केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँः मन्त्री गुप्ता

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् । आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन...


मुनलाईट हाइड्रोपावरले १ अर्ब ७६ करोडको आइपीओ निष्कासन गर्ने

काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल...


गरिब तथा ग्रामीण वर्गको सारथीः क्रेस्ट माइक्रो लाइफले वर्षदिनमा हासिल गर्‍यो ६९०२% व्यवसायिक वृद्धि

काठमाडौँ । नेपालको माइक्रो लाइफ इन्स्योरेन्स क्षेत्रमा एउटा नवप्रवर्तनकारी नामको रूपमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सुरुवाती यात्रामा नै महत्वपूर्ण प्रगति गरेको छ । बीमा प्राधिकरणबाट अप्रिल २०२३ मा लाइसेन्स प्राप्त गरेपछि कम्पनीले नेपालको ग्रामीण तथा अविकसित क्षेत्रमा...


जीवन बीमा अभिकर्ताको परीक्षा कात्तिक १४ गते हुने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा अभिकर्ताहरुको परीक्षा कात्तिक १४ गते अर्थात बुधबार सञ्चालन गर्ने भएको छ । सो परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । कार्यालयले सोमबार एक...


सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा कात्तिक महिना १२ गते सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक...


प्रथम त्रैमासमा जीवन बीमा कम्पनीः प्रथम बीमाशुल्क वृद्धि, नविकरणमा गिरावट, समग्र व्यवसाय कस्तो रह्यो? (तथ्याङ्क सहित)

काठमाडौं । प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुको सम्रग व्यवसायमा ०.६८ प्रतिशतको मात्रै सुधार देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार प्रथम बीमा शुल्क आर्जन १२ दशमलव २० प्रतिशतले बृद्धि भएको छ भने नविकरण बीमा शुल्क आर्जन भने ३.४० प्रतिशतले...


कमिसनको आडमा प्राधिकरणको तालुमा ताण्डव गर्दै उद्योगी, उधारोमा विजुली दिनु नै अभिषाप

काठमाडौं । आम सर्वसाधारणलाई १९ घण्टा अध्याँरोमा राखेर ट्रंक र डेडिकेटेड लाइनमार्फत उद्योगहरुलाई २४ घण्टा ‘फ्रि’को विजुली उपभोग गर्न दिएर पछुताइरहेको नेपाल विद्युत प्राधिकरणले अब उपरान्त यस्तो गल्ती नगर्ने बताएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निर्देशकहरुले...


धौलागिरी लघुवित्तको वित्तीय संकटः घाटा बढ्दै, कर्जाको गुणस्तर कमजोर

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था चुनौतीपूर्ण देखिएको छ । केयर इक्रा नेपालका अनुसार संस्थाको वित्तीय प्रदर्शनमा कमी आईरहेको र यसको क्रेडिट गुणस्तर पनि कमजोर रहेको देखिएको हो । वित्तीय वर्ष २०२३/२४ को अवधिमा कम्पनीले नेट...


पहिलो त्रैमासमा अपि पावरको मुनाफा १८ करोड, आम्दानी र ईपीएससहितका वित्तीय सूचकमा सुधार

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले आफ्ना वित्तीय सूचांकहरुमा उल्लेख्य सुधार गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १८ करोड १७ लाख...


नेशनल लाइफ पेशागत बीमा अभिकर्ता संघको लुम्विनी प्रदेश अध्यक्षमा रबिलाल भण्डारी चयन

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पेशागत बीमा अभिकर्ता संघ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय समिति गठन भएको छ । पेशागत बीमा अभिकर्ता संघको लुम्बिनी प्रदेश स्तरीय भेला कार्तिक ११ गते दाङ्गको लमही बजारमा सम्पन्न भएको कम्पनीले जनाएको छ । उक्त...


कालोसूचीमा राखिंदै १७ निर्माण कम्पनी, ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौँ । नेपाल सरकार अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्ति कर्ताहरूमाथि सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ। एक सूचना मार्फत सम्बन्धित पक्षलाई लिखित स्पष्टीकरण मागिएको हो । पूर्वमा विभिन्न...


हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...


कर्पाेरेट डेभलपमेन्ट बैंकको कम्पनी सचिवको जिम्मा कामतीलाई

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवको जिम्मा बैंकका नायब प्रबन्धक उदय कुमार कामतीले पाएका छन् । यसअघि कम्पनी सचिवको समेत जिम्मेवारी सम्हालेका बैंकका नायब कार्यकारी प्रमुख बिपिन राज पोखरेललाई कात्तिक १२ गतेदेखि लागू हुने गरी अवकाश दिने...


अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक १२ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज अमेरिकी डलरको खरिदभाउ १३४.२४ रुपैयाँ र बिक्रीभाउ १३४.८४ रुपैयाँमा स्थिर रहेको छ । यस दिन एक कुवेती दिनारको बिक्रीभाउ ४४०.०८...


कालीमाटीमा तरकारीः इस्कुस १५, काउली १२० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी तरकारी बजारमा कात्तिक १२ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा १०० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, इस्कुस १५ रुपैयाँ र स्थानीय काउली १२० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ...


नेपालगञ्जमा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय नेपालगञ्जले ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ। कात्तिक ९ र १० गते गरी दुई दिनसम्म सञ्चालन गरिएको तालिममा २८ वटा साझेदार साना किसान कृषि सहकारी संस्थाका...


नेपाल लाइफद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टम ‘नेपाल लाइफ पाठशाला’ अनावरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले सिस्टममा लग इन गरी उक्त प्ल्याटफर्मको उद्घाटन गरेका हुन्।...


हकप्रद निष्कासनका लागि एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति तय

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक २६ गतेसम्म् कायम शेयरधनीले कम्पनीको हकप्रद खरीद गर्न पाउने भएका छन् । कम्पनीले १०ः६.२५६ को अनुपातमा...


सिटिजन्स बैंक, युनिलिभर नेपाल र आँखुखोला जलविद्युतको साधारणसभा आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, युनिलिभर नेपाल लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज (कात्तिक १२ गते) बस्दैछ । कम्पनीहरूले विविध प्रस्तावसहित छुट्टाछुट्टै सभा बोलाएका हुन् । सिटिजन्स बैंक सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा काठमाडौंको...


समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको थप सार्वजनिक निष्काशन (एफपीओ) आज कात्तिक १२ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख...