आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व र सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश स्वीकृत
काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व र सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशलाई...
नियुक्तिमा रंग र वर्ण होइन नतिजा हेरौं, ‘ग्रे लिस्ट’ बाट छिट्टै मुलुकलाई बाहिर निकाल्छौंः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक नियुक्तिको विषयमा नतिजा र कार्यसम्पादनकै आधारमा बहस गर्नुपर्ने बताएका छन्। बुधबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले अध्यादेशको प्रक्रिया...
संसदमा मागियो अर्थमन्त्री पौडेलको राजीनामा
काठमाडौं । प्रतिनिधि सभा सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले अर्थमन्त्रीद्वारा पेस गरिएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’ अस्वीकृत गर्न माग गरेका छन्। संसदमा विचाराधीन विधेयकलाई छल्दै अध्यादेश ल्याइनु गैरसंवैधानिक भएको भन्दै उनले अर्थमन्त्रीको राजीनामा...
गार्डियन माइक्रोसहित ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीले बनाए लगानीकर्ता मालामाल
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन कारोबार भएका ६२ वटा कम्पनीको शेयरमा हरियाली छाएको छ । गार्डियन माइक्रो लाइफ, समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको...
लगातार तेस्रो दिन समेत घट्यो बजारः कारोबार खुम्चियो, किन बढ्न सकेन ?
काठमाडौं । लगातार तीन दिनदेखि नेप्से परिसूचकमा गिरावट देखिए पनि समग्र बजार अवस्था सकारात्मक रहेको छ । पछिल्ला दिनहरूमा शेयर कारोबार रकम औसतमा राम्रो देखिए पनि अघिल्लो दिनको तुलनामा केही कमी आएको छ । बजार विश्लेषकहरूका अनुसार छोटो अवधिमा...
हिमालयन र नेपाल रिइन्स्योरेनसको करिव २ अर्बको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ताहरु
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज हिमालयन रि इन्स्योरेन्सको ९६ करोड ७० लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ९० करोढ ३१ लाख रुपैयाँको कारोबार भएको छ । आज सगरमाथा...
कुलमान घिसिङबारे यर्थाथ जानकारी गराउन ऊर्जामन्त्री खड्कालाई सभामुख घिमिरेको रुलिङ
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे संसद्मा उठेका विभिन्न प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले आकस्मिक समयमा प्रश्न उठाएपछि सभामुख घिमिरेले कुलमानबारे यर्थाथ जानकारी दिन...
जन्मदिनमा सिटिजन लाइफको बीमापोलिसी उपहार
काठमाडौं । पछिल्लो समय सहरदेखि गाउँ घर तिर समेत जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाठ, अन्नप्रासन तथा विभिन्न अवसरमा बीमा पोलिसी दिने चलन बढीरहेको छ । यसैक्रममा, बिरेन्द्रनगर नगरपालिका–११ निवासी बुवा बलबिर सुनार र आमा शुक्ला बिश्वकर्माले आफ्नो छोरा...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भोलि अर्थात् फागुन २२ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ बिहिबार बिहान ८ः३० बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७...
बीमा नियमावलीविरुद्ध बीमा अभिकर्ताहरु आन्दोलन गर्दै, बीमा प्राधिकरण घेराउ गर्ने तयारी
काठमाडौं । बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरुको अधिकार कटौति गरी नयाँ बीमा ऐन जारी गरेको विरोधमा देशैभरिका बीमा अभिकर्ताहरुले कडा संघर्षको तयारी गरिरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकबाट स्वीकृत भएको बीमा नियमावली...
क्रेष्ट माइक्रो लाइफको आईपीओ भोलिदेखि
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको...
नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, अर्थमन्त्री पौडेल राखे १५ बुँदे आग्रह
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री...
हुन्डाई सवारीको गुणस्तर कमजोर रहेको पुष्टि, आगलागी जोखिम रहेका ९ हजार गाडी फिर्ता
काठमाडौँ । हुन्डाई गाडीको गुणस्तर कमजोर रहेको विषय फेरि सतहमा आएको छ। समयसमयमा विभिन्न उत्पादन त्रुटि देखिँदा कम्पनीले आफ्ना गाडीहरू फिर्ता (रि-कल) गर्ने क्रम बढिरहेको छ। हुन्डाई ब्रान्डका सवारीसाधनको गुणस्तरप्रति गम्भीर प्रश्न उठ्न थालेको छ। विशेषगरी, गाडीमा देखिने लगातारका...
अमेरिकाबाट १० नेपालीलाई चार्टर जहाजमार्फत काठमाडौं फर्काइयो (सूचीसहित)
काठमाडौँ । अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका १० जना नेपालीलाई विशेष चार्टर उडानमार्फत नेपाल फर्काइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान ०९:५५ बजे अमेरिकी चार्टर जहाज “GLF5” द्वारा उनीहरूलाई काठमाडौं ल्याइएको हो। नेपाल सरकार तथा सम्बन्धित निकायहरूको समन्वयमा अमेरिकी...
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ५० अर्ब तरलता तान्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज फागुन २१ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको...
फोनपेको ‘सक्षम नारी’ अभियानः महिलाहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन
काठमाडौं । नेपालकै अग्रणी भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ अभियान सुरु गरेको छ। राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँगको सहकार्यमा सञ्चालन गरिएको यो अभियानले महिलाहरूलाई डिजिटल वित्तीय सेवामा सहभागी गराउने...
कुमारी बैंक र के. ल्याबबीच छुट सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाण्डौस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बीच कुमारी बैंकका ग्राहकलाई ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिंदै आएका...
प्रतिकित्ता १०० रुपैयाँमै कामना विकास बैंकको ९७ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९७ हजार ७९३ कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा ल्याएको छ। बैंकले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्न आवेदन...
कति छ आज काउली, बन्दा, च्याउ लगायतका तरकारीको थोक मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २१ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यदर अनुसार रातो आलु ३० रुपैयाँ, बन्दा १० रुपैयाँ, काउली १५ रुपैयाँ र मटरकोशा ४०...




















