देशभर अविरल वर्षाको वितण्डाः राजमार्ग अवरुद्ध हुँदा काठमाडौँको लाइफ लाइन बन्द, किसान चिन्तित
काठमाडौँ । बिहीबारदेखि सुरु भएको अविरल वर्षाले देशभर वितण्डा मच्चाएको छ। देशभरि सक्रिय मनसुनका कारण विभिन्न नदीहरूमा बाढीले खतराको तह नाघ्दा जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जल तथा मौसम विभागले आग्रह गरेको...
कुलेखानी ड्यामको ढोका खोल्न सकिने सम्भावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल भइरहेको अविरल वर्षाको कारण कुलेखानी जलविद्युत् आयोजनाको ड्याममा पानीको सतह spill हुन सक्ने सम्भावनाका कारण बागमती खोलाको बहाव बढ्न सक्ने चेतावनी जारी गरिएको छ। यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले सम्बन्धित निकायलाई सतर्क रहन तथा तटीय क्षेत्रका...
आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक
काठमाडौँ । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक...
आइएमई पेबाट मात्र १ रुपैयाँमा हवाई टिकट
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले आउदै गरेको नेपालीहरुको महा चाडपर्व– दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असोज ८ गते देखि असोज २३ गतेसम्म...
ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको बुझिएको छ । उनी सहकारी ठगीमा फरार थिए । नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । बचतकर्ताको...
अवतरण हुन नसकेपछि तीन जहाज आकाशमै चक्कर लगाउँदै
काठमाडौँ । अत्याधिक वर्षाका कारण त्रिभनुवन विमानस्थलमा आज बिहानदेखि प्रभावित बनेको छ । काठमाडौँका उकाशमा अहिले केहि आन्तरिक जहाज घुमि रहेका हुन् । बिराटनगरदेखि काठमाडौँका लागि आएको श्री एयरलाइन्स र नेपालगञ्जदेखि काठमाडौंका लागि आएको यति एयरलाइन्स अवतरण गर्ने सकेका...
आर्क्स फूडद्वारा नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज
काठमाडौँ । नेपाली बजारमा कोदोको बिस्कुट र कुकीजको बिक्री सुरु गर्दै, आर्क्स फूडले आफ्नो उपभोक्तालाई स्वस्थ स्न्याकिङको नयाँ विकल्प प्रदान गरेको छ। स्थानीय रूपमा उत्पादन भएको कोदो र चक्की आटाको मिश्रणबाट बनेका यी उत्पादनहरूले उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ध्यानमा...
अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन: नेपाली बीमा कम्पनीबाट दुई करोड उठाइदै, प्रत्येक कम्पनीसँग आठ लाख मागियो
काठमाडौं । म्यूनिख रि इन्स्योरेन्सको भातृ संस्था म्यूनिख रि फाउण्डेशनले आयोजना गर्ने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको लागि नेपालमा सञ्चालित बीमा कम्पनीहरुबाट दुई करोड भन्दा बढि रकम उठाइएको छ । आगामी अक्टोवर २१ देखि २५ सम्म काठमाडौंको होटल याक एण्ड...
प्रभु महालक्ष्मी लाइफद्वारा प्राणघातक रोग बिरुद्धको पाँच लाख दाबी भुक्तानी
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रुकुम शाखा कार्यालयले एक व्यक्तिलाई प्राणघातक दाबी रकम भुक्तानी गरेको छ । शुक्रबार कार्यालयले जिल्लाको बाँफिकोट गाउँपालिका ३ डार्नेका साहिल देवकोटाको परिवारलाई प्राणाघातक रोग दाबी रकम भुक्तानी गरेको हो । प्रभु महालक्ष्मी लाइफ...
६ वर्षपछि सरकारको लक्ष्य पूराः एभरेष्ट बैंकले बझाङको साइपालमा खोल्यो शाखा
काठमाडौँ । नेपाल सरकारले ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने लक्ष्य ६ वर्षपछि सफलतापूर्वक पूरा गरेको छ। एभरेष्ट बैंकले बझाङ जिल्लाको साइपाल गाउँपालिकामा शाखा विस्तार गरी बैंकिङ सेवा सञ्चालन गरेसँगै सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याइएको...
दराजबाट समान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त...
‘जेबिएनएल सेक्यूरिटिज्को’ प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिजमा परिवर्तन हुँदै
काठमाडौँ । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लिको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका हुन् । सभाले...
दुई महिनामा जीवन लघुबीमाको ब्यवसाय करिब सात करोड, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा हाल संचालनका रहेका लघुबीमाहरुले ६ करोड ९६ लाख...
जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क साढे २४ अर्ब, सात कम्पनीको ग्रोथ १० प्रतिशत भन्दा माथि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को दुई महिनामा जीवन बमिा कम्पनीहरुले साढे २४ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन २४ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ नविकरण...
दुई घण्टामा १५ चक्कर लगाएपछि ल्याण्ड गर्यो थाई एयर, वर्षाको कारण जहाजको अवतरण कठिन
काठमाडौं । अत्याधिक वर्षाका कारण त्रिभनुवन विमानस्थलमा आज जहाजहरुको कन्तविजोग भएको छ । बनारसबाट आएको बुद्ध एयरको जहाजले जोखिमपूर्ण अवतरण गरेको थियो भने केहीबेर अघि बैंककबाट आएको थाई एयरको जहाजले दुई घण्टा आकाशमा फन्को मारेपछि बल्लतल्ल अवतरण गरेको छ...
दुई महिनामा प्रथम बीमा शुल्क ३१% ले बढ्यो, राष्ट्रिय जीवन बीमाको उत्कृष्ट बृद्धि, अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालु आवको दुई महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कमा उल्लेख्य प्रगति भएको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कको आधारमा आर्थिक संकटका बीचमा दुई महिनामा प्रथम बीमा शुल्कमा अत्याधिक बृद्धि हुनुलाई देशको आर्थिक अवस्थामा सुधार...
जीवन बीमा कम्पनीको ब्यवसाय ३.२९% ले बढ्योः नेशनल र एलआईसीको प्रतिस्पर्धा, सिटिजन र रिलायबलको उत्कृष्ट ग्रोथ
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा जीवन बीमा कम्पनीहरुको ब्यवसाय ३० अर्ब रुपैयाँ माथि रहेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीको ब्यवसाय ३.२९ प्रतिशतले बढेर ३० अर्ब ८ करोढ ८२...
दुई महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ३० अर्ब माथि, कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आवको पहिलो महिना दुई महिनामामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले साउन र भदौमा उक्त ब्यवसाय गरेको हुन् । बीमा प्राधिकरणले...
वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भद्रगोल
काठमाडौँ । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रतिकूल मौसमका कारण ठप्प भएका हुन्। काठमाडौँको आकाशमा थाई एयरवेजको जहाजलगायतका जहाज अवतरण हुन नसकेर घुमि रहेका छन् । यता, आन्तरिक उडान अवरोध...
सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । बि.सं २०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहनुभएको उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकिय अधिकृतको समेत भूमिका निभाउँदै आएका...




















