प्रतिनिधि सभाबाट सुरक्षित कारोबार विधेयक पारित
काठमाडौँ । प्रतिनिधि सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ आज सर्वसम्मत पारित भएको छ। सभामुख देवराज घिमिरेले आजको बैठकमा उक्त विधेयक पारित भएको घोषणा गरेका छन्। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा विधेयक पारित गर्न प्रस्ताव...
अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ निष्काशन गर्ने
काठमाडौँ । अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले...
एसके इनर्जीले २० करोड ८० लाखको आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाडौँ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले १०० रुपैयाँ अकिंत मूल्यमा २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड...
उपकार लघुवित्तले दियो सदस्यहरुलाई व्यवसायीक तालिम
काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय कोहलपुरको आयोजनामा माघ २८ गते शाखा कार्यालय सम्झना बाँकेका करिब ३५ जना सदस्यहरुलाई व्यवसायीक पशुपालन तालिम प्रदान गरिएको छ। उक्त तालिममा संस्थाका सदस्य र केन्द्र प्रमुखहरूको सहभागिता रहेको थियो। तालिम पशु...
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो...
योसुडा ब्रान्डका समान बिक्री हुनै छोडे: त्रिवेणी व्यापारको २५ करोड नाफा गायब, २ अर्ब ऋण लिँदै
काठमाडौँ । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी व्यापार कम्पनीको वर्ष दिनको अवधिमा २५ करोड नाफा गायब भएको छ । केयर रेटिङ नेपालको प्रतिवेदन अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा कम्पनीको २४ करोड ९० लाख रुपैयाँ नाफा घटेको हो...
नेपाल डेरी एसोसियशनले स्थानीय तहलाई दियो १३ बुदे सुझाव
काठमाडौ । नेपाल डेरी एसोसियशन दुग्ध क्षेत्रको विकासका लागि सुझाव पेश गर्ने कार्यलाई तीव्र रुपमा अगाडी बढाएको छ । संघले देशभरीका दुग्ध किसानहरुले भोग्नु परेका समस्याहरुसहित समाधानको सुझावहरु पेश गरी आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथाँ कार्यक्रममा समावेश...
‘नो केबलकार समूह’ पुनः आन्दोलनमा, घोषणा गरे प्रदर्शनीका कार्यक्रम
काठमाडौँ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा स्थानीय ११ संस्था र १० राजनीतिक पार्टीले पुनः आन्दोलनको घोषणा गरेका छन्। आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनको निर्णय गरिएको हो। आन्दोलनको कार्यक्रम माघ २९ गतेदेखि सुरु हुने जनाइएको...
नेप्सेमा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो । सोल्टी होटलको १० प्रतिशत बोनस बापतको ९२...
पर्वतारोहण संघले सलिकोसँगको सहकार्यमा हिमाल आरोहणको लागि ल्याएको नयाँ पोलिसी सार्वजनिक
काठमाडौँ । नेपाल पर्वतारोहण संघले हिमाल आरोहण गर्न चाहनेहरुका लागि सहुलियत दरको नयाँ बीमा स्कीम सार्वजनिक गरेको छ । संघले सलिकोसँगको सहकार्यमा यसअघि २० हजार रुपैयाँ भन्दाबढी बीमाशुल्क पर्ने हिमाल आरोहण सम्बन्धी बीमा स्कीम जम्मा १० हजार पाँच सय...
कुमारी बैंक र अप्टिक आइजबीच छुट सम्बन्धी सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र अप्टिक आइज चाबहिलबीच बैंकका ग्राहकहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदैआएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत,...
पुग्यो साइपाल गाउँपालिकामा बैंक, गभर्नर अधिकारीले गरे उद्घाटन
काठमाडौँ। बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा उद्घाटन भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच शाखा उद्घाटन गरेका हुन्। यससँगै देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा पुगेको छ। उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले...
शेयर बजार घट्दा पनि २ वटामा सर्किट, ७७ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार घट्दा पनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किटसँगै कुल ७७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...
बजारमा ओरालो यात्राको निरन्तरताः कारोबार ७ अर्ब, अर्धवार्षिक समीक्षाको प्रतिक्षा हो ?
काठमाडौँ । पुँजी बजार लगातार पाँचौ दिन समेत ओरालो लागेको छ । पछिल्लो समय बजार २७ सय बिन्दु नाघ्न खोज्दा विक्रेताहरुको हावीले सूचक फेरि तल झरी रहेको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदा थोरै नाफा हुने वित्तिकै बुक गर्ने...
सीईडीबि होल्डिङ्स र सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ। सोमबार नेपाल रिपब्लिक मिडियाको सबैभन्दा बढी कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै,...
‘वित्तीय क्षेत्रमा सुशासन कायम गर्न नेपाल राष्ट्र बैंकको भूमिका’
नेपालको आर्थिक विकास र समृद्धिको लागि बलियो र सुशासित वित्तीय क्षेत्रको उपस्थिति अपरिहार्य छ । यस क्षेत्रको सुदृढीकरण र विकासमा नेपाल राष्ट्र बैंकको भूमिका अत्यन्तै महत्वपूर्ण छ । केन्द्रीय बैंकको रूपमा, नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको स्थिरता र सुशासन...
बैंकहरुमा ऋणको माग बढ्दोः आवासीय र रियल इस्टेट कर्जा वृद्धि, कुनले कति प्रवाह गरे ?
काठमाडौँ । थला परेको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेसँगै बैंकिङ प्रणालीमा कर्जाको माग निरन्तर बढ्दै गएको छ । पछिल्लो समय वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जा र रियल इस्टेट कर्जामा ठूलो रकम प्रवाह गरेका छन् । यो वृद्धि ब्याजदरमा...
पिपुल्स पावर हाइड्रोपावरको वित्तीय अवस्था दयनीय, ६ महिनामा ५ करोड नोक्सानी
काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा ५ करोड ६१ लाख ८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा...
नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल सघांईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सभा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १०...
कारोबारमा आएको दोस्रो दिन समेत गार्डियन माइक्रो लाइफको शेयरमा सर्किट
काठमाडौँ । कारोबारमा आएको दोस्रो दिन समेत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । पहिलो कारोबार ३०१ रुपैयाँमा सुरु भएको कम्पनी शेयर अहिले ३६४ रुपैयाँ २० पैसा पुगेको छ । यो समाचार तयार पार्दा अर्थात १२...





















