नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । सोमबार एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ को ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । अब मंगलबारदेखि उक्त ऋणपत्रको कारोबार गर्न...
नेपाल राष्ट्र बैंकले बर्खास्त गरेका नेपाल बैंकका संचालक डा.चन्द्रबहादुर अधिकारी फरार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बर्खास्त गरेका नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक डा चन्द्रबहादुर अधिकारी फरार भएका छन् । अख्तियारले कारवाही प्रकृया शुरु गरेपछि अधिकारी भने मोवाइलअफ गरेर फरार भएको अख्तियार स्रोतको दावी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
नेपालमै अवसरहरू सिर्जना गर्नुपर्ने: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकिएको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गरी रोजगारी र आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित “नेपाल महोत्सव...
गार्डियन माईक्रो लाइफलाई कारवाही गर्न बीमा प्राधिकरण अध्यक्ष ओझा हटे पछाडि
काठमाडौं । गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सलाई हकप्रद रोकेर नियामकिय प्रावधान अनुसार कारवाही गर्न नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पछाडि हटेको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन गर्दै हकप्रद सेयर जारी गर्न...
१२२ करदातामाथि कारबाहीको प्रक्रिया सुरु, ६० करोड बढी बक्यौता उठाउन बाँकी
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय मकवानपुर, हेटौँडाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानुनी कारबाही अघि बढाएको छ। कार्यालयले दर्ता भएर पनि निरन्तर कर नतिर्ने १२२ जना करदाताको विवरण तयार गरी बैंक खाता, कारोबार, घरजग्गा तथा आयात–निर्यातसमेत रोक्का गर्न आवश्यक...
निजामति कर्मचारी भ्रष्टाचारमा दोषी ठहर भएमा पेन्सन नदिइने
काठमाडौं । निजामति कर्मचारी भ्रष्टाचारमा दोषी ठहर भएकालाई पेन्सन नदिइने भएको छ । आज बसेको समिति बैठकमा अधिकांश सांसदले दोहोरो सुविधामाथि लगाम लगाउनुपर्नेमा जोड दिएका थिए । भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीलाई पनि पेन्सन दिने गरी सरकारले कानुन नबनाएको...
निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा नपाउने, पेन्सन मात्र पाउने गरी ऐन बन्दै
काठमाडौं । अबदेखि निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा नपाउने भएको छन् । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा पास हुने चरणमा रहेको निजामती सेवा विधेयकले यस्तो व्यवस्था गर्न लागेको हो ।सोमबार समितिमा भएको छलफलमा निजामती कर्मचारीले अवकाशपछि पाउने...
तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । साताको दोस्रो दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार घटेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०४ अकंले घटेर २७०१.९९ बिन्दुमा कायम भएको छ । आज ३१९...
मन्त्रिपरिषद्को बैठक आज बस्दै, गभर्नर नियुक्तिको बिषय के होला ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्ध र गर्भनर नियुक्ति...
लगानीकर्ता ‘पर्ख र हेर’ रणनीतिमाः कारोबार रकममा रौकन, कस्तो होला अबको लय ?
काठमाडौं । नेपाली शेयर बजार लगातार दोश्रो दिन पनि ओरालो लागेको छ । बजारले २७ सयको मनोवैज्ञानिक बिन्दु नाघ्न नसक्दा अल्पकालीन लाभ सुरक्षित गर्न चाहने लगानीकर्ताको व्यवहारले बजारमा स्थायित्व आउन सकेको छैन । नेप्से सूचक एकै तहमा घुमिरहनुका कारणले...
आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । हिजा ओरालो लागेको शयर आज पनि बढ्न भने सकेन । नेप्से ५।४२ अंकले घटेर २७ सयको विन्दुमा कायम भएको छ।आज नाग्दी पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, युनिभर्सल पावर, हाईड्रोइलेक्टिसिटि, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रस्टक्चर, राद्यी पावर,...
दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेको विकास बैंकहरुको वित्तिय अवस्था तेस्रो त्रैमासमा कस्तो देखियो?
काठमाडौं । दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेको विकास बैंकहरुको वित्तिय विवरणको तेस्रो त्रैमासमा आईपुग्दा कस्तो प्रगती देखिएको छ भन्ने ज्ञिज्ञासा रहेको हुन्छ । तेस्रो त्रैमासको अवधिमा लगानीकर्ताको रोजाईमा परेका यस्सबैभन्दा महँगा सेयर मूल्य भएका विकास बैंकको वित्तीय अवस्था यस्ता...
१८ लाखको हात रित्तो हुने पियोर इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओ यहि साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बैशाख ११ गते बाँडफाँट गरिने भएको हो । बाँडफाँको समेत भने तय भइसकेको छैन । आइपीओमा अन्तिम दिनसम्म २ अर्ब...
गभर्नर नियुक्तिसम्बन्धी विवादविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा
काठमाडौं । अर्थमन्त्रालयसँग सम्बन्धित सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिका लागि संशोधित मापदण्डविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा रहेको उक्त मुद्दा आइतबार पनि...
विद्युतीय सवारीमा चुलिँदो क्रेजः ५१ देखि १०० किलोवाटका ईभीले बजार जमाउँदै, नीतिले पारेन प्रभाव
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा करिब १८ अर्ब ६२ करोड रुपैयाँ बराबरका कार, जीप र भ्यानसहितका ७...
सर्वाधिक लाभांश दिन सक्नेमा एभरेष्ट, चार्टर्ड र सानिमा अघि, अझै ६ वटाको वितरणयोग्य मुनाफा भने ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । ६ बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार १६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेको हो । यीमध्ये सबैभन्दा ठूलो घाटा...
कर छुटको लोभमा अमेरिकासँग चीनविरोधी सम्झौता गर्ने देशलाई चीनको चेतावनी ‘चुप लाग्ने छैन’
काठमाडौँ । चीनले अमेरिकासँगको व्यापार युद्धमा अन्य देशहरूले चीनविरुद्ध सम्झौता गरेमा ‘दृढ र पारस्परिक’ प्रतिउत्तर दिने चेतावनी दिएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै अन्य राष्ट्रहरूलाई अमेरिकी दबाबमा चीनको हानि हुने गरी सम्झौता नगर्न आग्रह गर्दै त्यस्तो...
लयमा फर्किंदै फाइनान्सः ६ कम्पनीले वृद्धि गरे नाफा, अझै पाँच वटा ऋणात्मक (सूचीसहित)
काठमाडौँ । खराब कर्जाको चपेटामा बैंक तथा वित्तीय संस्था पर्दै आइरहेका छन् । अझ फाइनान्स कम्पनीहरूलाई खराब कर्जाले ठूलो मार नै पारिको छ । केही कम्पनीहरू व्यवसाय विस्तारतर्फ आक्रामक रूपमा अघि बढिरहे पनि बहुसंख्यक कम्पनीहरू सुस्त गतिमा सञ्चालनमा रहेका...
मेटलाइफको ‘डबल प्रोटेक्सन प्लस’ योजना सार्वजनिक, एक घण्टामै सयभन्दा बढी पोलिसी बिक्री
काठमाडौं । मेटलाइफ नेपालले आफ्नो नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस (डीपीपी) सार्वजनिक गरेको छ। उच्च बीमा सुरक्षा र बचत सुविधा एउटै योजनामा समेटिएको यो नवप्रवर्तन नेपाली बीमा बजारमा पहिलोपटक ल्याइएको कम्पनीले जनाएको छ। शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत...
श्रीमानको जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । कंचनपुर जिल्लास्थित पुनर्बास नगरपालिका–०५ की मिना थापाले आफ्नो श्रीमानको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छिन्। उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय (आईबीआरडी) बाट १० लाख रुपैयाँको ‘सुलभ जीवन बीमा’ पोलिसी खरीद गरेर श्रीमानलाई उपहारमा...




















