यस्तो छ आज डलर, रिंगिट, दिराम र रियालको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २० गतेका लागि विदेशी मुद्राको विमिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३४ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ६५ पैसा तोकिएको छ । यस दिन एक...
परिसंघ र मुख्यसचिव अर्यालबीच छलफल, निजी क्षेत्रले राहात अनुभूती गर्नेछः मुख्यसचिव
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो । मुख्यसचिव अर्याललाई सफल कार्यकालको...
अन्ततः हट्ने भए बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणमा २०८० साल साउन १५ गतेदेखि गैर कानुनी रुपमा अध्यक्ष पदमा रहेर काम गरिरहेका सुर्य प्रसाद सिलवाललाई अन्ततः अर्थ मन्त्रालयले हटाउने तयारी सुरु गरेको छ । यसअघि गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा...
अर्थ मन्त्रालयका १९ जना उपसचिवहरूको सरुवा
काठमाडौँ । अर्थ मन्त्रालयले १९ उपसचिवहरूको सरुवा गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय मातहतका निकायहरूमा कार्यरत उपसचिवहरूको सरुवा गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय टिमुरे, राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय काँकडभिट्टा,...
कुमारी बैंक र काठमाडौँ नेत्रालय सुपर इसपेसियालिटी आइ केयरबीच छुट सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र गोल्फुटार स्थित काठमाडौँ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच छुट सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउँने भएका छन् । सम्झौता अनुसार...
बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलनमा गरेः मन्त्री अधिकारी
काठमाडौँ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरेको आरोप लगाएका छन् ।सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...
टाटा पन्च ईभी र नामी ब्राण्डको विद्युतीय कारः कुन गाडीमा के छन् विशेषता ?
काठमाडौँ । पछिल्लो समय नेपाली अटो बजार ईभीमय भइरहेको छ । आवश्यक पूर्वाधार बन्दै जाँदा दिनप्रति ईभी गाडि प्रतिको आकर्षण थपिदै गइरहेको हो । ‘नाडा अटो शो २०२४’ मा पनि यसपटक ८० प्रतिशत ईभी गाडि राखिएका थिए । ६...
एफईएमबीओएसएको १२औँ सम्मेलन आजदेखि काठमाडौंमा सुरु
काठमाडौँ । निर्वाचन आयोग नेपालको आयोजनामा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्च (एफईएमबीओएसए) को १२औं सम्मेलन काठमाडौंमा सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उक्त सम्मेलनको उद्घाटन गरी सूरु गरेका हुन् । काठमाडौं यहि महिनाको...
एचआईडीसीएलको एक करोड ६८ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । बुधबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को शेयर सूचीकृत भएको हो । कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता हकपद सेयर सूचीकृत...
कैलालीको टीकापुर बहुमुखी क्याम्पसका कर्मचारी देवराज वनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर...
निसानको गाडि खरिद गर्दा १५ लाखसम्म छुट, अन्य के–के छन् अफर ?
काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू...
पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कतिले वृद्धि ?
काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ९० दशमलव ७३ अंकले घटेर २७३९ दशमलव ४६ को बिन्दुमा कायम भएको छ । पछिल्ला राजनीतिक परिवेश र हल्लाले उचालेको शेयर...
राताम्य पुँजी बजारः परिसूचक र कारोबार दुबै खुम्चियो, एक्जिट हुने बेला आएको हो ?
काठमाडौँ । शेयर बजारमा भारि गिरावट देखिएको छ । पछिल्लो दुई दिन हरियाली भएको पुँजी बजार आज राताम्य भएको हो । शेयर बजारमा आएको गिरावट राजनीति अस्थिरता रहेको तर्क हुँदै आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा बनेको...
नेपाल फाइनान्समा लगानीकर्ताको आकर्षण, यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी
काठमाडौं । साताको चौथौ दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ। नेप्से २८ को विन्दुबाट २७ को विन्दुमा कायम भएको छ भने कारोबार रकममा समेत गिरावट आएको छ। आज नेपाल फाइनान्सकोे सर्वाधिक कारोबार भएको छ। फाइनान्सकोे आज साढे ३०...
सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न, अभिकर्ता उत्साहित
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा...
नेपाल लाइफको मोटिभेसनल तालिम तथा तारा सम्मान कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित (तस्विरसहित)
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले देशका सातै प्रदेशमा मोटिभेसनल तालिम तथा तारा सम्मान कार्यक्रम आयोजना गरिरहेको छ । यसैक्रममा, कम्पनीले सुदुरपश्चिम प्रदेश...
सार्फीको नेतृत्व राष्ट्र बैंकलाई, अध्यक्षमा गभर्नर अधिकारी चयन
काठमाडौं । साउथ एशियन रिजन फाइनान्सियल इन्क्ल्युजन इन्हिटेटिभ (सार्फी) को नेतृत्व नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ । नेतृत्व हस्तान्तरणसँगै राष्ट्र बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्षमा चयन भएका हुन् । मध्य अमेरिकी मुलुक एज्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २...
यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई १० लाखसम्म रुपैयाँ क्यासब्याक
काठमाडौँ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले दशैं, तिहार तथा छठपर्वलाई मध्यनजर गरी नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहक योजनाअन्तर्गत ‘बिगेस्ट १०शैँ’ नामक अफर ल्याएको हो । यो योजनाअन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल...
नेपाल इन्स्योन्सको डेपुटी सिईओ इश्वर पोखरेलको कार्यकाल थप
काठमाडौं । नेपाल इन्स्योरेन्सको डेपुटी सिईओ इश्वर पोखरेलको कार्यकाल थप भएको छ। कम्पनीको हिजो बसेको बोर्डको बैठकले डेपुटी सिईओ पोखरेलको कार्यकाल थप गर्ने निर्णय गरेको हो । पोखरेलको कार्यकाल भदौ १५ गतेबाट पदावधि सकिएको थियो । बैंक तथा वित्तिय...
एक लाखभन्दा बढीको बीमाशुल्क भुक्तानी नगदमा नगर्न सूर्यज्योति लाइफको आग्रह
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले एक लाख रुपैयाँभन्दा बढी रकमको दाबी भुक्तानी नगदमा नगर्न आग्रह गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै एक लाखभन्दा बढी रकमको बीमाशुल्क भुक्तानी चेक, अनलाईन वा अन्य बैंकिङ्ग प्रणालीबाट मात्र गर्न...




















