नेरुडे मिर्मिरे लघुवित्तद्वारा कर्मचारी माग (सूचनासहित)
काठमाडौैँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै दुई वटा पदमा कर्मचारी माग गरेको हो । संस्थाले प्रबन्धक/बरिष्ठ प्रबन्धक/ सहायक कार्यकारी प्रमुख र कनिष्ठ अधिकृतमा रोजगारीको अवसर खुलाएको छ...
सभामुख कम्बोडिया पुगेका बेला रोएर निस्किए प्रतिनिधिसभा सचिव अधिकारी
काठमाडौं । सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेका बेला प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि संसद सचिवालयमा खैलाबैला मच्चिएको छ । शिक्षा सचिवबाट सेवानिवृत्त अधिकारीलाई सभामुख घिमिरेले ५ महिनाअघि मात्रै प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए । पाँचै महिनामा...
लघुवित्त क्षेत्रमा अनियमितताः २ संस्थालाई जरिवाना, ७ लाई निर्देशन उल्लंघनका लागि कारबाही
काठमाडौं। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा दुई लघुवित्त वित्तीय संस्थामाथि जरिवाना लगाउँदै कारबाही प्रक्रिया अघि बढाएको छ। अनिवार्य नगद अनुपात कायम गर्न नसकेको भन्दै यी संस्थाहरूमाथि कारबाही गरिएको हो। यद्यपि, राष्ट्र बैंकले ती संस्थाहरूको नाम भने...
हकप्रद निष्कासनका लागि ङादी ग्रुपको बुक क्लोज मिति तय
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय भएको छ। यसका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा मंसिर १७ गतेसम्म कम्पनीको शेयर किन्ने लगानीकर्ताले हकप्रदमा आवेदन...
प्रधानमन्त्री ओलीले एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको ट्रफी सोमबार विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिद्धार्थ बैंक एनपिएल ट्रफी ऐतिहासिक धरहराबाट सार्वजनिक भएको हो। ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीसहित विभिन्न विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।...
नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज स्थापना
काठमाडौँ । नेपाल र जापानबीचको व्यापार, उद्योग, र पर्यटनका क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज स्थापना गरिएको छ। गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको यो संस्था दुवै देशका उद्योगपति, व्यापारी, र व्यवसायीक समुदायबीच सहकार्य र...
नेपाल माइक्रोको लघु बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पोखरामा लघु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सरोकारवालाहरुलाई लघु बीमा र यसको महत्वका बारेमा जानकारी गराइएको कम्पनीले बताएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले लघु बीमाको भूमिकाका साथै...
एकैदिन सुन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ । गत साता बसेको मन्त्रिपरिषदको बैठकले सुन आयातमा भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै सुनको मूल्य ह्वातै घटेको हो । आज...
सामलिङ्ग पावरको साधारणसभा पुस २ गते बस्दै
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस २ गते मंगलबार गर्ने भएको छ। कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा बिहान साढे १० बजेदेखि बस्ने निर्णय गरेको हो। कम्पनीले...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी तरकारी बजारमा मंसिर १० गतेका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा ८० रुपैयाँ, स्थानीय काउली र लोकल बन्दा ९० रुपैयाँ, सेतो लोकल मूला ४० र इस्कुस २० रुपैयाँ किलो...
मुक्तिनाथ क्यापिटलले मंसिर २० देखि ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ निष्कासन गर्ने
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ निष्कासनमा ल्याउने तयारी गरेको छ। यो फण्डको इकाई मंसिर २० गतेदेखि बिक्री खुला हुनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरका १० करोड...
सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न सेबोनमा दियो निवेदन
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। कम्पनीले १०ः२.५ को अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन...
एशियन हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस २ गते मंगलबार बोलाएको छ। कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा दिउँसो साढे १२ बजे बस्ने निणर्य गरेको हो। कम्पनीले सभाका लागि...
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्सिर ९ गतेका लागि विदेशी मुद्राको अद्यावधिक सटही दर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँमै स्थिर रहेको छ। अघिल्लो दिनपनि डलर यही भाउमा विनिमय भएको थियो।...
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले बताए । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको...
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस गर्ने निर्णय, भोलि नै नयाँ अध्यक्ष आउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष सिफारिस गर्न गठित समितिले आज लिएको कार्ययोजना प्रस्तुतिकरणपछि तीन जनाको नाम सर्टलिष्टमा छनौट गरेर नेपाल सरकारलाई बुझाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित समितिले आज तीन जनाको नाम...
सुनको भन्सार दर घटाउने मन्त्रिपरिषदको निर्णय, अब कतिमा झर्ला मूल्य ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको भन्सार दर ह्वात्तै घटाउने निर्णय गरेका छन् । गत साता बसेको मन्त्रिपरिषदको बैठकले सुन आयात गर्दै भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेको छ । भन्सार...
२० वर्ष पुराना सवारी सञ्चालनमा रोक
काठमाडौँ । २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने सरकारी योजना कार्यान्वयनमा आउने भएको छ। उच्च अदालत, पाटनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि पटक(पटक अवरोध हुँदै आएको यो निर्णय अब पूर्णरूपमा लागू गर्न बाटो खुलेको हो। २०८० कात्तिक...
सानिमा बैंक अब काठमाडौँको थलीमा
काठमाडौँ । सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय...
मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनका लागि सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन आयोगले सार्वजनिक बिदा दिने सिफारिस गरेको छ। आइतबार आयोजित बैठकमा आयोगले उपनिर्वाचनलाई पारदर्शी, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तरिकामा सम्पन्न गर्नका लागि आवश्यक निर्णय गरेको हो। निर्वाचन आयोगकी प्रवक्ता नीता...




















