नबिल बैंकको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफासँगै इपीएस पनि उल्लेख्य बृद्धि, कुन सूचक कस्तो ?

काठमाडौँ । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ...


एभरेष्ट बैंकको वित्तीय विवरणमा लोभलाग्दो प्रगति, नाफासँगै बढ्यो ईपीएस

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३२.५५ प्रतिशतले वृद्धि भएको छ। बैंकले गत आवको चैत...


प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब २२ करोडमाथि, ईपीएस कति?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार बैंकले यस वर्षको चैत मसान्तसम्म २ अर्ब २२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्षको यसै...


३८.६१ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफाः अधिकांश सूचकमा फड्को, कुन कति मजबूद ?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब...


कुमारी बैंकको खुद नाफा साढे २८ करोडबढी, ईपीएस कति?

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ५...


तेस्रो त्रैमाससम्मको अवधिमा एनआइसी एशिया बैंकको वित्तीय अवस्था कस्तो ?

काठमाडौँ । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा नाफा आर्जन गरेको छ । जुन गत...


कामना सेवा विकास बैंकको वित्तीय विवरण प्रकाशित, व्यवसाय विस्तारमा सुधार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ । गत आ.व.को तेश्रो त्रयमासमा ५९.०६ अर्ब...


९ महिनामा सिटिजन्स बैंकको नाफा ९६ करोडः वितरणयोग्य मुनाफासहित अन्य सूचक कस्ता ?

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा घटेपनि अन्य सूचक भने मझबूद देखिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा ९६ करोड १८ लाख...


वित्तीय रुपमा अब्बल देखियो ग्लोबल आइएमई बैंकः नाफा साढे ४ अर्ब, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय रुपमा उल्लेख सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीका अधिकांश सूचक सकारात्मक लयमा लम्कि रहेको देखिएका हुन् । चालु आर्थिक वर्षको चैत महिनासम्ममा बैंकले...


लक्ष्मी सनराइज बैंकले मुनाफा १ अर्ब ६५ करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा १ अर्ब ६५ करोड २१ लाख ६३...


माछापुच्छ्रे बैंकको मुनाफा अर्ब क्लबमा, प्रतिशेयर आम्दानीसहित अधिकांश सूचकमा चमक

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचकमा चमक देखिएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममको अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख...


सांसद योगेश भट्टराई ट्रवाईलेटमा थुनिएर जोगिए, केवलकारको पक्षमा उभिँदा जनताबाटै असुरक्षित

काठमाडौं । आफ्नै गृहजिल्लामा पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद योगेश भट्टराई ट्वाईलेटमा थुनिएर ज्यान जोगाउनुपर्ने अवस्थामा पुगेका छन् । माफिया र व्यापारीसँग मिलेर पाथिभरामा केवलकार बनाउनुपर्छ भन्दै हिडेका सांसद भट्टराईले हिजो ताप्लेजुङको लेलेपमा आयोजित कार्यक्रममा ट्वाईलेटमा लुकेर ज्यान...


प्राधिकरणको कारवाहीपछि गार्डियन माइक्रो लाइफको साधारणसभा स्थगित

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भोलि बैशाख ५ गतेका लागि आह्वान गरेको बिशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ । बीमा प्राधिकरणले ३ दिने स्पष्टिकरण सोधेर हकप्रद निष्काशन प्रक्रियाय रोक्न र बार्षिक साधारणसभा स्थगित गर्न निर्देशन दिएपछि...


आईएआईएसको बैठकमा भाग लिन बीमा प्राधिकरणका अध्यक्ष ओझा भोलि चीन जाने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासहितको बीमा प्राधिकरणको टिम भोलि चीनको संघाईतर्फ जाँदैछ । अन्तर्राष्ट्रिय बीमा नियामक संस्था आईएआईएसको यही अप्रिल २२ र २३ मा चीनमा हुने बीमा नियामकहरुको उच्च स्तरीय अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन प्राधिकरणका अध्यक्ष...


फोटोन ब्रान्डको ईभी माइक्रो दुर्घटना, दुई जनाको निधन हुँदा १४ जना घाइते

काठमाडौं । कमजोर प्रविधि, ब्रेक फेल र नेपालजस्तो चुनौतीपूर्ण भूगोलमा परीक्षणबिना बजारमा ल्याइएका फोटोन ब्रान्डका विद्युतीय सवारीसाधनले सवारी सुरक्षामाथि गम्भीर प्रश्न उब्जिएको छ । शुक्रबार बिहान करिब १ बजे काठमाडौँबाट हेटौँडातर्फ गइरहेको फोटोन ब्रान्डको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको विद्युतीय...


सुदूरपश्चिम बीमा प्राधिकरणमा केदारनाथ भट्टको स्वागत, पण्डित र अवस्थीलाई बिदाई

काठमाडौँ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कैलालीद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रमुख केदारनाथ भट्टको स्वागत तथा पूर्वप्रमुख हृदयश्वर पण्डित र गेहेन्द्र अवस्थीको बिदाई गरिएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुखको रूपमा पदभार...


बारामा टिपर र कार ठोक्किँदा दुईको मृत्यु, चालक फरार

काठमाडौँ । बाराको जीतपुर सिमरा नगरपालिका–१६ स्थित भूँइँपुल नजिक शुक्रबार दिउँसो टिपर र कार एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटना दिउँसो करिब ३ बजेतिर निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको...


अनुगमनमा भेटिए अनियमितता: दुई फर्मलाई कारवाही, दुईलाई कागजातसहित उपस्थित हुन निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार विभिन्न उद्योग तथा फर्महरूमा गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ उल्लङ्घन गरेको पाइएपछि आवश्यक निर्देशन तथा कारवाही गरेको छ। विभागका...


गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् । पार्टी सम्वद्ध रोल्पा काठमाण्डौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि...


विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह, प्राधिकरणले नीति निर्माणमा प्रत्यक्ष सहभागी गराउने

काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरी विद्युतिय सवारी साधनहरूको बीमा नीतिका सम्बन्धमा गम्भीर छलफल गरेको छ। प्राधिकरण अध्यक्ष ओझाको कार्यकक्षमा सम्पन्न उक्त...