सिटिजन लाइफ इन्स्योरेन्सका उत्कृष्ट १३ जना अभिकर्ता ‘डाइमण्ड क्लव’मा छनौट
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सका १३ जना अभिकर्ताहरु आर्थिक वर्ष २०८०।०८१ क्को ‘डाइमण्ड क्लब’ मा छनौट भएका छन् । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा डाइमण्ड क्लवमा क्वालिफाइड हुन् आवश्यक २७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेर १३ जना उत्कृष्ट...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहिबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको हो । नेप्सेमा कम्पनीको ७५ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम...
बीमा प्राधिकरणकाे कार्यकारी निर्देशकमा सिफारिस भएका सुवेदीलाई सिईओहरूकाे बधाई
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सुशिल देव सुवेदीलाई नेपाल बीमक संघले सफल कार्यकालको लागि शुभकामना तथा बधाई दिएको छ । बिहीबार नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीसहित विभिन्न निर्जीवन बीमा कम्पनी तथा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख...
प्रचण्डको प्रश्न, ‘रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओमा नक्कली अडिट काण्ड के भयो ?’
काठमाडौँ । माओवादी अध्यक्ष पुष कमल दाहालले रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ विषय संसदमा उठाएका छन् । बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ नक्कली अडिट काण्डको के भयो ? भन्दै प्रश्न गरेका हुन । उनले...
बिचौलियालाई प्रचण्डको चेतावनी, ‘सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी हुनेछैन’
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारलाई कब्जा गरेको बिचौलिया र स्वार्थ समूहलाई कडा चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकारप्रति जनताको असन्तुष्टि बढे पनि बिचौलिया स्वार्थ समूह खुसी भएको बताए। ‘जनता दुःखी भए...
सरकार अपराधीलाई चोख्याउँदै, नयाँ स्टक लाइसेन्समा बिचौलियाहरुको हाबि: प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले अपराधीलाई चोख्याउने र कानुनलाई बङ्ग्याएर अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकार अपराधीलाई धुने र सुन पानी छर्किने काममा लागेको टिप्पणी गरे। प्रचण्डले नयाँ...
शेयर बजार घट्दा पनि ७४ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार पनि दोहोरो अंकले बढेको छ । यसदिन कारोबार भएका ७४ वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आज अप्पर लोहोर खोला हाइड्रोपावरकोको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
साहश उर्जा र नेपाल रिइन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार पनि दोहोरो अंकले बढेको छ । यसदिन कारोबार भएका कम्पनीहरुमध्ये साहश उर्जा लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ३१ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ...
बजारमा ओरालो यात्राको निरन्तरताः कारोबार ९ अर्ब, मनोबल नै कमजोर हो ?
काठमाडौँ । पुँजी बजार ओरालो लागेको छ । लगातार तेस्रो दिन समेत बजार ओरालो लागेको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घट्न पुगेको हो । यस साताको आइतबार बजार उच्च अकंले बढेको थियो । सोमबार समेत सुधारलाई निरन्तता...
‘स्वार्थ समूहलाई पोस्न रातारात अध्यादेश आयो’
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले स्वार्थ समूहलाई पोस्न रातारात अध्यादेश ल्याएको भन्दै कडा आलोचना गरेका छन्। प्रतिनिधि सभामा बोल्दै प्रचण्डले सरकारले लोकतान्त्रिक मूल्य र प्रक्रियाको अपमान गरेको आरोप लगाए। ‘संसद अधिवेशन सुरु हुन ६...
प्रचण्डले भने, ‘पाथिभरामा सरकारले जनतालाई दमन गरेको छ’
काठमाडौं । प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पाथिभरा क्षेत्रमा केबलकार निर्माण रोक्न प्रदर्शन गरेका स्थानीयमाथि प्रहरीको गोली प्रहारलाई गम्भीर दमनको संज्ञा दिएका छन्। उनले जनताको आवाजलाई दबाउने होइनसंवाद र छलफलमार्फत समस्या समाधान गर्न सरकारलाई...
१४ जीवन बीमा कम्पनीको लगानी ७ खर्बमाथी, नेपाल लाइफको सवैभन्दा बढी
काठमाडौँ । नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा सात खर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा...
बङ्गलादेशमा फेरि भड्कियो हिंसा, शेख मुजीबुर रहमानको निवासमा आक्रमण
काठमाडौँ । बंगलादेशको संस्थापक शेख मुजीबुर रहमानको धनमण्डी ३२ स्थित स्मारक र निवासमा सोमबार बेलुकी उग्र भीडले तोडफोड गरेको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको एक विवादित भनाइपछि आक्रोशित भीडले यो घटना घटाएको हो। भीडले मुख्य गेट भत्काउँदै निवासभित्र प्रवेश गरी...
सरकार ढुङ्गामुडा गरेपछि मात्रै सुन्छः सांसद सुमना श्रेष्ठ
काठमाडौँ । प्रतिनिधि सभामा बिहीबार बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारको अडान र सामाजिक सञ्जाल सम्बन्धी विद्येयकको आलोचना गर्दै कडा धारणा व्यक्त गरेकी छन्। श्रेष्ठले सरकारलाई ढुङ्गामुडा गरेपछि मात्रै जनताको आवाज सुन्ने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरिन्।...
पछि हट्यो सरकार, अध्यादेश पेस नहुने
काठमाडौँ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको निर्णयअनुसार कुनै पनि अध्यादेश पेस नहुने भएको छ। समय अभावका कारण सरकारले कार्यसूचीमा रहेको ६ अध्यादेश पेस नगर्ने निर्णय लिएको हो। सत्तारूढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अध्यादेशहरू अर्को बैठकमा...
सूचना प्रविधिलाई सक्रिय बनाउन सरकारको प्रतिबद्धताः मन्त्री पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयले अहिलेसम्म उल्लेखनीय काम गर्न नसकेको स्वीकार गरेका छन्। बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक २०२५ को ३०औं संस्करणको उद्घाटन कार्यक्रममा उनले मन्त्रालयले आगामी दिनमा सूचना तथा प्रविधि सम्बन्धी...
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना...
राष्ट्रिय बीमा कम्पनीको बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि, पशुपक्षी तथा जडिबुटी बीमाका लागि अभिकर्ता तयार गर्न चार दिने आधारभूत तालिम सम्पन्न गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयले माघ २० देखि २३ गतेसम्म काठमाडौंको बानेश्वरस्थित अल्फा हाउस बैंक्वेटमा उक्त तालिमको आयोजना गरेको हो।...
चन्द्र ढकालको कटाक्ष, ‘सामाजिक सञ्जालले मलाई विदेशी दलाल बनाइसक्यो’
काठमाडौँ । बुधबारदेखि काठमाडौंमा सुरु भएको क्यान इन्फोटेक २०२५ को उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सञ्जालको गलत प्रयोग र सूचना प्रवाहमा भएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले सामाजिक सञ्जालले आफूमाथि गरिएको आरोपबारे पनि...
अग्रवाल नेतृत्वको एमएडब्ल्यु हायर पर्चेजको वित्तीय सूचक चुनौतीपूर्ण, पौने ३ अर्ब ऋण लिँदै
काठमाडौँ । ब्यवसायी विष्णु कुमार अग्रवालले नेतृत्व गरिरहेको एमएडब्लू हायर पर्चेज कम्पनीले पौने ३ अर्ब ऋण लिन क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले कुल २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो...





















