नेष्डो समृद्ध लघुवित्तको लकइन अवधि फागुन २३ गते सकिदै, कर्मचारी र संस्थापकले शेयर बिक्री गर्न पाउने

काठमडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तथा कर्मचारीहरुको शेयरको लकइन अवधि फागुन २३ गते सकिने भएको छ । कम्पनीमा संस्थापक शेयर संख्या १७ लाख २१ हजार २५० कित्ता र कर्मचारी शेयर संख्या १२ हजार ७५० कित्ता...


गार्डियन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकोले एनआईएमबि एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न शेयर रजिष्ट्रार नियुक्त गरेको हो । शेयर...


आजदेखि ८ दिनसम्म राजधानीका यी स्थानमा विद्युत् अवरुद्ध हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुनेबारे सूचना जारी गरेको छ । प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा...


‘धितोपत्र बोर्डको पाइपलाइनमा रहेका आइपीओलाई अनुमति दिने प्रक्रिया थालिसकेका छौ’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले धितोपत्र बार्डको नियमावली बन्ने प्रकृयामा रहेको बताउँदै नियमावली बने लगत्तै रोकिएर पाइपलाइनमा रहेका आइपीओ निष्काशन हुने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार काठमाडौं महिला आर्थिक पत्रकार संघ फेजाले आयोजना...


देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक...


कुमारी बैंकको २४ औंं साधारण आज कहाँ बस्दैछ ?

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २४औंं वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बस्दैछ । बैंकको उक्त वार्षिक सभा आज बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित...


एलआईसी नेपालको करिव ५ लाख कित्ता शेयर लिलामीमा, आजदेखि यसरी दिनुहोस् आवेदन

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो । आवेदन दिने अन्तिम मिति फागुन ५ गते तोकिएको...


ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा आज सोमबार (माघ २१ गते) देखि आवेदन दिन सकिने भएको छ ।कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर...


फागुन ६ गतेदेखि सानिमा फ्लेक्सि फन्ड निष्कासन गर्ने सानिमा क्यापिटलको निर्णय

काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने निर्णय गरेको छ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) ले १० करोड इकाई बिक्री गर्न लागेको हो । यसले १ अर्ब रुपैयाँ...


अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको...


आलु, बन्दा, काउलीलगायतका तरकारीको थोक मूल्य सस्तियो (मूल्यसूचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो...


देशभर इन्टरनेट सेवामा समस्या

नेपालको इन्टरनेट सेवा एक्कासि डाउन भएको छ । आइतबार करिब ९ बजेदेखि सबै मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवा निकै सुस्त भएको पाइएको हो । ग्राहकहरूले आफ्ना सेवाप्रदायकबाट इन्टरनेट नचलेको गुनासो गरिरहेका छन् । नेपाल टेलिकमक प्रवक्ता हरि ढकालले सेवामा...


नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक दिवसीय सेल्स ट्रान्स्फर्मेशन सेशन सम्पन्न, व्यवसायिक रणनीति तयार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय सेल्स ट्रान्सफर्मेशन सेशन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको कम्पनीले जनाएको...


दर्दनाक अवस्थामा अपर हेवा खोला हाइड्रोपावर, वित्तीय अवस्था नाजुक

काठमाडौँ ।  अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई केयर रेटिङ्स नेपाल लिमिटेड द्वारा बैंक सुविधाका लागि नयाँ रेटिङ दिएको छ। कम्पनीको दीर्घकालीन बैंक सुविधालाई ‘CARE-NP BB+’ र छोटो अवधिको बैंक सुविधालाई ‘CARE-NP A4+’ को रेटिङ प्रदान गरिएको हो। हाइड्रोपावर...


६ महिनामा १६ अर्ब रुपैयाँको शेयर सूचीकृत, कुन क्षेत्रको कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड कायम भएको छ । केन्द्रिय बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको सो अवधिमा २१२०.६२ रहेको नेप्से सूचकाङ्क चालु आवको...


लयमा फर्किदै अर्थतन्त्र: रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र निर्माण क्षेत्र सक्रिय, आयात र महँगी चुनौती

काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुधारको प्रक्रियामा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको अवधिको रिपोर्टअनुसार देशका विभिन्न आर्थिक सूचकांकहरूमा सुधार देखिनुका साथै चुनौतीहरूको सामना गर्दै अर्थतन्त्र अघि बढिरहेको छ । रिपोर्टले...


६ महिनामा साढे ८ अर्ब रुपैयाँको अन्तर–बैंक कारोबार

काठमाडौँ । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिव साढे ८ खर्ब रुपैयाँ बराबरको अन्तर– बैंक कारोबार भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा वाणिज्य...


बढ्यो महँगी, पुग्यो ५.२६ प्रतिशत

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को पुस महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य र पेय पदार्थ समूहको मुद्रास्फीति...


विदेशी मुद्रा सञ्चिति २३ खर्ब, १७ महिनाको आयात धान्ने

काठमाडौँ। नेपालको विदेशी मुद्रा सञ्चिति २३ खर्ब नाघेको छ । केन्द्रिय बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अवधिमा विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेर २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र...


चालु खाता १ खर्ब ४८ अर्ब १७ करोड बचतमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडको बचतमा रहेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ६२ अर्ब ५६ करोडको तुलनामा केही कमी...