विद्युत प्राधिकरणलाई लगातार तेस्रोपटक ‘डबल ए प्लस’ रेटिङ, वित्तीय सुदृढतामा उच्च सफलता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए प्लस...
हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा आशिष ढकाल नियुक्त
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा आशिष ढकाल नियुक्त भएका छन् । ढकाललाई सर्वसाधारण समूह तर्फको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ। कम्पनी सञ्चालक समितिको फागुन २ गते अर्थात शुक्रबार दिउँसो २ बजे केन्द्रिय कार्यालय...
समाज लघुवित्तको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त
काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ३ गते बसेको १२५ औं बैठकको निर्णयले अध्यक्षमा चौधरीलाई नियुक्त गरेको हो।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ खिच्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले फागुन ४ गते दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ...
अर्थमन्त्री र मेयरलाई भेट्न राष्ट्रपति पौडेल कीर्तिपुर अस्पतालमा
काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन कार्यक्रममा बेलुन फुटेर आगलागी भएपछि घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । राष्ट्रपति पौडेल आज...
बीमा नियमावलीमा सर्भेयरको बर्गीकरणको व्यवस्था, को–कुन बर्गमा ?
काठमाडौं । सरकारले बीमा नियमिावलीमार्फत बीमा सर्भेयरको बर्गीकरण गर्ने व्यवस्था लागू गर्ने भएको छ । हाल राजपत्रमा प्रकाशित हुन अन्तिम तयारी अवस्थामा रहेको बीमा नियमावलीको मस्यौदामा सर्भेयरको क, ख, र ग बर्गमा बर्गीकरण गरिने भएको छ । सर्भेयरहरुले माग...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज एकैदिन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार...
देशभर घरजग्गा कारोबारमा सुधार, माघमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन
काठमाडौं । देशभर घरजग्गाको कारोबारमा सुधारको संकेत देखिए पनि माघ महिनामा राजस्व सङ्कलनमा गिरावट आएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ, जुन पुस महिनाको...
बीमा नियमावलीमा नयाँ व्यवस्था, प्राधिकरणभित्रैका कर्मचारीहरु पनि निगरानीमा !
काठमाडौं । सरकारले बीमा नियमावलीमार्फत बीमा प्राधिकरणभित्र कार्यरत कर्मचारीहरुको पनि आन्तरिक नियन्त्रण प्रणालीमार्फत नियमित अनुगमन गर्ने व्यवस्था गरेको छ । बीमा नियमावलीमा एउटा नयाँ बुँदा नै राखेर बीमा प्राधिकरणभित्रका कर्मचारीहरुको क्रियाकलाप, मितव्ययिता, कार्यदक्षता, काम गर्ने वातावरण, जोखिम नियन्त्रणको उपाय,...
बीमा प्राधिकरणमा राख्न खोजिएको व्यवस्थापन समूह र जोखिम व्यवस्थापन समिति नियमावलीमा हट्यो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तयार पारेको मस्यौदामा समावेश धेरै कुराहरु बीमा नियमावली २०८१ मा हटाइएको पाइएको छ । गत माघ २९ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको बीमा नियमावली २०८१ मा बीमा प्राधिकरणको नेतृत्वले प्राधिकरणभित्रै उपरी संरचना राख्न खोजिएको थियो...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ, सेतो लोकल मूला २० रुपैयाँ, डल्ले भन्टा ४० र लाम्चो भन्टा २०...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ रहेको छ। युरोपियन युरो एकको खरिददर १४५.०७ रुपैयाँ र बिक्रीदर १४५.७० रुपैयाँ,...
इन्फिनिटी लघुवित्तको ३२ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका साथै सर्वसाधारणले समेत किन्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू र सर्वसाधारणले आगामी १५...
प्रतिकित्ता एक सयमै १८ लाख कित्ता शेयर बेच्दै बलेफी हाइड्रो, सबैले किन्न पाउने
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले भोलि फागुन ५ गतेदेखि अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर बिक्री खुला गर्ने भएको छ। जसमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार...
लाभांश पारित गर्न हिमालयन एभरेष्टले बोलायो साधारणसभा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यही फागुन २७ गते मंगलबार ३१औं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमुल स्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बोलाएको हो। सभामा सञ्चालक समितिले...
कुमारी बैंकको २५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २५ हजार ४६८ कित्ता शेयर बिक्रीमा राखेको छ। सम्बन्धित शेयरधनीले आफ्नो हकको शेयर बेच्न बैंकमा निवेदन दिएपछि बैंकले बिक्रीमा राखेको हो। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक...
लाभांश पारित गर्न आइएमई लाइफले बोलायो साधारणसभा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही फागुन २५ गते आइतबार आठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको धुम्बाराही स्थित दियो महलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा...
बीमा प्राधिकरणका पाँच जना सहायक निर्देशक उपनिर्देशकमा बढुवा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका पाँच जना सहायक निर्देशक उपनिर्देशकमा बढुवा भएका छन् । कार्यक्षमता मूल्यांकनको आधारमा चार जना उपनिर्देशकको बढुवा गरिएको हो। बीमा प्राधिकरणका शम्भु प्रसाद मिश्र, जमुना अर्याल, केदार नाथ भट्ट, रन्जिता के.सी. र सविता थापा कार्यसम्पादन...
अर्थमन्त्री पौडेल र मेयर धनराज आचार्यको उपचार सुरु
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरु भएको छ । दुवैको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको हो । अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको...
थप उपचारका लागि अर्थमन्त्री र पोखराका मेयरलाई काठमाडौँ ल्याइँदै
काठमाडौँ।उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए । अर्थमन्त्री सचिवालयका अनुसार पौडेललाई थप उपचारका...





















