अर्थतन्त्रमा समस्याका चाङ छन्, द्रुत गतीमा सुधारका लागि सरकार लागि रहेको छः अर्थमन्त्री पौडेल

काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा समस्याका चाङ रहेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थतन्त्रमा समस्याका चाङ रहेको र द्रुत गतिमा सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्। अर्थतन्त्रलाई चलायमान बनाउन सरकार द्रुत गतिमा अघि बढि...


निर्जीवन बीमकको व्यवसाय ७%ले बढ्यो, शिखर अग्रस्थानमा, बृद्धिदरमा नेपाल र ओरियण्टल

काठमाडौँ । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको सोही...


छ महीनामा लघु निर्जीवन बीमाको व्यवसाय ४२ करोडबढी, नेपाल माइक्रो अगाडि

काठमाडौं । चालू आर्थिक वर्षको छ महीनामा हाल सञ्चालनमा रहेका ४ वटा निर्जीवन बीमा कम्पनीहरूले ४२ करोड २९ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले देखाएको छ। प्राधिकरणले आजै मात्र सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल माइक्रो...


निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २१ अर्ब, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रौ त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले ६...


राष्ट्रिय वाणिज्य बैंकको ६ दशकको यात्राः ग्राहक विश्वास र समृद्धिको सहयात्रा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्थापनाको ५९औं वर्ष सफलतापूर्वक पूरा गरी ६०औं वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लि. वि.सं. २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो वाणिज्य बैंक हो । सर्वसाधारण जनतामा...


दोस्रो त्रैमाससम्म लघु बीमामार्फत् १ अर्ब २८ करोड प्रिमियम संकलन, नेशनल लाइफ अगाडि

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीना अवधिमा १२ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीहरूले लघु बीमालेख मार्फत १ अर्ब २८ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले देखाएको छ।...


६ महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकहरुले गरे एक अर्ब ६६ करोडको बीमा, कुन कम्पनीबाट कति पोलिसी काटियो ?

काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य रुपमा बीमा हो । चालु आवको ६ महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बेचेर १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेका छन् । हाल नेपालमा सञ्चालित रहेका तीन...


वाणिज्य बैंकहरुको सम्पत्ति ७२ खर्ब नजिकः धनी बैंकको शीर्षस्थानमा ग्लोबल र नबिल, कुनसँग कति छ ?

काठमाडौँ । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ७२ खर्ब नजिक पुगेको छ । बैकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा २० वाणिज्य बैंकको कुल सम्पत्ति ७१ खर्ब ९६ अर्ब ८१ करोड ९ लाख ३३ हजार रुपैयाँ पुगेको...


महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले एमआइएस अफिसर एक जना बैंकको केन्द्रीय कार्यालयमा र जुनियर एसिस्टेन्स पदको लागि सातै प्रदेशमा केही संख्यामा कर्मचारी माग गरेको हो। जुनियर एसिस्टेन्सको उमेर हद १८ वर्ष पूरा भई २५...


कुमारी बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकहरूलाई ओ.पि.डी. टिकट तथा...


आजदेखि नेपागंजमा ‘क्यान इन्फोटेक २०२५’ सुरु, यस्ता छन् आकर्षणहरु

काठमाडौं । आजदेखि नेपालगंजमा ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गरेको हो । क्यान महासंघ...


आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले नेपाली बजारमा ल्यायो ‘लेपावर जेनसेट’

काठमाडौँ । कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ । लेपावर जेनसेटको आधिकारिक वितरकको रूपमा आईएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पुरा गर्ने उद्देश्यका...


आशा लघुवित्तको २० लाख कित्ता शेयरको लकइन फागुनबाट सकिने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २० लाख १४ हजार २२७.५० कित्ता शेयरको लक इन अवधि आउदो फागुन ११ गते सकिने भएको छ। हाल कम्पनीको संस्थापकतर्फको १९ लाख ९९ हजार ३७५ कित्ता शेयर र कर्मचारीतर्फको १४ हजार ८५२.५०...


मर्जरमा जाने भयो पोखरा फाइनान्स, बनायो समिति

काठमाडौँ । पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियालाई तीव्रता दिन मर्जर समिति गठन गरेको छ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गर्दै आगामी दिनमा उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने योजना सार्वजनिक...


सुनको उकालो यात्रामा ब्रेक, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार...


सन नेपाल लाइफको बीमालेख नवीकरणमा ७५% छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा गर्दा लाग्ने ब्याजमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीका अनुसार यो छुट सुविधा माघ १० गतेदेखि २८ गतेसम्मका लागि मात्र रहनेछ। यस अवधिभित्र आफ्‌नो व्यतित बीमालेख नवीकरण गराएमा...


माघ लागेसँगै बढ्न थाल्यो तापक्रम

काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...


भक्तपुरमा कार र मोटरसाइकल ठोक्किदा एक महिलाको निधन

काठमाडौं । भक्तपुरमा कार र मोटरसाइकल ठोक्किदा घाइते भएकी एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक राजु राईकी श्रीमती रहेको प्रहरीले जनाएको छ। गत सोमबार मध्यपुरथिमी नगरपालिका–२ दिव्यश्वरीस्थित सडकमा पेप्सीकोलाबाट मगर गाउँतर्फ जाँदै गरेको बा.प्र.०१–०२७च.९२७ नम्बरको कार...


एक दर्जन बीमा सम्बन्धी विज्ञ राख्ने तयारीमा पुनर्बीमा कम्पनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सम्बधित बिषयका लागि एक दर्जन बीमा विज्ञ राख्ने तयारी गरेको छ । कम्पनीले विज्ञको सूचि राख्न लागेकाले आवेदन खुलाएको हो ।कम्पनीले पुनर्बीमा, कानून, दाबी भुक्तानी, बीमाङ्की, खरीद ठेक्का व्यवस्थापन, चिकित्सक, बीमा सर्भेयर, चार्टर्ड एकाउन्टेन्ट,...


भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ४ जना नेपालीको निधन

काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परेर ४ जना नेपालीको ज्यान गएको छ। उक्त दुर्घटनामा हालसम्म १३ जनाको ज्यान गएको छ भने त्यसमध्ये ४ जना नेपाली रहेको बताइएको छ। बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाह फैलिएपछि भागदौड...