शाइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारणसभा पुस १९ गते शुक्रबार बोलाएको छ। बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...
५२ लघुवित्तमध्ये १० मात्रै साधारणसभा गर्ने माग गर्दै राष्ट्र बैंक पुग्यो
काठमाडौ। नेपाल राष्ट्र बैंकमा ५२ लघुवित्तमध्ये १० मात्रै साधारणसभा गर्न माग गर्दै राष्ट्र बैंक पुगेको छ। राष्ट्र बैंकले फरवार्ड, आरएसडीसी, सपोर्ट, आशा, गुराँस, नेसनल, फर्स्ट माइक्रोफाइनान्स, हिमायलन, स्वालम्बन र युनिक नेपाल लघुवित्त लाई साधारण सभा गर्न अनुमति दिएको जनाएको...
आज टप १० ब्रोकर कम्पनीले कति गरे कारोबार ?
काठमाडौं । आज सेयर बजारमा झण्डै साढे ७ अर्बको कारोबार भएको छ। आज टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ५६ करोड रुपैयाँको खरिद हुँदा २ अर्ब ४५ करोड रुपैयाँको बिक्री भएको छ। टप १० ब्रोकर कम्पनीमार्फत बिक्रीभन्दा खरिद...
बजाज मोटरसाइकल किन्दा नागरिकतामै सहज फाइनान्स, १ घण्टामा लोन पास
काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा. लि. ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ । मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो...
नेशनल लाइफको मिट द सिइओ कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम मिट द सिइओ कार्यक्रम सम्पन्न गरेको छ । सुदुर पश्चिम प्रदेशबााट लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई प्रमुख...
निर्धन उत्थान लघुवित्तद्वारा हजारौं जनता गरिबमा रुपान्तरण, ११ सय बढी कालो सूचीमा
काठमाडौँ । लघुवित्त भन्ने वित्तीकै आम सर्वसाधारणको सारथीको रुपमा बुझिन्छ। जसले कम ब्याजदरमा सर्वसाधारण जीवनस्तर सुधारका लागि ऋण दिन्छ। यति मात्रै हैन, लघुवित्त संस्थाले गाउँगाउँमा नै गएर सिप समेत सिकाउने गर्दछ। तर, यसै प्रकृतिको निर्धन उत्थान लघुवित्तले गरिबको नाममा...
नागार्जुन नगरपालिकाले सम्पूर्ण नागरिक र कर्मचारीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने
काठमाडौँ । नागार्जुन नगरपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण नागरिक तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । आम नागरिकहरुलाई सुलभ र सरल तवरले स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम अनुसार निःशुल्क...
सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
काठमाडौँ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न...
पाँच कम्पनीले एफपीओ निष्कासन गर्ने, कुनको कति ?
काठमाडौं । पाँच कम्पनीले एफपीओ निष्कासन गर्ने भएका छन्। कम्पनीहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। बुटवल पावर कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले...
बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौँ । बैतडीको सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थल र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन...
रास्वपा सभापति लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको...
बीमा कम्पनीद्वारा लाइसेन्स शुल्क वृद्धि गर्ने प्रस्ताव, ५० लाख देखि १० करोडसम्म दस्तुरको तयारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ आउने बीमा कम्पनीहरुको लाइसेन्स शूल्क बढाउने तयारी गरेको छ। हाल बीमा प्राधिकरणले नयाँ कम्पनीको लाइसेन्स शुल्कको लागि दर्ता गर्न ५० हजार रुपैयाँ मात्र लिने व्यवस्था गर्दै आईरहेको छ। हालसम्म नेपालमा दर्ता भएका बीमा...
बीमा क्षेत्रका २२ कम्पनीमा भारी गिरावट, कुनको शेयरमूल्य कति पुग्यो ?
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४५.९३ अंकले बढेर २६८९ को विन्दुमा कायम भएको छ । शेयर बजारम गिरावट आएसँगै बीमा क्षेत्रका लगानीकर्ताहरुले ठूलो मात्रामा लगानी गुमाएका...
नागरिक लगानी कोष र इर्खुवा हाइड्रो पावरबीच शेयर प्रत्याभूति सम्झौता
काठमाडौँ । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार सम्झौतामा हस्ताक्षर गरेका हुन्। यो...
रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्टले १ अर्ब रुपैयाँको म्युचुअल फन्ड बिक्री गर्ने
काठमाडौँ । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ले १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्री...
बजार राताम्य हुँदा समेत यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । लगातार तेस्रो दिन समेत शेयर बजारमा भारि गिरावट देखिएको छ । बजार निरन्तर घट्दा अधिकांश कम्पनीको शेयर मूल्य सस्तो बन्दै गएको हो । आइतबार बजारमा ठुलो गिरावट देखिएपनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ ।...
एनआरएन इन्फ्रास्टक्चर र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४५.९३ अंकले बढेर २६८९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि एनआरएन इन्फ्रास्टक्चरको सकैभन्दा बढी कारोबार भएको छ ।...
बजारमा निरन्तर भारि गिरावटः शेयर मूल्यमा पहिरो जाँदा चिन्तित लगानीकर्ता, के नीति नै बाधक हो ?
काठमाडौँ । हालको समयमा नेपालको शेयर बजारमा भारी गिरावट देखिएको छ । पछिल्ला तीन दिनदेखि बजार लगातार ओरालो लागेको छ, जसले लगानीकर्तालाई निराश बनाएको छ । शेयर बजारमा आएको राताम्यले थुप्रै कम्पनीहरूको शेयर मूल्य घटेको छ, जसले बजारको विश्वासमा...
नेपाल बीमा प्राधिकरणले बुधबार अभिकर्ताको परीक्षा सञ्चालन गर्ने (सूचनासहित)
काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बुधबार अर्थात २६ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले सञ्चालन गर्ने उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने भएको छ । कार्यालयले आज एक...
बीमा प्राधिकरणद्वारा चार वटा बीमालेख संशोधन, के-के छन् नयाँ प्रावधानहरु ?
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले चार वटा महत्वपूर्ण बीमालेखमा संशोधन र परिमार्जन गरेको छ। कफी खेती, मौरी खेती, उखु खेती र तरकारी खेतीका बीमालेखलाई नयाँ रूपमा परिमार्जन गरिएको हो। प्राधिकरणले यी चारै बीमालेखलाई हालको आवश्यकता र परिप्रेक्ष्यमा अझ प्रभावकारी...




















