सहकारी ठगी प्रकरणमा रवि लामिछाने न्यायिक हिरासतमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ। साहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेलगायत १५ प्रतिवादीको आजबाट बयान सुरु भएको थियो। बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा...


धितोपत्र बोर्डद्वारा मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र पुनः सुचारु

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि दिइने अनुमतिपत्रको प्रक्रिया पुनः सुचारु गरेको छ। यस अघि २०७४ सालको मिति ०४र०८ का निर्णय अनुसार मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र दिने प्रक्रिया स्थगित गरिएको थियो, तर अब उक्त...


सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा मनोहरा, काठमाडौँ स्थित श्री सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप...


कर्मचारीको संख्या घटाउने सरकारको निर्णय, यस्तो बन्यो नयाँ मापदण्ड (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकारले सरकारी कर्मचारीहरुको संख्या घटाउने भएको छ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ जारी गर्दै केन्द्रीय, प्रदेशस्तरीय र स्थानिय तहका कर्मचारी घटाउने भएको हो । ‘नेपाल सरकारको केन्द्रीय, प्रदेशस्तरीय र स्थानीय संरचनाहरू...


शिखरमा गौशाला विवादः उपमेयर जोराद्वारा हरिप्रसाद बिनाडीलाई धम्की, पारिश्रमिक नलिई फिर्ता

काठमाडौँ । शिखर नगरपालिकाकी उपमेयर सुनिता जोरा रावल र गौशालामा काम गरेका हरिप्रसाद बिनाडीबीच पारिश्रमिक र जिम्मेवारीको विषयमा गम्भीर विवाद उत्पन्न भएको छ । नगरपालिकाले गौशाला सञ्चालनका लागि बिनाडीलाई जिम्मेवारी दिएको थियो । बिनाडीले नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै आफ्नो...


हाम्रो समग्र प्रशासन चुहावट रहित छैनः सचिव घिमिरे

काठमाडौँ । राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार विभागका साथै हाम्रो समग्र प्रशासन चुहावट रहित नभएको भन्दै यसको सुधारको लागि आवश्यक कार्य गर्ने बताए । बुधबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत,...


केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा के–के भयो छलफल ?

काठमाडौँ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै...


शेयर बजार घट्दा पनि तीन वटामा सकारात्मक सर्किटसहित ११३ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो करेक्सन आएको छ । यस दिन बजार घटेतापनि ११३ वटा कम्पनीको शेयमूल्यमा हरियाली छाएको छ । बुधबार समग्रमा उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट...


घट्यो बजारः फाइनान्स सेक्टरका लगानीकर्ता मालामाल, अब लयमा फर्किएला मार्केट ?

काठमाडौँ । आज पनि शेयर बजार घटेको छ, जसमा अल्पकालीन कारोबारीहरूको प्रभुत्व देखिएको छ । बुधबार शेयर बजारमा गिरावट आएको हो, जबकि आइतबार र सोमबार बजारमा आकर्षक वृद्धिको संकेत देखिएको थियो । ती छोटो अवधिमा सूचकांकमा आकर्षक वृद्धिको अवसरलाई...


बुधबार नेपाल रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौैँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन पावर पार्टनर २६ करोड ९९ लाख रुपैयाँ, सिनर्जी...


नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबी व्यवसायिक सहकार्य गर्ने सम्बन्धि सम्झौता

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कं.लि.ले आफ्नो वीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी मुक्तिनाथ विकास बैंकसँग वीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गर्न सफल भएको छ । वीमा व्यवसायका विषयमा र्बैकको केन्द्रीय कार्यालय, लाजिम्पाटमा माघ...


‘सुजुकी फ्रोङ्क्स’ मा गम्भीर समस्या, ब्रेक प्रणालीमा रहेको खराबीका कारण दुर्घटना जोखिम

काठमाडौँ । सुजुकी फ्रोङ्क्स गुणस्तरहीन भएको तथ्य बाहिर आएको छ । कम्पनीको गाडीमा ब्रेक प्रणालीसँग सम्बन्धित गम्भीर समस्या देखा परेको हो । सुजुकीको फ्रोङ्क्समा ब्रेक प्रणालीको समस्याले जापानमा गाडी रिकल गराउनु परेको छ। कम्पनीले रियर ब्रेक क्यालिपरको माउन्टिंग बोल्टको...


छोराको जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । जन्मदिनमा महँगो र अनावश्यक उपहार दिने चलन अहिले परिवर्तन हुँदै गएको छ। चाडपर्व तथा उत्सवहरूमा फजुल खर्च गर्ने प्रवृत्तिलाई हटाउँदै भविष्य सुनिश्चित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने चलन दिन प्रतिदिन बढ्दै गएको छ। यसै क्रममा स्याङ्जाको...


श्वेत गंगा हाइड्रोपावर नाफामा, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म २ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्षको सो...


तरलता कम गर्न आज पनि ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंक थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ ।बुधबार...


बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २०० रुपैयाँ बढेको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार...


लक्ष्मी लघुवित्तको वित्तीय अवस्था दयनीय, अधिकांश सूचांकमा गिरावट

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा १८.२७ प्रतिशतले घटेको छ । संस्थाले यो अवधिमा १ करोड ७५ लाख रुपैयाँ खुद नाफा...


पाथिभरा क्षेत्रमा स्वीकृतभन्दा सयौं बढी रुख काटियो, सिडिओ नेत्र शर्माकै भूमिका शंकास्पद

काठमाडौं । पाथिभरामा विवादित रुपमा केवलकार बनाउन लागेको पाथिभरादेवी दर्शन केवलकार प्रा.लिले स्वीकृत भन्दाबढि रुख काटेको पाइएको छ । सो कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा जम्मा २५० वटा मात्रै रुख काट्ने स्वीकृति थियो । तर पाथिभरादेवीको मन्दिरमा जानको लागि...


सिवाईसी नेपाल लघुवित्तको वित्तीय सूचकमा लोभलाग्दो प्रगति, ईपीएस कति?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०४ दशमलव ५९ प्रतिशत वृद्धि भएको...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ र इस्कुस ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी हरियो फर्सी १० रुपैयाँ, कन्य च्याउ ७० रुपैयाँ,...