सुपर मादी हाइड्रोपावरको वित्तीय विवरणः नाफासँगै अधिकांश सूचांकमा गिरावट

काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सामान्य गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ...


सार्वजनिक खरिद प्रणाली सुधार र बिचौलिया अन्त्य हुनुपर्छः प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक खरिद प्रणालीलाई प्रभावकारी बनाउन जोड दिएका छन्। सोमबार आयोगको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले खरिद योजनाबिनै हुने क्रियाकलाप रोक्न र बिचौलियाको प्रभाव अन्त्य गर्न आवश्यक रहेको...


साइपालमा बैंक शाखा उद्घाटन गर्न पुगे गर्भनर अधिकारी, स्थानियहरु प्रफुल्ल

काठमाडौँ । बझाङ जिल्लाको साइपाल गाउँपालिका बैंकिङ पहुँचमा प्रवेश गरेको छ। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटन गर्ने साइपाललाई पुगेका हुन् । यो गाउँपालिकामा यसअघि कुनै पनि बैंकको शाखा थिएन। गर्भनर अधिकारी हेलिकप्टर चढेर...


स्वरोजगार लघुवित्तको खुदा नाफा ८ करोड ८० लाख, ईपीएस कति ?

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समीक्षा अवधिमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो...


सागर ग्रुपद्वारा इनेक्स कनेक्टसहित दुई वटा मोडलका क्यामेरा सार्वजनिक

काठमाडौं । सागर ग्रुपले नेपाली बजारमा इनेक्सका नयाँ प्रडक्टको सार्वजनिक गरेको छ । उक्त ग्रुपद्वारा आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट इनेक्स कनेक्ट र इनेक्सको दुईवटा मोडलका क्यामेराको सार्वजनिक गरेको हो । नेपालमा...


शिवमको नाफा ५ करोड ६८ लाखः सञ्चालन आम्दानी ३ अर्बमाथि, इपीएससहित अन्य सूचक कस्तो ?

काठमाडौँ । वर्षदिनमा शिवम् सिमेन्ट्स लिमिटेडले ५ करोड ६८ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा कम्पनीले उक्त नाफा आर्जन गरेको हो । तर, उक्त नाफा गत...


एनएमबि हाइब्रिड फन्ड एल–२ मा फागुन ८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गते बिहीबारदेखि बिक्री खुला गरेको म्युचुअल फन्ड योजनामा आवेदन दिने म्याद थप भएको छ । सो फण्डको इकाई खरिदका लागि अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ । एनएमबि म्युचुअल फन्ड...


कसूर–कसूरदार ठूलो–सानो नभनी अख्तियार झुक्ने–चुक्ने छैन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोग परिवारलाई बधाई तथा शुभकामना दिन चाहन्छु । देशमा भ्रष्टाचार क्षेत्रमा क्रियाशील रही सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दछु । नेपाल सरकारल भ्रष्टाचार निवारण गर्ने...


महङ्गीयो सुनको मूल्य, एक तोला किन्न एक लाख ६९ हजार ६०० रुपैयाँ चाहिने

काठमाडौँ । सुनको मूल्य महङ्गो बन्दै गएको छ । आज मात्रै सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


पाथिभरामा सयौं लालिगुराँस फेरि काटियो, गृहमन्त्री लेखकको भूमिका शंकास्पद

काठमाडौं । विवादित रुपमा निर्माण सुरु गरिएको ताप्लेजुङस्थित पाथिभरा (मुक्कुम्लुङ) को पहाडमा पाथिभरादेवी दर्शन केवलकार बनाउने भन्दै पुनः लालिगुराँस काट्ने काम सुरु गरिएको छ । ताप्लेजुङस्थित पाथिभराको पहाडमा केही दर्जन व्यक्तिहरु पुगेर लालिगुराँसको रुखहरु धमाधम काटिरहेको ताप्लेजुङबाट प्राप्त खवरमा...


भ्रष्टाचार नियन्त्रणमा कुनै कसर बाँकी नराख्न राष्ट्रपतिको निर्देशन, ‘आयोग चुक्ने–झुक्ने छैन’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने गरी काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं बार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका...


प्रभु महालक्ष्मी लाइफको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ५ हजार ४०७ कित्ता शेयर कम्पनीकै संस्थापक शेयरधनीले किन्न पाउने गरी बिक्रीमा राखेको छ। जसमध्ये १२ हजार ७८ कित्ता शेयर संस्थापक शेयरधनी शंकर प्रसाद कालिकोटा र ९३ लाख...


काउली र रायोको साग ८ रुपैयाँ किलोमै फालाफाल

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार स्थानीय तथा तराई काउली र रायोको साग मात्रै ८ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यस्तै लोकल मूला १५ रुपैयाँ, हरियो फर्सी र...


नेपाल लाइफको आजको साधारणसभाले एक प्रस्ताव पारित गर्न नपाउने, यस्तो छ कारण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा आज बस्दैछ। उक्त वार्षिक साधारण सभा वार्षिक साधारण सभा सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ । आज बस्ने साधारणसभाको एजेण्डामा सर्वसाधारण शेयरधनी (समूह...


सिटिजन लाइफको नाफा ८६ प्रतिशत वृद्धि, जीवन बीमाकोष १७ अर्ब नजिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दास्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ दशमलव ७८ प्रतिशतले वृद्धि भएको...


नेशनल लघुवित्तको वित्तीय विवरणमा लोभलाग्दो प्रगतिः नाफामा छलाङ्ग, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०६ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ।...


डिप्रोक्स लघुवित्तको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो ईपीएस

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०२ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।...


सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमाकोष १७ अर्ब नजिक

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफ गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ।...


अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको सटहीदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९.५९ रुपैयाँ र बिक्रीदर १४०.१९ रुपैयाँ कायम भएको छ, अघिल्लो दिन पनि डलरको मूल्य यही थियो। युरोपियन युरो...


नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने प्रकृया अघि बढ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिन र नेपाल स्टक एक्स्चेन्ज  पुनर्संरचना प्रक्रिया अघि बढाएको छ । यस सम्बन्धी कार्ययोजना बनाउन बोर्ड सञ्चालक समितिले कार्ययोजना समिति गठन गरेको हो । ‘धितोपत्र बोर्ड बैठकले कार्ययोजना...