नेपालबाट भैँसीको मासु चीन निर्यात गर्ने सम्बन्धि सम्झौता
काठमाडौँ । नेपालबाट भैँसीको मासु चीन निर्यात हुने सम्झौता भएको छ । सोमबार काठमाडौंको हिल्टन होटलमा भएको सम्झौता अनुसार नेपालबाट भैँसी लगायतका मासु जन्य चिजहरु चीन निर्यात हुने भएको हो । चिनको साघांई जियान फुड, चाइना र नेपालको हिमालयन...
हालसम्म एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सको हकप्रदमा कति पर्यो आवेदन ?
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड र एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गरेका छन् । एलआईसीले मंसिर १२ गतेदेखि र एनएलजीले ११ गतेदेखि हकप्रद निष्कासन गरेको हो । कति पर्यो आवेदन ? एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)...
नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित ‘नेपाल इन्भेष्टर सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री...
कर्जा असुलीका नाममा मान्छे मार्दै लुम्बिनी विकास बैंक, कलिला बालकसहित परिवारलाई बनायो सडकको वास
काठमाडौँ । लुम्बिनी विकास बैंकले कर्जा असुलीका नाममा अमानवीय व्यवहार देखाउँदै एक महिलालाई परिवारसहित सडकमा पु¥याएको घटना सार्वजनिक भएको छ । विरगञ्ज ११ रानीघाटकी बबिता सराफ र उनका दुई साना छोरी अहिले बासको खोजीमा खुला आकाशमुनि बस्न बाध्य छन्...
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन् । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक...
प्रभु महालक्ष्मी लाइफ र भगवति हाइड्रोपावरको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स र भगवति हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको १० प्रतिशत बोनस बापत ४२ लाख...
बजार घट्दा पनि कुथेली बुखरी स्मल हाइड्रोपावरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । साता कारोबारको पहिलो अर्थात सोमबार शेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ क को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि १५ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा...
एनआरएन इन्फ्रास्टक्चर र जानकी फाइनान्सको सबैभन्दा बढी शेयर खरिद–बिक्री, कुनको कति ?
काठमाडौँ । साता कारोबारको पहिलो अर्थात सोमबार शेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ क को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एनआरएन इन्फ्रास्टक्चर...
पुँजी बजारमा पहिरोः खतरामा अर्बौै रकम, सरकार परिर्वतनको हल्लाले लगानीकर्ता त्रसित हुन् ?
काठमाडौँ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चुलिएसँगै शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्बन्धमा खटपट भएको खबर बाहिरिएपछि लगानीकर्ता अन्योलमा परेका छन् । नेपाली शेयर बजारमा राजनीतिक अस्थिरताको प्रत्यक्ष असर...
सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । सो अवसरमा सुदृढ नेतृत्व...
राजश्व संकलनमा १७ प्रतिशतको वृद्धि र पूँजीगत खर्चमा सुधार आएको छः अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक...
विकास निर्माणले गति नपाउँदा बैंकिङ लगानी सुस्तः चार महिनामा १ खर्ब ८७ अर्ब कर्जा, कुन बैंकको कति?
काठमाडौं । आर्थिक मन्दीका कारण निर्माण क्षेत्रमा बैंकहरूको लगानी अपेक्षाकृत रूपमा सुस्त देखिएको छ । देशभर विकास निर्माणका कामहरू रोकिएका कारण बैंकहरूले निर्माण क्षेत्रमा प्रवाह गर्ने कर्जा पनि खासै वृद्धि हुन सकेको छैन । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार...
सानिमा रिलायन्स लाइफद्वारा बीमालेख नविकरणमा शत प्रतिशत छुट
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत...
एनएमबि बैंकले बोलायो साधारणसभा, अग्राधिकार शेयर जारी गर्ने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले २९औं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। बैंकले लाभांश नबाड्ने निर्णय गरेको छ भने सभामा गत आवको वित्तीय विवरण पारितका लागि...
सरकार परिवर्तनको हल्लाले पुँजी बजारमा पहिरो, अधिकांश कम्पनीको मूल्य घट्दो
काठमाडौँ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चुलिएसँगै शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्बन्धमा खटपट भएको खबर बाहिरिएपछि लगानीकर्ता अन्योलमा परेका छन्। नेपाली शेयर बजारमा राजनीतिक अस्थिरताको प्रत्यक्ष असर पर्ने प्रवृत्ति...
पाँच महिनामा सरकारको खर्च र आम्दानी दुवैमा कमजोरी, विकास खर्च अझै सुस्त
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को प्रारम्भिक पाँच महिनामा सरकारको आम्दानी र खर्च दुबै पक्ष कमजोर देखिएको छ। मङ्सिर मसान्तसम्म सरकारले वार्षिक राजस्व लक्ष्यको २७.५७ प्रतिशत मात्र सङ्कलन गरेको छ भने कुल बजेटको ३० प्रतिशत हाराहारीमा मात्रै खर्च...
बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त
काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको पुष १ गते अर्थात आज बसेको ५९४ बैठकको निर्णयले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
‘गणतन्त्र जोगाउन’ रविलाई जेल हाल्ने षड्यन्त्र, सत्ताको फोहोरी खेलमा न्यायालयको प्रयोग
काठमाडौं । वर्तमान सत्ता गठबन्धन आफ्ना गल्ती र कमजोरी लुकाउन गैरन्यायिक धरपकडमा उत्रिएको छ । त्यसको ज्वलन्त उदाहरण हो, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेमाथिको ज्यादती । लामिछानेको मानवअधिकार समेतको ख्याल नगरी गैरन्यायिक धरपकड गरिएको भन्दै सर्वत्र विरोध...
मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने
काठमाडौँ । मल्टीपर्पस फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकको निणयले गत आथिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
राष्ट्रिय बीमा कम्पनीद्वारा दोस्रो वार्षिक साधारणसभा आह्वान, यस्ता छन् प्रस्तावहरु
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २८ गते बिहीबार बसेको सञ्चालक समितिको निर्णयले सभा पुष २४ गते, बुधबारका दिन अनमोल क्याटरिङ्ग सर्भिस प्रालि, शंखमूल काठमाडौंमा आयोजना हुने भएको हो...




















