मानवजाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने सगरमाथा संवादका सन्दर्भमा...


सव-इन्जिनियरद्वारा ३ करोड ६३ लाख भ्रष्टाचार, कुमार पौड्याल परे अख्तियारको फन्दामा

काठमाडौँ । उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालमाथि ३ करोड ६३ लाख रुपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। पौड्यालले आफ्नो...


नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफसहित ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योेरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट...


घट्यो पुँजी बजारः फाइनान्समा डुबे लगानीकर्ता, मार्केटमा किन पर्ख र हेरको रणनीति ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन बजार ओरालो लागेको छ । गत साताको अन्तिम दिन घटेर बन्द भएको बजारले आज पनि सोहि निरन्तरता दिएको हो । वित्तीय क्षेत्रको ठुलो नियामक निकाय नेपाल राष्ट्र बैंक अहिले गभर्नर बिहिन अवस्थामा रहेको...


हाइड्रोमा लगानीकर्ताको आकर्षण उच्च, यी १० कम्पनीको आज सर्वाधिक शेयर खरिद–बिक्री

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्सेमा १० अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । आज राधि विद्युत कम्पनीको ६६ करोड पाँच लाख रुपैयाँ, ङादी ग्रुप पावरको ६०...


५० करोडको लगानीमा एसटीसी इनर्जी: स्वचालित प्लान्टबाट गुणस्तरीय र प्रतिस्पर्धी ब्याट्री

हेटौंडा । हेटौंडाबाट ब्याट्री उत्पादन सुरु गरेर एसटीसी इनर्जीले नेपालको सवारी साधन उद्योगमा आत्मनिर्भरता ल्याउने सम्भावनाको ढोका खोलेको छ। एसटीसी ग्रुपअन्तर्गत सञ्चालनमा आएको यस कम्पनीले ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरेर एसटीसी, राइड र इनर्जी ब्रान्डमा टु–ह्विलर, अटोमोटिभ...


राष्ट्रिय गौरवका आयोजनाहरू स्थगन र खारेजी गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गरी समयमै सम्पन्न हुने परियोजनालाई अघि बढाइने र सम्भावना नभएका आयोजनालाई स्थगन वा खारेज गरिने स्पष्ट पारेका छन्। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले...


बुटवलमा बीमा सर्भेयरको सेमिनार सम्पन्न

काठमाडौं । नेपाल बीमा सर्भेयर संघ, बुटवल च्याप्टरले Risk To Ricovery: The Role Of Property Insurance विषयमा एकदिने सेमिनार सम्पन्न गरेको छ । शनीवार बुटवलको पौवा होटलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको प्रमुख अतिथ्यता र नेपाल...


जनउत्थान सामुदायिक लघुवित्तद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै ४ पदमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक लगायतका पदमा...


वित्तीय वृद्धि र मुनाफा विस्तारसँगै प्रभु महालक्ष्मी लाइफको रेटिङमा सुधार, इक्राबाट प्राप्त भयो ‘ट्रिपल बी माइनस’

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्याङ्कन स्तरमा सुधार आएको छ । क्रेडिट मूल्याङ्कन संस्था इक्रा नेपालले कम्पनीको इस्युअर रेटिङलाई पहिलेको डबल बी प्लसबाट सुधार गर्दै त्रिपल बी माइनसमा उक्लाएको हो। इक्रा नेपालले दिएको यो मूल्याङ्कनले कम्पनीले आफ्ना वित्तीय...


सीआईटीद्वारा नौ महिनामा ८८ करोड मुनाफा आर्जन, कोषमा तीन खर्बबढी रकम सञ्चिती

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार प्रकाशित वित्तीय विवरण अनुसार कोषको मुनाफा र कमिशन आम्दानी लगायतका सूचांकमा सुधार देखिएको छ । समीक्षा अवधिमा कोषको नाफामा सामान्य मात्र...


छिमेक लघुवित्तको नाफा बढ्यो, नौ महिनामा ३७ अर्ब ६३ करोड निक्षेप संकलन

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आइतबार प्रकाशित वित्तीय विवरण अनुुसार चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा संस्थाले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ...


पल्सर मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु

काठमाडौँ । शनिबार साँझ नवलपरासीको कावासोती नगरपालिका–१ लोकाहा जंगलमा मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका दाजुभाइको ज्यान गएको छ। लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भइ आफैँ दुर्घटना हुँदा कावासोती–११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय...


एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रा. लि. बीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि अगुवा बैंक...


बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आइतबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार उक्त उपकरणका लागि आइतबार नै बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले...


बैंकको कर्जा तिर्न हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लगानीकर्तालाई मुनाफा वितरण गर्नको...


घट्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन...


गभर्नरको नयाँ उम्मेदवारमा डा. विश्व पौडेल, तर हुनसक्छ गैर कानुनी

काठमाडौं । नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा नयाँ फण्डा अघि सारेको छ । जस अनुसार छनौट समितिका सदस्य डा. विश्व पौडेललाई नै नयाँ गभर्नरको रुपमा नेपाली कांग्रेसले अघि सारेको छ । तर, डा....


एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत...


ओरियण्टल इन्स्योरेन्सको व्यवसाय २०% ले बढ्यो, बीमा कोष चार अर्ब ८ करोड

काठमाडौं । द ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो...