विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई राष्ट्रिय वाणिज्य बैंकले एक करोडसम्म ऋण दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना ल्याएको हो । बैंकले प्रदान गर्ने शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको...
राष्ट्र बैंकले फेरि बैंकहरूबाट ४० अर्ब तान्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरी ४० अर्ब रूपैयाँ तान्ने भएको छ। आज बुधबार निक्षेप संकलन विधिबाट २१ दिनको लागि राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ प्रणालीबाट उठाउन लागेको हो। यसअघि गत भदौ १२ गते पनि राष्ट्र बैंकले...
बजारमा देखियो गिरावट, एक्जिट तिर झुम्मिदै लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखि रहेको छ । पछिल्लो समय सरकारमा देखिएको खटपटले गर्दा बजार निरन्तर ओरालो लागि रहेको हो । बुधबार यो समाचार तयार पार्दा अर्थात् १ बजेसम्ममा बजार ५४.८७ अकंले घटेर २७७५ बिन्दुमा पुगेको छ...
आइपीओ निष्कासन गर्ने तयारीमा रहेको अकामा होटलको व्यापार ७७ प्रतिशतले बढ्यो
काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको अकामा होटलको व्यापारमा उछाल आएको छ । सानिमा ग्रुपले स्थापना गरेको होटलले एक वर्षको अवधिमा साढे १७ करोडको व्यापार गरेको हो । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १७ करोड ७०...
मुद्दा दर्ता गरेको चार बर्षपछि मोरङका २९ पत्रकारले पाए कोरोना बीमाको भुक्तानी
काठमाडौं । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन्। कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १र१ लाखका दरले भुक्तानी पाउने भएका हुन्। बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरूको रकम...
श्रम सम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना
काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रम सम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । भदौ १३ गते काठमाडौंको टेकुस्थित महासंघको सचिवालयमा भएको बैठकले यो निर्णय गरेको हो । बैठकमा नेपाल उद्योग...
कृषिमन्त्री अधिकारीले भने, ‘बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्यक्रम ल्याउँदैछौं’
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताएका छन् । प्रदेश कृषि मन्त्रीहरुसँगको छलफलमा उनले बाली बीमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले बनाएको बताएका हुन् । उनले अनुदानको...
नेपाल लाइफको पोखरामा नेपाल तारा कार्यक्रम भव्यताका साथ सुरु
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश स्तरीय मोटिभेसन तथा नेपाल तारा सम्मान कार्यक्रम आज पोखारामा सुरु भएको छ । नेपाल बीमा प्राधिकरणका प्रतिनिधि, कम्पनीका सिईओ र अभिकर्ताहरुको उपस्थितीमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा मोटिभेटर आफनो प्रस्तुती दिने ...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा दाङमा बीमा दावी भुक्तानी
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको दाङ , तुलसीपुर शाखा कार्यालयले मंगलबारका दिन बीमा दावी वापतको दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीमा दाङका सुमेल चौधरीले केही वर्ष...
पूर्वाञ्चल ल्यूब आयलले गर्यो लाभांश घोषणा, आइपीओ जारी गर्न बोलायो एजिएम
काठमाडौँ । पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज ९ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा एयरपोर्ट होटेल, सिनामंगल, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ । साथै, सभामा...
यूनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक विनय कुमार भण्डारीको राजिनामा स्वीकृत
काठमाडौँ । यूनीभर्सल पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक बिनय कुमार भण्डारीले आफ्नो सञ्चालक पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएका हुन् । कम्पनी सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले सञ्चालक भण्डारीको...
बैदेशिक रोजगार म्यादी बीमा व्यवसायमा नियामकले र्याल चुहाउँदै, लघुबीमा कम्पनीको हिस्सा मिलाउन जबरजस्ती पुलमा
काठमाडौं । नेपालको बीमा सम्बन्धी नियामक निकाय आफै अनैतिक, भ्रष्ट मानसिकताबाट ग्रसित हुँदा सिंगो बीमा जगत अव्यवस्था र भद्रगोल अवस्थाबाट गुज्रदै छ । पछिल्लो पटक बैदेशिक रोजगार म्यादी बीमामा नियामक आफैले र्याल चुहाउँदै पुलमा राखेर कमिशनको हिस्सा खोज्ने प्रयास...
बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार पनि स्थिर रहेको सुनको मूल्यले आज पनि निरन्तरता दिएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको...
ढोरपाटनमा शिकारका लागि टेण्डर, १२ नाउर, ८ झारल मात्रै मार्न पाइने
काठमाडौं । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारका लागि टेण्डर आह्वान भएको छ । शिकार याम सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको हो । यस आर्थिक वर्ष २०८१/८२ को पहिलो...
बेरुजुले रोकियो ‘स्मार्ट लाइसेन्स’ छपाइ, मद्रास प्रेसले माग्यो बाँकी ३ करोड
काठमाडौं । ‘स्मार्ट लाइसेन्स’ भनी चिनाइएको सवारीचालक अनुमतिपत्र छपाइ बन्द भएको झण्डै एक महिना वित्न लागेपनि सरकारले समस्या समाधान गर्न सकेको छैन । जसबाट हजारौँ सेवाग्राही समस्यामा परेका छन् । भुक्तानीको कारण देखाउँदै मेसिन विक्रेता भारतको मद्रास सेक्युरिटी प्रेस...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एकजना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...
एससीटीको ‘तिर्की दाउः ट्रायल अफर‘ ७७७ रुपैयाँसम्म क्यासब्याक
काठमाडौं । आउँदै गरेको पर्व हरितालिका तीज, बडा दशैं तथा तिहारलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजील लिमिटेड (एससीटी) ले ‘तिर्की दाउः ट्रायल अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरीदमा पीओएस मार्फत विद्युतीय...
राष्ट्रिय बीमा कम्पनी र मेट्रो ट्राफिक एफएमबीच पीएसए तथा सूचना प्रसारण सम्झौता
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड मेट्रो ट्राफिक एफएमबीच पीएसए तथा सूचना प्रसारण सम्बन्धी सम्झौता भएको छ । राष्ट्रिय वीमा कम्पनीको प्रधान कार्यालय रामशाहपथ, काठमाडौंमा सम्पन्न उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ तथा मेट्रो ट्राफिक...
आईएमई र कमर्स प्लेक्सबीच रेमिटेन्स आदान प्रदानका लागि साझेदारी
काठमाडौं । आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच रेमिटेन्स आदान प्रदानका लागि रणनीतिक साझेदारीपत्रमा हस्ताक्षर भएको छ । आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल...
सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन...




















