नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत एक जिल्ला एक उत्पादन कार्यक्रममा १० वर्षदेखि करोडौं भ्रष्टाचार !
काठमाडौं । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले आव २०६९।७० देखि सञ्चालित एक जिल्ला एक उत्पादन कार्यक्रममा करोडौं भ्रष्टाचार भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ । नेपाल उद्योग बाणिज्य महासंघका तत्कालिन अध्यक्षहरु भवानी राणा, पशुपति मुरार्का, शेखर गोल्छा...
प्रबन्धपत्र संसोधन नगरी महिला संचालकको निर्वाचन नगर्न नेपाल लाइफलाई उच्च अदालतको आदेश
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई उच्च अदालत पाटनले प्रबन्धपत्र संसोधन नगरी महिला संचालकको निर्वाचन नगर्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गा प्रसाद ढुंगेलको इजलासले यस्तो आदेश दिएको हो । निवेदक खेतु थापाले दर्ता गराएको निवेदनमा...
दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटना, २ जनाको निधन
काठमाडौँ । काठमाडौंको दक्षिणकाली नगरपालिका–४ मा आइतबार विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको निधन भएको हो । ४१ जना घाइते भएका छन्। बस करिब १०० मिटर तल खस्दा यो दुर्घटना भएको हो। दुर्घटनामा...
सन नेपाल लाइफद्वारा मलेशिया रहेका कामदारलाई बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा आयोजित “नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम मलेसिया को क्वाला लम्पुर मा सम्पन्न गरेको छ । कार्यक्रमका...
टाटा मोटर्सको ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम: पुराना गाडी साटेर आकर्षक सुविधा पाउन सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आगामी माघ २८ देखि फागुन ३ गतेसम्म ‘भ्यालेन्टाइन स्पेशलस् एक्सचेन्ज विथ लभ’ कार्यक्रम आयोजना गर्ने भएको छ। यो विशेष योजना फेब्रुअरी ९ देखि १५ तारिखसम्म देशभरका टाटा शोरुमहरूमा...
क्यान इन्फोटेक–२०२५ मा अवलोकनकर्ताको भिड, सरकारीदेखि निजी संस्थाका स्टलहरु भरीभराउँ (तस्विरहरु)
काठमाडौँ । भृकुटीमण्डपमा गत बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताहरुको आकर्षण बढ्दो क्रममा रहेको छ । प्रदर्शनीमा रहेका विभिन्न क्षेत्रका आइटी तथा प्राविधिक स्टलका साथै सरकारी संस्थाका स्टलहरु समेत...
०४६ यताका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्छः वर्षमान पुन
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरादरबार प्रकरण छानबिन गर्न माग गरेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको तेश्रो पार्टी अधिवेशनको आइतबार उदघाटन गर्दै पुनले यस्तो माग गरेका हुन् । आफूहरुबाट...
फोर्डका गाडी गुणस्तरहीन, कम्पनीको त्रुटिका कारण ७३ हजार सवारी फिर्ता
काठमाडौँ। फोर्ड मोटर कम्पनीले करिब ७३ हजार सवारी साधन फिर्ता गर्ने भएको छ। पछाडिको क्यामेरासँग सम्बन्धित सुरक्षाजन्य समस्याका कारण यी सवारी साधन फिर्ता बोलाइएको हो। अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले जनाएअनुसार फिर्ता गरिएका गाडीहरूको पछाडिको क्यामेरा कहिलेकाहीँ खाली...
स्वरोजगार लघुवित्तले पायो एफपिओ निष्कासनको अनुमति, कित्ता कति ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्वरोजगार लघुवित्त वित्तीय संस्थालाई एफपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले आज अर्थात् माघ २७ गते कम्पनीलाई उक्त अनुमति दिएको छ । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १ लाख ९५ हजार ७७३ कित्ता...
विपन्नको आशाको किरणः लघुवित्त कार्यक्रम
नेपालको ग्रामिण क्षेत्रमा गरिबी, बेरोजगारी, र वित्तीय पहुँचको अभावका कारण धेरै परिवारहरू आर्थिक कठिनाइमा परेका छन्। गरिब तथा पिछडिएका समुदायहरू आफ्नो दैनिक आवश्यकतासमेत पूरा गर्न नसक्ने अवस्थामा छन्। यस्तै परिस्थितिमा, लघुवित्त कार्यक्रम एक आशाको किरण बनेर उदाएको छ। यसले...
एलओडीको छैठौँ वार्षिकोत्सवः पहिलो दिन श्रीगो र पुर्नको संगीतमा झुमे दर्शक
काठमाडौँ । नेपालकै नम्बर वान क्लब एलओडीले छैठौँ वार्षिकोत्सव भव्यताको साथ मनाएको छ । क्लब स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो । शनिवार साँझ क्लबमा वार्षिकोत्सव पहिलो...
स्टक एक्चसेञ्जबारे बोल्यो रास्वपा, नेप्सेलाई स्तरउन्नति गरेर मात्र लाइसेन्स दिन माग
काठमाडौं । पछिल्लो समय नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच चर्को बहस चलिरहेको छ। यो विषयलाई लिएर व्यापक छलफल र आरोप–प्रत्यारोप भइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो धारणा स्पष्ट पारेको छ। आइतबार...
नागार्जुनका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध ८ करोड ६९ लाख विगो मागदावी सहित आइतबार मुद्दा दायर गरेको हो । अख्तियार...
ओली सरकार अर्को अप्ठेरोमा, अन्ततः अध्यादेश पास नहुने अवस्थामा
काठमाडौं । वर्तमान केपी ओली नेतृत्वको सरकार थप अप्ठेरोमा पर्न गएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा सहभागी नहुने र कुनै मन्त्री समेत नचाहिने भनेपछि सरकार थप अप्ठेरोमा परेको छ । सरकारले संसदमा चार वटा अध्यादेश...
६ महिनामा पुनर्बीमा कम्पनीको लगानी साढे ४० अर्ब, हिमालयन रि इन्स्योरेन्स लगानी विस्तारमा अब्बल
काठमाडौँ । नेपालमा सञ्चालन रहेका पूनर्बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा साढे ४० अर्बबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका दुई पूनर्बीमा कम्पनीहरुले नियामक निकायको लगानी निर्देशिकाको अधिनमा...
बीमा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सुवेदीलाई लघुबीमाका सीईओहरुले दिए बधाई
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सुशिल देव सुवेदीलाई नेपाल लघु बीमक संघले सफल कार्यकालको लागि शुभकामना तथा बधाई दिएको छ । बुधबार लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले नवनियुक्त कार्यकारी निर्देशक सुवेदीको कार्यकक्षमा सहभागी भएर सफल कार्यकालको...
बालेनलाई लक्षित गर्दै प्रभु शाहले भने, ‘अदालतको आदेश विपरित पटक–पटक गुण्डागर्दी भयो’
काठमाडौँ। आम जनता पार्टीका सांसद र पूर्व मन्त्री प्रभु शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गुण्डागर्दी नियन्त्रणमा सरकारको असक्षमता बारे गम्भीर आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहले बालेन शाहको नेतृत्वमा काठमाडौंका कवाडी मजदूर र व्यवसायीमाथि...
एनआरएन इन्फ्रास्टक्चर र सीईडीबि होल्डिङ्सको सर्वाधिक कारोबार, कुनको कति ?
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । आइतबार यस कम्पनीको कुल ३१ करोड १६ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ। साथै, सीईडीबि होल्डिङ्सको ३० करोड ६२ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको...
शेयर बजार घट्दा पनि २ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन कारोबार भएका ६८ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । शेयर बजार घटेतापनि सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेसको शेयरमूल्यमा सकारात्मक सर्किट...
लगातार चौंथो दिन समेत घट्यो बजारः कारोबार समेत सुस्त, किन प्रभावित मार्केट ?
काठमाडौँ । लगातार चौथो दिन समेत शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताको मनोबल माथि उठ्न नसक्दा बजार ओरालो लागि रहेको हो । समग्रमा हेर्दा बजारमा अल्पकालीन कारोबारी हावी भएको देखिन्छ । उनीहरुले अलिकति नाफा हुँदा बेचिहाल्ने र पुनः...





















