११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ११ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख...
यस्तो छ सूर्यादय वोमी लघुवित्तको वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौं । सूर्यादय वोमी लघुवित्तले साउन ३२ गते सम्पन्न १२ औं बार्षिक साधारणसभाको निर्णय तथा काम कारवाहीको विवरण (माइन्यूट) नेप्सेमा पेश गरेको छ। कम्पनीले नेप्सेमा ७ पानाको माइन्यूट पेश गरेको हो । साथै लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न...
सूर्यादय वोमी लघुवित्तमा रोजगारीको अवसर
काठमाडौ । सूर्यादय वोमी लघुवित्तले रोजगारी खुलाएको छ। कम्पनीले सूचना जारी भएको १५ दिनभित्र इच्छुक आवेदकलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीको सहजकर्ताको लागि एसइई शैक्षिक योग्यता रहेकोलाई समेत अवसर दिने सूचनामा रहेको छ। कम्पनीले १८ बर्ष पूरा भएको...
आरम्भ चौतारी लघुवित्तको संचालकमा पुष्पराज ढकाल चयन
काठमाडौं । आरम्भ चौतारी लघुवित्तका संचालक समितिका सदस्य दिपक तिवारीको राजिनामा स्वीकृती भएको छ। हिजो अपरान्ह ५ बजेको संचालक समितिको बैठकले संचालक समितिका सदस्य तिवारीको राजिनामा स्वीकृत गरेको हो । सोही बैठकले पुष्पराज ढकाललाई संचालक पदमा नियुक्त गरेको लघुवित्तका...
बैंक तथा वित्तिय संस्थाहरुमा रहेका १४ खर्ब बढी निक्षेपको बीमा, वाणिज्य बैंकहरुको सबैभन्दा धेरै
काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले आफना निक्षेपकर्ताहरुको १४ खर्ब बढी रकम निक्षेपको बीमा गराएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेप सुरक्षणवापत सर्वसाधारणको बैंक खातामा रहेको १४ खर्ब ३० अर्ब रूपैयाँ भन्दा बढी निक्षेप सुरक्षण प्रत्याभूती गरेको...
बीमा प्राधिकरणद्वारा ब्रिक्स क्याफेमा विदाई कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई कार्यकाल सञ्चालकको पदावधी सकिएर विदा भएका कपिलदेव ओलीलाई औपचारिक विदाई कार्यक्रम गरेको छ । कुपण्डोलस्थित ब्रिक्स क्याफेमा आयोजित विदाई कार्यक्रममा बीमा प्राधिकरणका उच्च तहका कर्मचारीहरु उपस्थिति रहेको थियो । सो विदाई कार्यक्रम भव्य...
छोराको पास्नीमा सूर्यज्योति लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो सयममा चाडपर्व मनाउँदा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गइरहेको छ । यसैबीच गोदावरी नगरपालिका निवासी दम्पति राम चौधरी र रमिता चौधरीले छोरोको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । चौधरी दम्पतिले छोरो...
हवाई बीमामा चलखेल गर्दै नेपाल बीमक संघ, पुलमार्फत सञ्चालन गर्ने भन्दै लबिङ
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको साझा संस्था नेपाल बीमक संघ आफैँ बीमा व्यवसायको लागि जालझेलमा उत्रिएपछि नेपालको निर्जीवन बीमा व्यवसाय धरापमा पर्ने देखिएको छ । कोरोना बीमा बापतको लाखौं नेपालीहरूलाई पैसा नतिरेको बीमक संघले अहिले हवाई बीमालाई पुल मार्फत...
आइजीआई प्रुडेन्सियलले भदौ १६ गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो । कम्पनीमा बीमा अभिकर्ता भई कार्य गर्न इच्छुकलाई तालिममा सहभागी हुन कम्पनीले...
प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को संस्थापक शेयर किन्ने आज (भदौ ६ गते) अन्तिम दिन हो । कम्पनीले गत साउन २९ गतेदेखि अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बिक्री खुला गरेको...
समता घरेलु लघुवित्तको २० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीले खरीद नगरेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी पुनः...
सस्तियो गोलभेडा र बन्दा, कति छ कालीमाटीमा थोक मूल्य?
काठमाडौं । कालीमाटी तरकारी बजारमा आज बुधबार किलोमै १० रुपैयाँले सस्तिएर सानो लोकल गोलभेडा ३० र लोकल बन्दा ५० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ । आज स्थानीय काउली ८० रुपैयाँ, घिरौला ५० रुपैयाँ, लौका ४० रुपैयाँ, भिण्डी...
प्रतिकित्ता १०० रुपैयाँमै नेशनल फण्डले ११ लाख ७२ हजार कित्ता शेयर बिक्री गर्दै
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले भदौ १३ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले अवितरित ११ लाख ७२ हजार कित्ता शेयर लिलाम मार्फत बिक्री गर्ने भएको हो । कम्पनीले जेठ ३२ गतेसम्म कायम...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ५८ पैसा छ । एक मलेसिय रिंगिट खरीदका...
नेपाल बीमा प्राधिकरणमा दुई सञ्चालक नयाँ आउँदै, तेस्रो सञ्चालक पनि फेरिने सम्भावना
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अब छिट्टै दुई जना नयाँ सञ्चालक पाउने भएको छ । निवर्तमान बिज्ञ सञ्चालक कपिलदेव ओलीको चार वर्षे पदावधी सकिएर गत भदौं दुई गते नै बिदाई गरिसकिएको छ । उनको ठाउँमा नयाँ बिज्ञ सञ्चालक आउनेछन्...
धितोपत्र बोर्डका अध्यक्षको नियुक्ति चाडौं हुन्छः अर्थमन्त्री
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षको नियुक्तिको प्रकृया अघि बढाउने तयारी भईरहेको उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलल बताएका छन् ।इप्पानले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रकृया छिटो हुने बताएका हुन् । बोर्ड अध्यक्ष विहिन हुँदा...
३० भन्दा धेरै आयोजनाको आइपीओ रोकिँदा आयोजनाहरु समस्यामा परेः अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ९इप्पान० का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले...
नेशनल लाइफ सिन्धुली शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी बीमा दावी वापतको बीमा करिव दुई लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले बीमित सुदिप घर्तिमगरकी आमालाई बीमा दावी...
गाडी किन्न राष्ट्रिय बाणिज्य बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजमै ऋण दिने
काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले गाडी किन्नलाई ऋण उपलब्ध गराउने भएको छ । बैंकले ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ योजना अन्तर्गत कर्जा दिने भएको हो । उक्त योजना भदौ १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहने बैंकले जनाएको छ ।...
कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको सजिलो ऋण सुविधाका लागि सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र इसेवाबीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत सजिलो ऋण सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो...



















