साना किसान तथा कृषि सहकारी सुदृढिकरणका लागि अध्यक्ष पाठकको देशव्यापी नेतृत्व प्रशिक्षण अभियान
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारी संस्था सुदृढिकरणको लागि देशव्यापी अभियान सुरु गरेका छन् । साना किसान कृषि सहकारी तथा समान प्रकृतिका अन्य कृषि सहकारी संस्थाका...
एक अर्बमा बनेको गोल्यान टावरले पहिलो वर्षमा कमायो २ करोड ८० लाख, ४९% क्षेत्रफलमा भाडा लाग्न बाँकी
काठमाडौँ । एक अर्ब लगानीमा बनेको काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित १३ तल्ले व्यावसायिक भवन गोल्यान टावर प्रालिले सञ्चालनमा आएको पहिलो वर्षमै आय आर्जन गर्न सफल भएको छ । प्रारम्भमा वेस्टार होटल्स लिमिटेडको रूपमा स्थापना भई पछि निजी कम्पनीका रूपमा...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, नगद लाभांश पारित
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज फागुन १५ गते सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि शुरू भएको थियो। सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद...
नेपाल लाइफको व्यतित बीमालेख रिन्यू गर्दा विलम्ब शुल्कमा ५०% छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। बीमितले तिर्नुपर्ने नवीकरण बीमाशुल्क नतिरेको कारण १८० दिनभन्दा बढी दिनदेखि व्यतित भएका सबै बीमालेखहरू रिन्यू गर्दा लाग्ने...
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति नाडाको असन्तुष्टि, ‘ब्यवसायीलाई ठुलो मर्का पर्ने भयो’
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति असन्तुष्टि जनाएको छ । समीक्षामा व्यक्तिगत सवारी साधन तथा सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण–मूल्य अनुपात अधिकतम ६० प्रतिशत कायम...
अब इसेवा मार्फत टेलिकमको सिममा रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य
काठमाडौँ । अब इसेवा मार्फत नेपाल टेलिकमको मोबाइल तथा अन्य सेवाहरू रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य गरिएको छ। नेपाल टेलिकमले रिचार्जका लागि न्यूनतम रकम ५० रुपैयाँ तोकेको कारण इसेवामा पनि सोही व्यवस्था लागू गरिएको इसेवाले जानकारी गराएको छ।...
कर्णाली प्रदेश सरकारद्धारा ‘घर बीमा’ कार्यक्रम लागु, कार्यविधिसहित अघि बढ्यो प्रकृया
काठमाडौं । । विपदबाट घर क्षति भएकालाई राहत दिन कर्णाली प्रदेश सरकारले ‘घर बीमा’ कार्यक्रम लागु गर्ने भएको छ । कर्णाली प्रदेश विपदको उच्च जोखिययुक्त क्षेत्र हो । गत वर्षमात्र जाजरकोटमा आएको भूकम्पका कारण हजारौँ घर क्षतिग्रस्त भए ।...
एक हजार कट्यो गार्डियन माइक्रो लाइफको शेयर मूल्य
काठमाडौँ । कारोबारका आएदेखि नै सकारात्मक सर्किट लागि रहेको गार्डियन माइक्रो लाइफको शेयर मूल्य एक हजार रुपैयाँ घटेको छ । निरन्तर सर्किटपछि आज अर्थात् फागुन १५ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९४.४० रुपैयाँले बढेर एक हजार ३८ रुपैयाँ पुगेको...
शेयर बजारमा आयो बुल
काठमाडौँ । शेयर बजारमा बुल आएको छ । अर्धवार्षिक मौद्रिक नीतिपछि पहिलो कारोबारको दिन शेयर बजारमा उछाल देखिएको हो । यो समाचार तयार पार्दा अर्थात् ११ः०३ बजेसम्ममा बनार ५६.१२ अकंले बढेर २८२२२ बिन्दुमा पुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित तीन महिला पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीनै जना महिला रहेका छन् ।...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
राराको होटलमा भीषण आगलागी, चार भवन जलेर नष्ट
काठमाडौं । रारा ताल किनारमा रहेको डाँफे होटलमा भीषण आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बुधबार राति होटलमा रहेको ग्यास सिलिन्डर विष्फोट भएपछि आगलागी भएको हो। आगलागीबाट काठका संरचनाले बनेका होटलका भवनहरू...
लाभांश र हकप्रद प्रस्तावसहित युनाईटेड इदी मर्दीले बोलायो साधारणसभा
काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आर. बि. हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारणसभा चैत ११ गते सोमबार बोलाएको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले...
कालीमाटीमा तरकारीः बन्दा र फर्सी ८, काउली १५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास सिमितिले आज फागुन १५ गतेका लागि फलफूल र तरकारीको मूल्य निर्धारण गरेको छ। समितिले तोकेको मूल्यअनुसार आज कालीमाटीमा बन्दा ८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, इस्कुस र ब्रोकाउली ३५ रुपैयाँ, कन्य...
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा स्थिर हो। त्यस्तै युरोपियन युरो एकको...
साल्ट ट्रेडिङ्गको साधारणसभा चैत १५ गते बस्दै, लाभांश पारित गरिने
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा आगामी चैत १५ गते शुक्रबार बस्दैछ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश...
सानिमा फ्लेक्सी फण्डको इकाई खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि निष्कासन गरिरहेको सामूहिक लगानी कोष ‘सानिमा फ्लेक्सी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ। यो फण्डको कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई...
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले फागुन ११ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...
नेपाल लाइफ मिर्चैया शाखाद्वारा अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिर्चैया उप–शाखा कार्यालयमा आबद्ध करिब ५१ जना अभिकर्ताहरुलाई क्षमता अभिवृद्धिको लागि एकदिने अभिकर्ता भेला तथा पुनर्ताजगी तालिम एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई प्रदान गरेको हो । उक्त अवसरमा बोल्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख...
काठमाडौंका विभिन्न स्थानमा तीन दिन विद्युत सेवा प्रभावित हुने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी १५ माघदेखि १७ माघसम्म भक्तपुर – चपली १३२ के.भी. प्रसारण लाइनलाई LILO (Loop in Loop out) कार्यका लागि सटडाउन गर्ने सूचना सार्वजनिक गरेको छ। यसै कारण, ती दिनहरूमा बानेश्वर, महाराजगञ्ज, रत्नपार्क, जोरपाटी, बालाजु...



















