्पनीको संस्थापक समूहको ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीको ६७ हजार ७८८ कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको...
बीमा उद्योगमा आरबीसी कार्यान्वयन ठूलो उपलब्धी हो, अझ परिस्कृत गर्दै अघि बढ्नुपर्छः बीमक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष ः प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल...
असार ६ गते संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम
काठमाडौं । असार ६ गते संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले यसबारे सदनलाई जानकारी गराएका हुन् ।
नेशनल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शुल्कमा छुट, कस्तो अवस्था यो सुविधा पाईदैन ?
काठमाडौं । नेशनल लाइफले असार ३ गतेदेखि लागू हुने गरी व्यतित बीमालेखकको पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क छुट गरेको छ। कम्पनीले बीमितहरुलाई असार ३ देखि २० गतेसम्मम कम्पनीले तोकेको प्रकृष पुरा गरी पुर्नजागरण गराएमा बिलम्ब शुल्क छुट हुने जानकारी...
बस्नेत इलेक्ट्रोनिक्स र भरत ट्रेडलाई २ लाख ५ हजार जरिवाना, अन्य व्यवसायलाई स्पष्टिकरणको निर्देशन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंका विभिन्न स्थानमा रहेका उद्योग तथा फर्महरूको अनुगमन तथा निरीक्षण गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम गरिएको उक्त अनुगमनका क्रममा दुईवटा फर्मलाई आर्थिक जरिवाना...
प्रतिशेयर नेटवर्थ ९० रूपैयाँ नपुगेकै कारण स्वीकृत नपाउने व्यवस्था खारेज गर्दै बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रतिशेयर नेटवर्थ ९० रूपैयाँ नपुगेकै कारण स्वीकृत नपाउने व्यवस्था खारेज गर्ने भएको छ। संघीय संसदको अर्थ समितिले प्रतिसेयर नेटवर्थ ९० रूपैयाँ नपुगेकै कारण कम्पनीहरूको आइपीओ नरोक्न निर्देशन दिएसँगै धितोपत्र बोर्डले यस विषयमा छलफल गर्ने...
एसआरएम ईभी माइक्रोले स्कुलमा मच्चायो आतंकः नाबालिकाको ज्यान गयो, सात जना घाइते
काठमाडौँ । ‘सस्तो मूल्य, आकर्षक डिजाइन’ भन्ने प्रचारसहित नेपाली बजारमा भित्रिएको चिनियाँ विद्युतीय सवारी ब्रान्ड एसआरएम फेरि एक पटक ठूलो विवादमा तानिएको छ । काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुल परिसरमै भएको एक हृदयविदारक दुर्घटनामा एक नाबालिकाको ज्यान गएको छ भने...
सिटिजन्स बैंकका ग्राहकलाई द सोल्टी होटलमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल...
पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । साइबर अपराध मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको...
छोराको अन्नप्राशनमा बाबुले दिए १० लाखको जीवन बीमा उपहार
काठमाडौँ । अन्नप्राशन नेपाली समाजमा बालबालिकाको जीवनको पहिलो महत्वपूर्ण संस्कारका रूपमा मनाइन्छ। यस अवसरमा आफन्तजन र अभिभावकहरूले बालबालिकालाई आशीर्वादसहित लत्ताकपडा, गहना वा अन्य उपहार दिने चलन रहिआएको छ। तर, काठमाडौँमा एक बाबुले आफ्ना छोरालाई अन्नप्राशनको अवसरमा बीमा पोलिसी उपहार...
नेपाल पुनर्बीमा कम्पनीमा सिईओ र अध्यक्षको सेटिङ मौलाउँदै, व्यवसाय छोड्दै कमिशन बुझ्दै !
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा र अध्यक्ष देवराज ढुंगाना मिलेर अर्बौ रुपैयाँ सरकारी लगानी जोखिममा पार्ने कार्यमा उद्यत रहेको तथ्य फेला पारेको छ । अध्यक्ष ढुंगाना र सिईओ थापाको मिलेमतोमा अनिवार्य बीमा अन्तर्गतका बीमा पुलहरुको व्यवस्थापन...
गिठ्ठी–बालुवा तस्करको पक्षमा अर्थमन्त्रीको ओकालत
काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले गिठ्ठी–बालुवा तस्करी, अवैध खनन र वातावरणीय विनाशबारे गम्भीर प्रश्न उठाउँदा अर्थमन्त्री विष्णु पौडेलले दिएको जवाफले उल्टै तस्करहरूको पक्षपोषण गरेको आरोप लाग्न थालेको छ। सोमबार संसदमा आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमाथि छलफलका क्रममा मन्त्री...
जग्गाको मोठ भिडाएर घुस खाने खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, जागिर चैट
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर बाँकेका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरी सेवाग्राहीसँग रिसवत लिएको आरोपमा खरिदारसहित ४ जनाविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता...
बजेट यथार्थपरक, ऋण प्रतिफलका लागि होः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक भएको दाबी गरेका छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले बजेट आर्थिक अनुशासन कायम गर्न र समग्र अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यसहित ल्याइएको स्पष्ट पारे। उनले...




















