६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कति रुपैयाँले बढ्यो मूल्य ?
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ। आज विभिन्न क्षेत्रका ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट...
नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीका भयो आज सर्वाधिक कारोबार
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ। सोमबार कारोबार भएका कम्पनीहरुमध्ये नेपार रिइन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यस दिन कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको...
पुँजी बजारमा हरियालीः लगानीकर्ता उत्साहित हुँदा १० अर्बको कारोबार, के अब उकालो यात्रा नै हो ?
काठमाडौँ । पुँजी बजारमा दोहोरो अंकको वृद्धिसँगै रौनक आएको छ । लामो समयदेखि साइडवेजमा रहेको बजारमा हाल ब्याजदर न्यून विन्दुमा आएसँगै लगानीकर्ताको चासो बढेको हो । बैंकबाट कर्जा लिएर शेयरमा लगानी गर्नेहरुको संख्या समेत बढ्दै गइरहेको छ । अर्थतन्त्र...
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा आवेदन दिएका ११ जना को हुन् ?
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ । सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेकोहो । समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ । कार्ययोजनाको...
नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो । अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न...
विष्णु न्यौपानेको सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट
काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा ऐतिहासिक पुनर्संरचना भएको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनीको पूर्ण स्वामित्व अधिग्रहण गरेको छ। यो निर्णय सर्वोत्तम सिमेन्टको छैठौँ वार्षिक साधारण सभामा सार्वजनिक गरिएको...
सांसद सूर्य थापाको गुनासो: ‘मिडियाकर्मीले बुम तेर्साएर तपाई हनुमान हो भने’
काठमाडौँ । सांसद सूर्य थापाले प्रतिनिधि सभामा मिडियाकर्मीको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै संसद सचिवालयको ध्यानाकर्षण गराएका छन्। उनले आफूलाई मिडियाकर्मीले बुम तेर्साएर ‘तपाई हनुमान हो?’ भनेर प्रश्न गरेको गुनासो गर्दै संसदमा यस्तो व्यवहारप्रति आपत्ति जनाए। संसदको सोमबारको बैठकमा बोल्दै...
काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर
काठमाडौँ । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ। वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार सोमबार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको हो। वायु गुणस्तर सूचकांक (AQI) अनुसार १५१ भन्दा माथिको एक्यूआई अस्वस्थ...
कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच छुट सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायकस्थित मिसन हस्पिटल प्रा. लि. बीच कुमारी बैंकका ग्राहकलाई हस्पिटलको सेवामा विशेष छुट दिने समझौता भएको छ। सम्झौता अनुसार मिसन हस्पिटलबाट दिँदै आएका सेवाहरूमा बैंकका ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा ओपीडी...
८४ वटा हाइड्रोले बेचे साढे २१ अर्बको बिजुली, कुनको बिद्युत बिक्री आम्दानी कति ?(सूचीसहित)
काठमाडौँ । ६ महिनामा हाइड्रोपावर कम्पनीले साढे २१ अर्बको बिजुली बेचेका छन् । नेप्सेमा सूचीकृत ८४ हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा २१ अर्ब ४९ करोड ५० लाख ५० हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका हुन्...
नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा आयोजित कार्यक्रममा एमडीआरटी २०२५ का लागि छनोट भएका १०० जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। अन्तर्राष्ट्रिय...
आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैनः मन्त्री पौडेल
काठमाडौँ । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् । विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्डे«न्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर...
‘नक्कली अटोमोवाइल पार्टसहरुको आयातले अटो व्यवसायी चिन्तित’
काठमाडौँ । नक्कली अटोमोवाइल पार्टसहरुको बढ्दो आयातले नेपाली अटोमोवाइल व्यवसायीहरु चिन्तित भएका छन्। बुटवल, रुपन्देहीमा सम्पन्न नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एशोसिएशनका अध्यक्षहरुबीचको बृहत अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले नक्कली पार्टसका कारण व्यवसायमा...
हलेसीमा आगलागीले निर्धन उत्थान लघुवित्तसहित तीन घर जल्यो, १ करोडभन्दा बढीको क्षति
काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा आइतबार साँझ भएको भीषण आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा आएको छ। स्थानीय पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डर लिक भएर साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा आज एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...
एनएमबि लघुवित्तको अध्यक्षमा गोविन्द घिमिरे नियुक्त
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा गोविन्द घिमिरे नियुक्त भएका छन्। कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। जस अनुसार आज रातो आलु ३२ रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, तीते करेला...
बीमा प्राधिकरणको अध्यक्षमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईसहित पाँच जनाको नाम सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट सार्वजनिक भएको छ । सरकारले गठन गरेको अध्यक्ष छनौट समितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो । उक्त सर्टलिष्टमा बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, स्वास्थ्य...
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको सटहीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ रहेको छ, अघिल्लो दिन पनि डलरको मूल्य यही तोकिएको थियो। युरोपियन युरो...
बलेफी हाइड्रोको शेयरमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर आज फागुन ५ गतेदेखि बिक्रीमा आएको छ। यी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा...




















