आइतबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२१ अकंले घटेर २७०६.५१ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर किनबचे हुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । बजार घटेपनि...
घट्यो पुँजी बजारः कारोबार भने साढे ८ अर्ब, त्रैमासिक विवरणले मनोबल घटेको हो ?
काठमाडौँ । तीन दिन हरियाली आएको शेयर बजार आज घटेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको दिनमै बजार ओरालो लागेको हो । वित्तीय विवरण खासै उपलब्ध मुुलक छैन । लाभांश दिन...
राद्यी जलविधुत् सहित यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । गत साता सुधारिने आश बोकेको शेयर बजारमा आज गिरावट आएको छ। राद्यी जदविधुत्को सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नाग्दी पावर, बलेफि पावर, निफ्रा, सानिमा माई, हाईड्रोइलेक्टिसिटि, एनआरएन इन्फ्रास्टक्चर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट, नारायणी विकास बैंक र हिमालयन पावर पार्टनरको...
प्रहरी नियन्त्रणमा नपरी सांसद दीपक सिंह प्रदर्शनस्थलमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगेका छन् । सिंहदबारमा केहीबेर अघि अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए...
अब्बल देखियो महालक्ष्मी विकास बैंकको वित्तीय रिपोर्ट, अधिकांश सूचकमा लोभलाग्दो प्रगति
काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १६.८७ प्रतिशतले बढेर ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैकको...
सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देन, ज्ञानेन्द्र शाही लगायत नेताहरू पक्राउ
काठमाडौं । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।
नाफामा मुक्तिनाथलाई गरिमाले टप्योः ग्रोथमा आक्रामक ज्योति र सांग्रिला, पुच्छारमा लुम्बिनी
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा साढे ३ अर्बमाथि उक्लिएको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालनमा रहेको ८ राष्ट्रिय स्तरका विकास बैंकले पछिल्लो ९ महिनामा ३ अर्ब ६९ करोड...
पोखरा फाइनान्सको नाफा ७ करोडः खराब कर्जा ३१ प्रतिशत, वितरणयोग्य मुनाफा साढे १ अर्ब ऋणात्मक
काठमाडौँ । पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यसअवधिमा कम्पनीले ७ करोड १९ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको नाफा...
सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफा ६१ प्रतिशतले बढ्यो, अधिकांश सूचक मजबूत
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचक अब्बल देखिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ नाफा...
नेपाल बैंकको खुद नाफा ह्वात्तै बढ्यो, लाभांश क्षमता कति?
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नाफा २०३२.८० प्रतिशतले वृद्धि भएको हो। बैंकले गत वर्षको चैत...
वाणिज्य बैंकको नाफा ४१ अर्ब २५ करोड: नम्बर वान नबिल हुँदा इन्भेष्टमेन्टलाई पछ्याउँदै ग्लोबल, कुनले कति कमाए ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्यको बैैंकको नाफा ४१ अर्बमाथि उक्लिएको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ४१ अर्ब २५ करोड ११ लाख...
सानिमा बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुुसार गत वर्षको चैत मसान्तसम्मको अवधिको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नाफा १४.८० प्रतिशतले वृद्धि भएको छ। बैंकले गत...
नेपाल एसबिआई बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार गत वर्षको चैतसम्मको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३.३६ प्रतिशतले वृद्धि भएको छ। बैंकले गत वर्षको...
प्रभु बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा साढे ३ प्रतिशतले वृद्धि भएको छ। बैंकले गत वर्षको...
हिमालयन बैंकको खुद नाफा ५० करोड, कस्तो छ अन्य सूचक?
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस वर्ष चैत मसान्तसम्म ५० करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले गत वर्षको यसै अवधिसम्म भने १ अर्ब ९४...
स्टान्डर्ड चार्टर्ड बैंकको मुनाफा २ अर्ब १७ करोडः घट्यो खराब कर्जा, अन्य सूचक कस्तो ?
काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११.१७ प्रतिशतले...
सिद्धार्थ बैंकको नाफा १ अर्ब ६६ करोडबढी, अन्य सूचक कस्तो?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। बैंकले गत वर्षको यसै अवधिमा...
राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब २० करोड, वितरणयोग्य नाफा र खराब कर्जाको अवस्था कस्तो ?
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ९ महिनामा १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा भने...
एनएमबि बैंकको वित्तीय विवरणमा प्रगति, अधिकांश सूचकसँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षका तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार यस वर्षको चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म बैंकले...
९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ८४ करोडः वितरणयोग्य नाफामा उछाल, अन्य सूूचक कस्ता ?
काठमाडौँ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफा केहि सामान्य प्रभावित भएपनि अन्य सूचक भने सुधारउन्मुख नै देखिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब...




















