लघुवित्तको खुद नाफा ४ प्रतिशतले बढ्यो, १६ कम्पनी ऋणात्मक हुँदा अन्य कुनले कति कमाए ? (तथ्यांकसहित)

काठमाडौँ । हाल सञ्चालनमा रहेका लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८० करोडबढी रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । संस्थाहरुले आफ्ना कर्जालाई सही तरिकाले प्रयोग गरी ब्याज आम्दानी बढाएपछि संस्थाहरुले मुनाफा बढाएका हुन् । चालु आर्थिक वर्षको...


परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः...


मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानव अंग...


रवि लामिछानेलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारैजनालाई जिल्ला...


ङादी ग्रुप पावरले हकप्रद निष्काशन गर्ने पायो अनुमति

काठमाडौं । ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गन नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता शेयर निष्काशन...


चीनको प्रमुख ब्याट्री निर्माता कम्पनीले सार्वजनिक गर्‍यो दोस्रो पुस्ताको सोडियम ब्याट्री, २०२५ मा बजारमा आउने

चीनको प्रमुख ब्याट्री निर्माता कम्पनी, क्याटीएलले २०२५ मा आफ्नो दोस्रो पुस्ताको सोडियम आयन ब्याट्रीको सुरुआत गर्ने घोषणा गरेको छ। कम्पनीका प्रमुख वैज्ञानिक, वू काईले वर्ल्ड यङ्ग साइन्स्टस समिटमा यस विकासको जानकारी दिँदै भने कि यो नयाँ ब्याट्री -४०°C जति...


महानगरपालिकाको १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेको हो । यससँगै महानगरपालिकाको टोली त्यसै...


ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका हुन् ।...


५५ वटा कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

काठमाडौँ । साता कारोबारको पहिलो दिन अथात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकको गिरावट आएतापनि ५५ वटा कम्पनीको शेयरमूल्य बृद्धि...


जानकी फाइनान्सको कारोबार ६० करोड, यी हुन् सर्वाधिक किनबेच भएका १० कम्पनी

काठमाडौँ । साता कारोबारको पहिलो दिन अथात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज जानकी फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ ।...


सुधारिएन पुँजी बजारः खुम्चियो परिसूचक, मौद्रिक नीतिले हेर्ला त लगानीकर्ताको निराशा ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घट्न पुगेको हो । पछिल्लो समय बजारमा आएको गिरावटको प्रमुख कारण मौद्रिक नीतिको समीक्षाप्रति लगानीकर्ताको उच्च आशा हो । केन्द्रीय बैंकले केही साता भित्र...


मिडिल मोदी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित पुष ३ गते वार्षिक साधारण सभा बोलाएको हो। सभा यस कम्पनीको सभा कक्ष सानेपा ललितपुरमा दिउँसो १ बजेबाट सुरु हुनेछ । आर्थिक...


चार महिनामा साढे ६६ करोडको सिमेन्ट निर्यात, गुणस्तर प्रमाणपत्रको झन्झटले प्रभावित हुँदै व्यापार

काठमाडौँ । नेपालको सिमेन्ट उद्योगले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो चार महिनामा (साउनदेखि कात्तिकसम्म) उल्लेख्य मात्रामा सिमेन्ट तथा क्लिङ्कर निर्यात गरेको छ। भन्सार विभागका तथ्याङ्क अनुसार यस अवधिमा नेपालले २९ हजार ८५१ टन क्लिङ्कर निर्यातमार्फत १६ करोड ९०...


ललितपुरमा सीजी मोटर्सको अत्याधुनिक सेवा केन्द्र, तस्वीरमा हेर्नुहोस् १० झलक

काठमाडौँ। नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ। यो काठमाडौँ उपत्यकामा सीजी मोटर्सले स्थापना गरेको दोस्रो सेवा केन्द्र हो। उद्घाटन सीजी समूहका अध्यक्ष डा. विनोद चौधरीले गरेका हुन्। कार्यक्रममा बोल्दै प्रबन्धक...


बैंकिङ प्रणालीबाट आज ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तान्ने भएको छ । आज आइतबार अपराह्न २ बजे नेपाल राष्ट्र बैंकले सो बराबरको निक्षेप उपकरण बोलकबोल गर्न लागेको हो । १४ दिन अवधि रहेको उक्त उपकरण मङ्सिर २३ गते...


एमालेलाई फोहर व्यवस्थापनसम्बन्धी दोस्रो पत्र पठाउँदै महानगरपालिका

काठमाडौँ। काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीमा फोहरमैला व्यवस्थापनमा लापरवाही गरेको भन्दै नेकपा एमालेलाई कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। २०८१ मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा आयोजित जागरण सभाका क्रममा सडक र पेटीमा जथाभावी फोहर गरेकाले महानगरले यसप्रति आपत्ति...


विवाहमा फुपूहरूले दिए भदैनीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । विवाह, ब्रतबन्ध र जन्मदिनजस्ता शुभ अवसरमा आफन्तलाई उपहार दिने परम्परा वर्षौंदेखि चलिआएको छ। समयसँगै उपहारको प्रकार पनि परिवर्तन हुँदै गएको छ। पहिला घरायसी सामग्री उपहार दिने चलन थियो भने अहिले जीवनको सुरक्षासँग सम्बन्धित बीमा पोलिसी उपहार दिने...


नेशनल लाइफको बागमती प्रदेशस्तरीय ‘सीईओ क्लब मेम्बर सम्मान’ कार्यक्रम भव्य रुपमा सम्पन्न, ६१० जना अभिकर्ता सम्मानित

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दैै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरेका छन् । साथै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र...


धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया टुंगियो, अब को सम्हाल्ला सेबोनको बागडोर?

काठमाडौँ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति प्रक्रिया सम्पन्न भएको छ। आइतबार सिंहदरबारमा सम्पन्न अन्तर्वार्तापछि अब बोर्डले नयाँ अध्यक्ष पाउने निश्चित भएको छ। अन्तर्वार्तामा बोर्डका वर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से)...


नेष्डो समृद्ध लघुवित्तद्वारा ७५ जना कर्मचारी माग, एसईई पासले पनि आवेदन दिन पाउने

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृतमा १५ जना र कनिष्ठ सहायकमा ५० जनासहित ७५ जना कर्मचारी माग गरेको हो । संस्थाले उक्त...