२०८२ सालका लागि बैंक बिदा र कार्यालय समय निर्धारण, दसैँ-तिहारसहित ४८ दिन बैंक बन्द
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वित्तीय वर्ष २०८२ का लागि बैंक तथा वित्तीय संस्थाहरूको बिदा तालिका सार्वजनिक गरेको छ। यो वर्ष बैंकहरू ४८ दिन बन्द रहनेछन्, जसमा दसैँ, तिहार, नयाँ वर्षलगायत प्रमुख चाडपर्वको बिदा समावेश छ। नयाँ वर्ष...
पियोर इनर्जीको पहिलो चरणको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने भोलि चैत ५ गते अन्तिम दिन हो। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। जसमध्ये...
वर्षायाममा ४० र हिउँदमा ७० प्रतिशत पानी नेपालको हिमवत्खण्डबाटै बग्छः प्रधानमन्त्री ओली
काठमाडौं । काठमाडौं घोषणापत्र २०८१, जारी गर्दै हिमवत्खण्ड कला–सहित्य, संस्कृति सम्मिलन सम्पन्न भएको छ । उक्त सम्मिलन मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना गरेको हो । यही २०८१, चैत्र १ देखि ३ गतेसम्म राष्ट्रियसभा गृह, बुढानिलकण्ठ नगरपालिकाको सांस्कृतिक नगरस्थित होटल...
पुँजी बजारबाट सरकारलाई मनग्य आम्दानी: ८ महिनामा कमायो १२ अर्ब, कुन महिनामा कति?
काठमाडौं । पुँजी बजार कारोबारबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा शेयर बजारबाट सरकारले १२ अर्ब भन्दा बढी राजस्व प्राप्त गरेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)...
एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने...
नागरिक लगानी कोष ३५औं वर्षमा, पूर्ण डिजिटलाईजेसन गर्ने प्रतिवद्धता
काठमाडौं । नागरिक लगानी कोषले आफ्नो स्थापनाको ३४ वर्ष पूरा गरी ३५औं वर्षमा प्रवेश गरेको छ। कोषले आज चैत ४ गते नयाँ बानेश्वरस्थित कोषको आफ्नै भवनमा भव्य कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो। नागरिक लगानी कोष ऐन, २०४७ अनुसार...
सबै नेपालीको बैंक खाता आवश्यक, जबरजस्ती भए पनि बचत अनिवार्य: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै नेपालीको बैंक खाता सञ्चालनमा आउनु पर्ने र वित्तीय शिक्षा आवश्यक रहेको बताएका छन्। आजदेखि सुरु भएको ‘ग्लोबल मनि विक २०२५’ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले वित्तीय शिक्षाको महत्त्वलाई जोड दिँदै बचत...
राष्ट्र बैंकले आजदेखी ग्लोबल मनि विक २०२५ मनाउँदै
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतबारदेखि ग्लोबल मनि विक २०२५ मनाउने भएको छ । राष्ट्र बैंकले चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाउने भएको हो । ‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ राष्ट्र बैंकले राष्ट्रिय...
सोमबार घट–बढ भएन सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौँ । सोमबार नेपाल बजारमा सुनको मूल्यमा कुनै घटबढ भएको छैन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो...
नारायणी डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा केही संख्याले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर आइटी एसिस्टेन्ट पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि...
जनउत्थान सामुदायिक लघुवित्तद्वारा १४औं एजिमका निर्णय सार्वजनिक
काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ वार्षिक साधारण सभाले पारित गरेका निर्णयहरु सार्वजनिक गरेको छ । संस्थाले फागुन २४ गते १४ औं वार्षिक सभा होटल न्यू ईरा, बुटवलमा सम्पन्न गरेको थियो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित...
उन्नती सहकार्य लघुवित्तको सिईओमा गोविन्द वाग्ले नियुक्त
काठमाडौं । उन्नती सहकार्य लघुवित्त कम्पनीको सिईओमा गोविन्द वाग्ले नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको हिजो आइतबार बेलुका बसेको २३५ औं बैठकले वाग्लेलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । मानपाङ ६ तनहुँ घर भएका वाग्लेलाई आगामी चार...
एभरेष्ट बैंकको ऋणपत्र ५ हजार ६९७ जनालाई बाँडफाँड
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत फागुन १८ देखि २३ गतेसम्म बिक्री खुला गरेको ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०९१’ चैत १ गते बाँडफाँड गरेको छ। बाँडफाँडमा रीतपूर्वक आवेदन दिएका ५ हजार ६९७ जनाले ऋणपत्र पाएका छन्। बैंकले प्रतिऋणपत्र १...
रिलायबल नेपाल लाइफको बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनस दिइने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरण्णले फागुन २६ गते स्वीकृति दिएपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो।...
राधी विद्युतले पुनः बोलायो स्थगित विशेष साधारणसभा
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चैत ३ गते बोलाएको विशेष साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि चैत ११ गते पुनः सभा बोलाएको छ। चैत ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाँउस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ८...
कति छ आज बन्दा, काउली, इस्कुस लगायत तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत ४ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, मटरकोशा ३० रुपैयाँ, लौका २० रुपैयाँ...
मेडिकेयर हस्पिटलले आईपीओ जारी गर्ने
काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित चैत २३ गते विशेष साधारणसभा बोलाएको छ। कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित रामदा होटलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले कम्पनीको प्रबन्धपत्र तथा...
अमेरिकी डलरको मूल्य स्थिर, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.९० रुपैयाँ र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा स्थिर हो। त्यस्तै युरोपियन युरो...
अर्को सरकार गठनबारे छलफल तीव्र, नयाँ प्रधानमन्त्री आरजु कि माधव नेपाल ?
काठमाडौं । राजा ज्ञानेन्द्र शाहले दलहरुको अकर्मण्यताको कारण देश बर्वाद हुने अवस्थामा पुगेकोले कुनै पनि बेला सत्ता र शासन व्यवस्था नै टेकओभर गर्ने चेतावनी दिएपछि अत्तालिएको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि छलफल तीव्र बनाएको छ । प्रधानमन्त्री केपी...
नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । व्यवस्थापक तहमा जोखिम तथा अनुपालना, सूचना प्रविधि र डिजिटल मार्केटिङ विभागमा एक–एक जना कर्मचारीको...



















