नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएका कोशी अस्पतालका रेडियोग्राफरविरुद्ध ९ वर्षपछि मुद्दा
काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा विराटनगरस्थित कोशी अस्पतालको सीटी स्क्यान डिपार्टमेन्टमा कार्यरत जितेन चौधरीविरुद्ध ९ वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्य बन्न भारतको राजिभ गान्धी...
लक्ष्मी सन्राइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र...
श्रृजनशील लघुवित्तमा कर्मचारी माग, प्लस टू गरेकाले आवेदन दिन पाउने
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको र राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले कनिष्ठ फिल्ड सहायक (प्रशिक्षार्थी) पदको सहायक श्रेणीमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी केही...
बोनस शेयर बापतको कर तिर्न सानिमा रिलायन्सको आग्रह
काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत असोज २३ गतेको साधारणसभाले पारित गरेको बोनस शेयर बापतको कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेको छ। सभाले चुक्ता पूँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो। यसका...
अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २१ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.३३ रुपैयाँ र बिक्रीमूल्य १३९.९३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो। त्यस्तै युरोपियन युरो एकको...
स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आइतबारदेखि बिक्री खुला गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। एफपीओ निष्कासन छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गते निष्कासन बन्द गर्ने भनिएको थियो।...
चौधरी ग्रुपले ५८ करोड बीमा दावी मुद्दा हार्यो, चार करोड रुपैयाँ युनाईटेड अजोडलाई तिर्न आदेश
काठमाडौं । सिजि ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रा.लिको सतुंगलमा भएको आगोलागी घटनामा ५८ करोड रुपैयाँ बीमा दावी गरिएको मुद्दामा चौधरी ग्रुपले पराजय भोगेको छ भने नियामक बीमा प्राधिकरणको जित भएको छ । सर्वोच्च अदालतले सो सम्बन्धी ११ वटा मुद्दामा...
१५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने व्यवस्था लागू गर्ने तयारीमा नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अन्तिम कारोबार मूल्य तय गर्न मागेको अनुमति धितोपत्र बोर्डले स्वीकृत गरेको छ। यस अघि नेप्सेले अन्तिम कारोबार मूल्यको भारित औसत मूल्यलाई नै अन्तिम कारोबार मूल्य तय गर्ने निर्णय गरेको थियो। नेप्सेको सञ्चालक समिति बैठकले...
अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह
काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेट गरी अलैँची व्यवसायमा देखिएका समस्या समाधानका लागि आग्रह गरेको छ। महासंघका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँटको मिति तय, १७ लाखको हात रित्तो
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ बिहिबार (फागुन २२ गते) बिहान ८ः३० बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७...
समयमै कर्जा तिरेपछि एनआईसी एशिया लघुवित्तद्वारा सदस्यलाई प्रोत्साहन
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्यलाई कर्जा समयमै तिरेर प्रोत्साहन रकम प्रदान गरेको छ। केन्द्र नं ११७ की सदस्य बसन्ति चौधरीले २०८१ भदौ २६ गते लिएको कर्जा नियमित किस्तामा तिरी २०८१ पुष ४ गते कर्जा रकम...
बीमा अभिकर्ताको रुपमा उदाहरणीय बन्दै सिर्जना श्रेष्ठ: यस्तो छ सफलताको कथा
जिन्दगीको मोडमा कतिबेला के आइपर्छ कुनै ठेगान हुँदैन । जिन्दगीको यात्रा कहिल्यै सरल हुदैन्, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको गति अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको...
नेपाल चलचित्र कलाकार संघले वार्षिक साधारण सभामा विभिन्न पुरस्कार र सम्मान अर्पण गर्ने
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको कार्यकारिणी समितिको बैठकले आगामी चैत ४ गते आयोजना हुने वार्षिक साधारण सभामा विभिन्न पुरस्कार र सम्मान अर्पण गर्ने निर्णय गरेको छ। नेपाल चलचित्र संघ पुरस्कार स्व शान्ती मास्के स्मृती पुरस्कार र गोपाल राउत...
व्यवसायीका अघि झुक्यो सरकार, सर्वसाधारण भन्दा ब्यवसायी पोस्न लागेपछि बढ्यो ग्यासको मूल्य
काठमाडौँ । अन्ततः सरकार ग्यास ब्यवसायीका अघि झुक्न पुगेको छ । नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो माग पूरा गर्नको लागि आन्दोलन गरेपछि सरकारले दबाबमा परेर ग्यासको मूल्य बढाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल एलपी...
जगदम्बा स्टील संकटमा: वार्षिक व्यापारमा ९ अर्ब गिरावट, ऋण चुक्ता गर्न नसक्दा पनि प्रिमियम आईपीओको तयारी
काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासन गर्ने तयारीमा रहेको जगदम्बा स्टिल वित्तीय सूचकहरुमा कमजोर देखिएको छ । लगानीकर्ता माझ प्रतिकित्ता ३०० रुपैयाँमा आइपीओ निष्कासनको तयारीमा रहेको स्टिलको व्यापारसहित अधिकांश सूचक धरापको बाटोमा लागि रहेको रेटिङ एजेन्सि इन्फोमेरिक्स नेपालको प्रतिवदेनमा उल्लेख...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे दोहोरिए
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे सर्वसम्मतीले चयन भएका छन् । बैंक सञ्चालक समितिको फागु २० अर्थात आज ३ बजे बसेको ६१७ औं बैठकले पाँडेलाई अध्यक्ष पदमा चयन गरेको हो ।
गार्डियन माइक्रोका लगानीकर्ता मालामाल, यी १० कम्पनीकाले कमाए सर्वाधिक
काठमाडौँ । कारोबारका आएदेखि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागि रहेको छ । कम्पनीको शेयर निरन्तर बढी रहँदा शेयर प्राप्त गर्ने लगानीकर्ताहरु मख्ख छन् । कम्पनीको शेयर होल्ड भएर बसेको हुँदा अझै मूल्य बढ्ने आंकलन समेत...
हिमालयन र नेपाल पुनर्बीमा कम्पनीमा लगानीकर्ताको ओइरो
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज एक अर्ब नौ करोड रुपैयाँको कारोबार भईरहेको छ । साथै, आज...
घट्यो पुँजी बजारः १३ वटै उपसूचक राताम्य हुँदा १३ अर्बको कारोबार, करेक्सन की गिरावट ?
काठमाडौँ । लगातार नौ दिनसम्म उकालो लागेको शेयर बजार पछिल्ला दुई दिनमा भने केही घटेको छ । छोटो समयमै मूल्य बढेपछि नाफा सुरक्षित गर्न खोज्ने ट्रेडरहरुको संख्यामा वृद्धि देखिएको छ, जसले बजारलाई हल्का दबाब दिएको हो । बजार विश्लेषकहरुका...
अर्थ समितिमा अर्थमन्त्रीले भने, ‘भन्सार ऐन, बाफिया र धितोपत्र विधेयक छिटो टुंग्याउँ’
काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया), भन्सार ऐन र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। प्रतिनिधिसभाको अर्थसमितिको बैठकमा बोल्दै उनले यी...




















