नेशनल लघुवित्तको ३१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश...


ओम मेगाश्री फर्मास्यूटिकल्सको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज फागुन ५ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्‌नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात्...


ट्रष्ट माइक्रोले साढे २२ करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख मूल्य बराबरको कूल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । प्रतिशेयर मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणका लागि आइपीओ निष्काशन...


आईएमई पे र खल्ती गाभिंदै, नयाँ नाम ‘आईएमई खल्ती’ हुने

काठमाडौँ । नेपालका दुई प्रमुख भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्ती एकआपसमा गाभिने भएका छन् । आइतबार यी दुई कम्पनीबीच मर्जरको सम्झौता भएको छ । सम्झौतापछि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन समेत पठाइएको छ । नेपालमा...


नेप्सेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो। आइतबार ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस बापत १ करोड ९८ लाख...


व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंक: दुई कम्पनीको कर्जा र निक्षेप दुबै घट्यो, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ४२ अर्बले बढ्दा कर्जा प्रवाह २ खर्ब ५६ अर्बले...


हेमोफिलियाका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा सम्झौता

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री...


प्रभु शाहको प्रश्नले प्रधानमन्त्री ओली आक्रोश, ‘म मेनपावर व्यवसायी हो ?’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्नोत्तर कार्यक्रममा आम जनता पार्टीका सांसद प्रभु साहप्रति आक्रोश व्यक्त गरेका छन्। साहले ओलीलाई बुँदागत रूपमा ८ वटा प्रश्न राखेका थिए, जसमा वैदेशिक रोजगार र सरकारको नीति सम्बन्धी सवाल थिए। तर, प्रश्नहरूलाई...


पाथीभरामा केबुलबारको समर्थन गर्नेलाई कालो मोसो

काठमाडौँ । मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको समर्थन गर्ने व्यक्तिलाई कालो मोसो दलिएको छ।  केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो । केबुलकार बनाउनु नपर्ने भन्दै...


६ महिनामा जीवन बीमा अभिकर्ताले बुझे ५ अर्ब २७ करोड कमिसन, कुन कम्पनीबाट कति ? (तथ्यांकसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कमिसन वापत करिव साढे ६ अर्ब रुपैयाँ वितरण गरेका छन् । चालु आर्थिक बर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा अभिकर्ताहरुले पाउने कमिशन ७.१३ प्रतिशतले बढेर ६ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको...


पोखरा र नेपाल फाइनान्ससहित यी कम्पनीको शेयरमा सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यसदिन कारोबार भएका कम्पनीहरुमध्ये ६ वटाको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन...


एनआरएन इन्फ्रास्टक्चर र सीईडीबि होल्डिङ्सको सर्वाधिक कारोबार, कुनको कति ?

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यस दिन पनि एनआरएन इन्फ्रास्टक्चरको ३३ करोड ५४ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सीईडीबि होल्डिङ्सको ३१ करोड ३८ लाख रुपैयाँ,...


पुँजी बजारमा रौनकः साढे ९ अर्बको कारोबार, फाइनान्सको शेयर मूल्यमा उछाल

काठमाडौँ । पुँजी बजार आज दोहोरो अकंले बढेको छ । गत साताको अन्तिम कारोबारको दिन ओरालो लागेको बजार आज भने बढ्न पुगेको हो । बजारमा हरियाली आउँदा लगानीकर्ता उत्साहित बनेका छन् । लामो समयदेखि शेयर बजार साइडवेजमा रहँदा सर्वसाधारण...


सरकारले शहीद मार्गको रकम कटौती गरेकामा वर्षमानको आपत्ति

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद् वर्षमान पुन अनन्तले शहीद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्दै पुनले उक्त...


कामना सेवा विकास बैंकले माग्यो सातै प्रदेशमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एसिस्टेन्ट रिलेशनसीप म्यानेजर पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकले सातै प्रदेशका लागि कर्मचारी माग गरेको प्रकाशित सूचनामा उल्लेख गरेको...


संसदमा गर्जिदै आलेले भने, ‘ठेकेदारको लापरबाहीले डोटीको सातनाली मोटरेबल पुल निर्माण भएन’

काठमाडौँ । सांसद प्रेम आले मगरले डोटीको बानेडुंग्रीसैन अन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल १० वर्षदेखि अधुरो रहेको भन्दै आक्रोश पोखेका छन् । प्रतिधिनि सभामा बोल्दै उनले करिब एक दशकअघि ठेक्का लागेको पुलको हालसम्म केवल २५ प्रतिशत काम मात्र...


देउवासँग इप्पानको गुनासो, ‘६५ लाख सर्वसाधारणको लगानी रहेको क्षेत्रलाई सबैतिरबाट प्रहार भयो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरुलाई भेट्दै ऊर्जा उद्यमीहरुलाई दुख दिने काम बन्द हुनुपर्ने बताएका छन् । आइतवार देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उनले वनका कारण जलविद्युत मात्रै नभएर अरुपनि...


डोटीमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पूर्वीचौकी र शिखर कमजोर

काठमाडौँ। डोटी जिल्लामा संस्थागत क्षमता स्वमूल्याङ्कनमा पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिका कमजोर देखिएका छन् । जिल्ला रहेका ९ वटै स्थानीय तहहरूले आ.व. ०८०÷८१ को लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्पन्न गरी कार्यपालिकाबाट अनुमोदन पछि अन्तिम नतिजा सार्वजनिक गरेका...


हाइड्रोमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् सूचीकृत ८९ मध्ये कुनको नाफा, इपिएस र नेटवर्थ कति ?

काठमाडौँ । पछिल्लो समय दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको शेयर लगानीकर्ताहरुका लागि मुख्य आकर्षण बनेको छ । पुँजी बजारमा हाइड्रोपावर समूह सर्वाधिक कारोबार हुने पहिलो स्थानमा रहेको छ । पुष मसान्तसम्ममा कुल कारोबारमा हाइड्रो क्षेत्रको योगदान ३५.६ प्रतिशत पुगेको छ...


हकप्रद निष्कासनका लागि दोर्दी खोलाले फागुन १५ गते बुक क्लोज गर्ने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयरको निष्कासनका लागि यही फागुन १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कम्पनीको शेयर खरिद गरेका शेयरधनीहरूले मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरमा...