मुक्तिनाथ विकास बैंकले लाभांश नदिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयधरनीलाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो। साथै बैठकले...


मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा शेयरधनीलाई कुल ७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले यो घोषणा गरेको छ। घोषित लाभांशमध्ये ७.५ प्रतिशत...


लाभांश प्रस्ताव सहित चिलिमे जलविद्युतले बोलायो साधारणसभा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा शेयरधनीलाई कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले यो लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये १०...


कसरी बने रवि सत्तादेखि संगठन र सदनदेखि ‘बिग’ मिडियाको तारो ?

काठमाडौं । सत्ता एवं शक्तिको दुरुपयोग गर्दै वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभाको सदस्य एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रविलामिछानेलाई जेल हालेरै छोड्ने कसम खाएको छ । त्यसैको तयारी स्वरुप तालुकदार गृहमन्त्रालयको प्रत्यक्ष संलग्नतामा प्रहरीले तीनवटा अभियोजन...


मर्जर प्रस्ताव सहित लक्ष्मी लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको तह्रौं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरीमा बिहान ११ बजे बस्ने भएको छ। कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। कम्पनीले यस वर्ष लाभांश नबाड्ने निर्णय...


दुई कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । आज पुस २ गते नेप्सेमा सूचीकृत दुईवटा हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। यस दिन एशियन हाइड्रोपावर लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारणसभा बस्न लागेको हो। एशियन हाइड्रोपावर यस कम्पनीको छैठौं वार्षिक साधारणसभा सभा ललितपुरको चाकुपाटस्थित द...


मर्जर प्रस्ताव सहित निर्धन उत्थान लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले छब्बिसौं वार्षिक साधारणसभा पुस २६ गते शुक्रबार बोलाएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले...


ठूलो खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले पुस २३ गते कालीमाटी व्यैङ्केटमा बिहान ९ बजेदेखि सभा बोलाएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। सभामा आईपीओ...


लाभांश पारित गर्न एचआईडीसीएलले बोलायो साधारणसभा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी एन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले तेह्रौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान १० बजे सभा बोलाएको हो। सभामा चुक्ता पूँजीको ५.२५...


सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीले आज पुस २ गतेदेखि पुस २५ गतेसम्म व्यतित बीमालेख नवीकरण गराउँदा विलम्ब शुल्कमा छुट दिने जनाएको छ। कम्पनीले...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी तरकारी बजारमा पुस २ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ४५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ र मटरकोशा १८० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी यस दिन इस्कुस २५ रुपैयाँ,...


लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चौबिसौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समतिको बैठकले काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजे सभा बोलाएको हो। सभामा चुक्ता पूँजीको ५ प्रतिशत बोनस...


एलआईसी नेपालको हकप्रद निष्कासनको अवधि थप

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि निष्कासन गरेको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयरको निष्कासन मिति थप गरेको छ। यसअिघ पुस २ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन अवधि थप गर्दै...


डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरले निरन्तर नयाँ रेकर्ड कायम गरिरहको छ। यसैबीच आज पुस २ गते पुनः डलरले नयाँ उचाई कायम गरेको छ। यस दिन एक अमेरिकी डलरको बिक्रीदर १३६.०९ रुपैयाँ र खरिददर १३५.४९ रुपैयाँ कायम भएको छ।...


शाइन रेसुङ्गा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस २ गते) अन्तिम दिन रहेको छ। सोह्रौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि (पुस ३ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम...


माउन्टेन इनर्जीले बोलायो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटेरिङ्ग एण्ड इभन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो। सभामा...


मल्टीपर्पस फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले २७ औं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले सप्तरीको राजविराजस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। यस कम्पनीले गत...


एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्रीको लागि विशेष अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं। एनआईसी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरू, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिको लिलाम बिक्री सम्बन्धी जानकारी प्रदान गर्न विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। यस पोर्टलमार्फत ग्राहकले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण सजिलैसँग हेर्न र खरिद...


नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन, उपाध्यक्षको जिम्मेवारीमा रेग्मी

काठमाडौँ। नेपाल बैंकर्स संघको अध्यक्ष पदमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध चयन भएका छन्। संघको औपचारिक निर्णय भने संघको वार्षिक साधारणसभापछि बुधवार सार्वजनिक हुनेछ। हालसम्म संघको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका कोइरालाले संघको नेतृत्व गर्दै बैंकिङ क्षेत्रका...


नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौँबीच सम्झौता

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड र रेडिसन होटेल काठमाडौँ बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५५ सम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक...