ओरियण्टल इन्स्योरेन्सको व्यवसाय २०% ले बढ्यो, बीमा कोष चार अर्ब ८ करोड
काठमाडौं । द ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो...
मेट लाइफको नाफा २७ प्रतिशत बढ्यो, जीवन बीमा कोष २८ अर्ब ३९ करोड
काठमाडौं । मेट अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३४ करोड ५१ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २७...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा ३९ प्रतिशत बढ्यो
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३२ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २३ लाख रूपैयाँ मात्रै खुद नाफा...
क्रेस्ट माइक्रो लाइफको नाफा ६३८ प्रतिशत बढ्यो, जीवन बीमा कोष ५ करोड ७३ लाख
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म १ करोड ५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको सोही अवधिसम्म १४ लाख...
लिवर्टी माइक्रो लाइफको नाफा सामान्य बढ्यो, जीवन बीमा कोष ७ करोड २० लाख माथि
काठमाडौं । लिवटी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८९ लाख १३ हजार रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ८७ लाख ४२ हजार रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब २ प्रतिशत...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफासँगै ईपीएसमा गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो...
नेशनल लाइफको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४० करोड ८५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ३८ करोड ८३ लाख रूपैयाँ खुद नाफा गरेकोमा यस वर्ष कम्पनीको खुद नाफा ५.१९...
नेपाल लाइफको नाफा बढ्यो, जीवन बीमा कोष २ खर्ब २५ अर्बमाथि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६५ करोड २३ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ६० करोड ३ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष ८.६४ प्रतिशत बढि...
सानिमा रिलायन्स लाइफको नाफा करीब ११ प्रतिशत बढ्यो, जीवन बीमा कोष १८ अर्ब नजिक
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३३ करोड ७६ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ३० करोड ४८ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष १०.७७ प्रतिशत बढी खुद...
भारत र पाकिस्तानबीच युद्धविराम
काठमाडौं । लगातार चार दिनसम्मको तनावपूर्ण सैनिक आक्रमण प्रत्याक्रमण पछि भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेका छन् । हिजो अपरान्ह पाँच बजेदेदि युद्धविराम घोषणा गरिएको हो । अमेरिकी समन्वयमा दुई देशका बीचमा युद्धविराम गर्ने सहमति भएको हो । हिजै...
गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको स्वर्णिम वाग्लेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उपसभापति तथा सांसद डा। स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको आरोप लगाएका छन् । पूर्वी नवलपरासीस्थित रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शनिबार उनले यस्तो आरोप लगाएका हुन् ।...
विकाश हाइड्रोपावरले जेठ ६ गतेदेखि आईपीओ जारी गर्ने
काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार...
दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा शुक्रबार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको १० प्रतिशत र आत्मनिर्भर लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल लाइफ इन्स्योरेन्सले गत माघ २८ गते सम्पन्न...
सन नेपाल लाइफको कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षमा कम्पनीले ,तीन अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको...
पाकिस्तानद्वारा भारतमाथि प्रत्याक्रमण सुरु, दिल्लीसहित भारतका १० शहरमा निशाना
काठमाडौं । तीन दिनअघिदेखि भारतले सुरु गरेको अप्रेशन सिन्दुरका विरुद्धमा पाकिस्तानले आजदेखि औपचारिक रुपमा प्रत्याक्रमण सुरु गरेको छ । पाकिस्तानी सेनाले भारतविरुद्धमा बुनयान उल मार्सोस सुरुवात गरेको छ । आज पाकिस्तानले भारतको राजधानी नयाँ दिल्लीसहित १० स्थानमा आक्रमण गरिएको...
सेती नदी हाइड्रो इलेक्ट्रोनिक प्रोजेक्टको उद्घाटन सम्पन्न
काठमाडौ । भिजन लुम्बिनी उर्जा कम्पनीको स्वामित्व सेती नदी हाइड्रो इलेक्ट्रोनिक प्रोजेक्टको उद्घाटन सम्पन्न भएको छ । शुक्रबार काठमाडौको एभरेस्ट होटलमा एक भब्य कार्यक्रमको आयोजना गरि निर्माण सम्पन्न भएको उक्त प्रोजेक्टको उद्घाटन सम्पन्न भएको हो । उक्त आयोजनाको क्षमता...
गठबन्धनमा पार्टीको तर्फबाट समस्या छैन, प्रधानमन्त्री ओलीले विगतमा जस्तै छोडेर गएमा भने केही लाग्दैनः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तै छोडेर गएमा भने केही नलाग्ने उनको भनाइ छ । सभापति देउवाले शुक्रबार...
गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी
काठमाडौं । स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले लामो समयसम्म पनि गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद सिंहले गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा त्यसको गम्भीर असर परिरहेको बताए ।...
शीतलनिवासमा राष्ट्रपति पौडेल र माओवादीका अध्यक्ष प्रचण्डबीच भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रममाथि सांसद चन्द्रबहादुरले दिए मौन प्रतिक्रिया
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् । शुक्रबार उनको नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो । सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम...




















