सरकारी सिमेन्ट उद्योग बन्द गराएर निजी उद्योगीद्वारा अस्वाभाविक मूल्य वृद्धि, चंगुलमा मन्त्री भण्डारी

काठमाडौँ । सरकारी सिमेन्ट उद्योगको अवस्था दर्दनाथ अवस्थामा आइपुगेको छ । सरकार निजि क्षेत्रलाई पोस्नमा मात्र केन्द्रित हुँदा दुई सरकारी सिमेन्ट उद्योगको वित्तीय अवस्था संकटको बाटोमा अग्रसर भइरहेको हो । सरकारको उदासीनताका कारण उदयपुर सिमेन्ट उद्योग लिमिटेड र हेटौंडा...


छोरालाई पास्नीको अवसरमा नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । उपहारमै जोखिम रक्षावरण गर्ने बीमा पोलिसी पाउन थालेपछि पाउनेलाई पनि जीवनभर दिनेलाई पनि जीवनभर नै खुशी हुने भएन त ? पछिल्लो समय बीमा क्षेत्रमा लागेका बीमाकर्मीहरुले विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा...


१४ निर्जीवन बीमा कम्पनीहरुको लगानी ६८ अर्ब ७४ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी

काठमाडौँ । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६८ अर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा रहेर...


सरकारको कारण हेटौंडा सिमेन्ट गम्भीर आर्थिक संकटमाः सांसद कंसाकार

काठमाडौँ ।  सांसद विन्दबासिनी कंसाकारले प्रतिनिधि सभामा बोल्दै २०३२ सालदेखि सञ्चालनमा रहेको नेपालकै पुरानो र प्रतिष्ठित सिमेन्ट उद्योग हेटौंडा सिमेन्ट गम्भीर आर्थिक संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले भनिन्, ‘वार्षिक दुई लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै...


डिजिटल भुक्तानीलाई निःशुल्क बनाउन सरकारको ध्यानाकर्षण आवश्यक: निशा डाँगी

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले प्रतिनिधि सभामा बोल्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारको नीतिलाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिएकी छन्। उनले भनिन्, ‘सरकारले पटक-पटक विद्युतिय कारोबारलाई प्रोत्साहन गर्ने भनेको छ। तर यदि मैले नगदमार्फत कसैलाई १००...


पाथीभरा केबलकार विरोधमा गोली प्रहार: सांसद दुर्गा राईको सरकारप्रति आक्रोश

काठमाडौँ ।  पाथीभरा केबलकारको विरोध गर्ने युवाहरुमाथि प्रहरीले माघ १२ गते साँझ गोली प्रहार गर्दा धेरैजना घाइते भएका छन्। घाइतेहरुमध्ये दुई जनाको गम्भीर अवस्थामा टिचिङ अस्पतालमा उपचार भइरहेको छ। एक जनाको छातिमा र अर्कोको तिघ्रामा गोली लागेको जनाइएको छ।...


चार संस्थाको एउटै स्वरः ‘भ्रमका पछि नलागौं, नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छन्’

काठमाडौँ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको स्पष्ट पारेका छन्। संघहरुले बैंकिङ्ग क्षेत्रमा भइरहेको केही अराजक...


शिखर नगरपालिकामा गौशाला विवाद समाधान, बिनाडीले नै पाए जिम्मेवारी

काठमाडौँ । शिखर नगरपालिकामा चलेको गौशाला विवाद अन्ततः समाधान भएको छ। बिहीबार भएको छलफलले गौशाला निर्माणको जिम्मा हरिप्रसाद बिनाडीलाई नै दिने निर्णय गरेको वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर मल्लले जानकारी दिए। यसअघि सोमबार नगरपालिकाले गौशालाका लागि...


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा कहिले बस्दैछ ?

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही माघ २८ गते आफ्नो २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सो वार्षिक साधारण सभा सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम...


राजेश कुमार श्रेष्ठको नेतृत्वमा पाँचथर पावरमा नयाँ सञ्चालक समिति चयन

काठमाडौँ । राजेश कुमार श्रेष्ठको नेतृत्वमा पाँचथर पावर कम्पनीले नयाँ सञ्चालक समिति चयन गरेको छ । कम्पनीको माघ २४ गते बसेको नवौं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो। श्रेष्ठ आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका...


कर्मचारी विवादले नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था दयनीय, ६ महिनामा ६ करोड रुपैयाँ नोक्सानमा

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा संस्थाका विभिन्न प्रमुख वित्तीय सूचांकहरुमा गिरावट आएको छ । समीक्षा अवधिमा नेरुडे मिर्मिरे लघुवित्त ६ करोड...


सांग्रिला डेभलपमेन्ट बैंकमा शाखा प्रबन्धक माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शाखा प्रबन्धक पदका लागि केही संख्यामा आवेदन खुलाएको छ। बैंकले कोहलपुर (बाँके), यरी चोक (सुर्खेत) र लमही तथा भालुवाङ (दाङ) शाखा कार्यालयका लागि शाखा प्रबन्धक (अफिसर लेभल) को माग गरेको हो। बैंकले स्नातक...


नारायणी डेभलपमेन्ट बैंकको कार्यालय स्थानान्तरण, तीन दिन बैंकिङ्ग सेवा अवरुद्ध हुने

काठमाडौँ । चितवनको टाँडीस्थित नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय र भरतपुर शाखा स्थानान्तरण गरिने भएको छ। बैंकले रत्ननगर नगरपालिका वडा नं. ०१ टाँडीस्थित केन्द्रिय कार्यालय र हाकिमचोकस्थित भरतपुर शाखालाई भरतपुर महानगरपालिका वडा नं. १०, वाईपास रोडमा रहेको जिल्ला सहकारी...


नेपाल बैंकले १६ जनाको नाममा रहेको जग्गा र फर्म लिलामी गर्दै

काठमाडौं । नेपाल बैंकले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको जग्गा लिलामका लागि ३५ दिने समय दिएको छ । बैंकले विभिन्न व्यक्तिको नाममा रहेको सम्पत्ति ३५ दिन भित्र चुक्ता नभए लिलामी गर्ने जानकारी दिएको छ। बैंककाअनुसार कर्जाहरुको भुक्तानी...


शशीला मोटर्सको विद्युतीय सवारी साधन विक्री केन्द्र वीरगंजमा उद्घाटन

काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजको प्रतिमा चोकमा नयाँ विद्युतीय सवारी साधन विक्री केन्द्र सञ्चालनमा ल्याएको छ। यो केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरे। उद्घाटन समारोहमा बोल्दै अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै...


बीमक संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन, अध्यक्षमा वैदवार र महासचिवमा पन्त

काठमाडौँ । नेपाल बीमक संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । संघको आज हुने साधारण सभाको पूर्व सन्ध्यामा हिजो मनोनयन प्रक्रियाको क्रममा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न सहमत भएको हो । संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख...


ट्रम्पद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध, नेतान्याहूको समर्थनमा कडा निर्णय

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको अमेरिका भ्रमणकै क्रममा यो निर्णय सार्वजनिक गरिएको हो। आईसीसीले गाजा क्षेत्रमा इजरायली सेनाले गरेको सैन्य...


कर्मचारी सञ्चय कोषद्वारा घर सापटी कर्जाको भुक्तानी गर्न ३५ दिनको सूचना

काठमाडौँ । कर्मचारी सञ्चय कोषले घर सापटी कर्जाको भाखा नाघेको साँवा र व्याज भुक्तानी नगरेका ऋणीहरूलाई तोकिएको अवधिमा भुक्तानी गर्न सूचना जारी गरेको छ। कोषले पटक पटक सम्झाउने र भुक्तानीका लागि समयसीमा तोक्दा समेत ऋणीहरू भुक्तानीमा उपस्थित नभएकोले यस...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


बोटलर्स नेपाल (तराई) को नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले पुस २६ गतेको साधारणसभाले पारित गरेको ५० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाएको छ। कम्पनीले हितग्राही खातामा शेयरधनीले उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत् माघ ६ गतेदेखि नै नगद लाभांश पठाइएको...