सोमबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...


नाफासँगै बढ्यो सपोर्ट लघुवित्तको प्रतिशेयर आम्दानी

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको चैत मसान्तसम्म गरेको १ करोड २३ लाखको तुलनामा यस वर्ष १४८ प्रतिशतभन्दा बढीले खुद नाफामा...


प्रतिकित्ता एक सयमा अन्नपूर्ण केवलकारको साढे ४९ लाख कित्ता हकप्रद बिक्रीमा

काठमाडौं । अन्नपूर्ण केवलकार लिमिटेडले ४९ लाख ६० हजार कित्ता हकप्रद शेयर १ः०.४ को अनुपातमा निष्कासन गरेको छ। कम्पनीको गत चैत मसान्तको सभाले प्रतिकित्ता १ सय रुपैयाँमा १ शेयर बराबर ०.४ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको...


एकैदिन २० रुपैयाँले बढ्यो हरियो लसुनको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार आज एकैदिन हरियो लसुनको भाउ २० रुपैयाँले बढेर ९५ रुपैयाँ प्रतिकिलो औसत मूल्य निर्धारण भएको छ। त्यसैगरी...


कति छ आज विदेशी मुद्राको विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.३० रुपैयाँ र बिक्रीदर १३६.९० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५५.२८ रुपैयाँ र बिक्रीदर...


स्टार माइक्रोले बोलायो साधारण सभा, केके छन् प्रस्ताव?

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २९ गते जनकपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू...


प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको करीब डेढ लाख शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ। शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५...


पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ गम्भीर घाइते

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा पाथीभरा जाँदै गरेको एउटा बोलेरो जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। जिप फुङलिङबाट दर्शनार्थी बोकेर पाथीभरा मन्दिरतर्फ जाँदै गरेको मे १ च...


कालिका र जीवन विकास लघुवित्तको शेयर बिक्रीमा, मूल्य कति?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ हजार ४६८ कित्ता र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। दुवै कम्पनीको शेयर सम्बन्धित कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने छन्।...


दोर्दी खोलाको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चैत १९ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज वैशाख ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरका दरले १ करोड ५ लाख...


ट्रेड टावरको ३९ लाख कित्ता आईपीओ आजदेखि बिक्रीमा, क–कस्ले भर्न पाउने?

काठमाडौं । ट्रेड टावर लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीरूका लागि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।...


शिखर इन्स्योरेन्सले पायो सूचना सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

काठमाडौं । शिखर इन्स्योरेन्सले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय गुणस्तर ISO/IEC 27001:2022 को प्रमाणपत्र प्राप्त गरेको छ । यस उपलब्धिले कम्पनीको संवेदनशील जानकारीको सुरक्षा, जोखिम व्यवस्थापन, तथा सूचना सुरक्षा प्रणालीप्रति उच्च प्रतिबद्धता जनाउदछ । शिखर इन्स्योरेन्सको प्रणाली, सूचना सुरक्षा,...


ओरिएण्टल इन्स्योरेन्सले विभिन्न पदका लागि खुलायो रोजगारी

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स विभिन्न पदका लागि रोजगारी खुलाएको छ । कम्पनीले देशभरका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले एसोसिएटस र आइटी स्पेसलिस्टका लागि ६ जनाका लागि आवेदन खुलाएको हो । अप्रिल ३० तारिख भित्र इच्छुक...


एनएबबि हाइब्रिड फन्ड एल-२ को इकाई सूचीकृत

नेप्सेमा एनएबबि हाइब्रिड फन्ड एल(२ को इकाई सूचीकृत भएको छ । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस फन्डको १३ करोड ६४ लाख ८४ हजार इकाई आइतबार सूचीकृत भएको हो । यो बन्दमुखी म्युचुअल फन्ड योजनाको अवधि १० वर्ष रहेको छ...


डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको दायर रिट हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको दायर रिट हेर्न नभ्याइनेमा परेको छ । आइतबार गभर्नरको उमेरजन्य योग्यतामा गरिएको संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक...


सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सव सम्पन्न, ‘क्रस बैंक टेलर क्युआर’ सेवा र ‘फ्रील्यान्सर सेभिङ्ग अकाउन्ट’ सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्थापना भएको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा १८ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा स्थापना भएको सिटिजन्स बैंकले हालसम्म १८ लाख...


कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ...


खराब कर्जाको भुमरीमा वाणिज्य बैंक: ९ वटाको एनपिएल ५ प्रतिशत माथि, अन्य कुनको कति ?

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । खराब कर्जाका कारण वित्तीय संस्थाहरू गम्भीर दबाबमा परेका छन । कानुनी रूपमा ऋणीको सम्पत्ति कब्जा गर्ने, लिलामी प्रक्रिया अघि बढाउने अधिकार बैंकहरूसँग भए पनि व्यवहारिक...


आईएमई लाइफ इन्स्योरेन्सले नियुक्त गर्‍यो सरल सावधिक जीवन बीमाका सद्भावनादूत

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल सावधिक जीवन बीमा योजना’ का लागि आफ्नो नयाँ सद्भावनादूत (प्रडक्ट एम्बासडर) २०२५ को रुपमा सुशिला रोकालाई नियुक्त गरेको छ। आयोजिक एक कार्यक्रममा रोका सद्भावनादूतको रूपमा सार्वजनिक रूपमा घोषणा गरिएकी हुन्। सुशिला...


रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप भएको छ । यसअघि आवेदन दिने अन्तिम दिन वैशाख ७ गते रहेकोमा अब वैशाख १७ गतेसम्म आवेदन दिन सकिने छ । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख...