प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटभार्वा भएको छ । मंगलबार साझ पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा करिव एक घण्टाभन्दा लामो समय कुराकानी भएको थियो । ओलीकै प्रस्तावमा दुई...
ट्रम्प नीति र इजरायल–इरान युद्धले विश्व अर्थतन्त्र धरापमा, नेपाल महङ्गीको चपेटामा पर्ने आंकलन
काठमाडौं । विश्व अर्थतन्त्र कठिन अवस्थामा गुज्रीरहेका बेला इजरायल–इरान युद्धले फेरी ठूलो झट्का दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेका व्यापार नीतिका कारण विश्व अर्थतन्त्र तनावपूर्ण अवस्थामा अघि बढिरहेको बेला इजरायल–इरान युद्धले थप असर गरेको हो ।...
कैलाली कारागारमा कैदीको मृत्युपछि डडेल्धुरामा तनाव, राजमार्ग र बजार बन्द
काठमाडौँ । कैलाली जिल्ला कारागारमा रहेका डडेल्धुराका एक कैदीबन्दीको रहस्यमय मृत्यु भएपछि डडेल्धुरामा आन्दोलन चर्किएको छ। मृतक हरिशसिंह पालीको मृत्युपछि आक्रोशित स्थानीयवासीले बुधबार डडेल्धुरा सदरमुकामका बजार तथा राजमार्ग बन्द गरेका छन्। डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय पालीको मृत्युबारे...
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रही काम गर्न मन्त्री यादवद्धारा निर्देशन
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले बाढी पहिराका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रुपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबीघाटस्थित निर्माणाधीन फोहर पानी प्रशोधन...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...
युएनएफपिएको प्रतिवेदनः भविष्यको चिन्ता र घट्दो पारिवारिक सहयोगले नेपालीको जन्मदर घट्यो
काठमाडौं । युएनएफपिएको प्रतिवेदनले घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च, घट्दो पारिवारिक सहयोग र भविष्यको प्रतिको चिन्ता रहेको देखाएको छ। नेपाल लगायत संसारभरका लाखौ व्यक्तिहरुले आफूले ईच्छा गरे जति बच्चा जन्माऊदैनन ।यसको मुख्य कारण उनिहरुको अनिच्छा भन्दा पनि...
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि हाजिरी जमानीमा रिहा...
बजेटले जनता होइन, धनी घरानालाई खुसी बनायो: वर्षमान पुन
काठमाडौं । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आर्थिक वर्ष ०८२/०८३ का लागि सरकारले संघीय संसदमा प्रस्तुत गरेको बजेट सत्तारुढ गठबन्धनका दलहरूकै घोषणापत्र र नीति प्रतिबद्धता विपरीत भएको बताएका छन् । मंगलबार राजधानीमा ‘बजेट कसका लागि ?’ शीर्षक...
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो । गृह मन्त्रालयले डडेलधुरामा जनार्दन गौतम, डोटीमा बुद्धबहादुर गुरुङ, गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा...
टेलिकमको प्रणाली मर्मतका कारण केही सेवा अस्थायी रुपमा बन्द हुने
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको नियमित मर्मतसम्भारका कारण केही सेवा अस्थायी रुपमा बन्द हुन सक्ने जानकारी दिएको छ। कम्पनीका अनुसार असार ३ गते राति ११ बजेर ५५ मिनेटदेखि करिब १ घण्टासम्म रिचार्ज, ब्यालेन्स सोधपुछ तथा प्याकेज सदस्यता...
अर्थमन्त्री पौडेलको आह्वान: ‘देशभित्रै भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्छ’
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली युवालाई देशभित्रै भविष्य खोज्ने अभियानलाई तीव्रता दिन आह्वान गरेका छन्। राजधानीमा आयोजित ‘कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले नेपालभित्रकै सम्भावनाको उपयोग गर्नुपर्नेमा जोड दिए। अर्थमन्त्री...
श्रीमानले भ्रष्टाचार गरेको रकमबाट घर जग्गा र शेयर किन्ने श्रीमती अख्तियारको फन्दामा, विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत कमल राज गौतमकी श्रीमती सरला नेपाल विरुद्ध मुद्दा दर्ता भएको छ । मंगलबार आयोगले सरला नेपालले आफ्ना श्रीमानको अवैध रकमबाट करोडौंको सम्पत्ति जोडेको भएकाले दुई...
आर्दश गाउँपालिकाः सडक मर्मतमा २५ लाख अनियमित, सवारी मर्मतमा ४५ लाख झ्वाम
काठमाडौँ । महालेखा परीक्षकको २०८०।०८१ को वार्षिक प्रतिवेदन अनुसार डोटीको आदर्श गाउँपालिकामा ठूला अनियमितता फेला परेको छ । प्रतिवेदनले सडक मर्मत, खाना–खाजा, सवारी मर्मत, घर भाडा, दिवा खाजा र न्यानो झोला कार्यक्रमका क्रममा विभिन्न तहमा अनियमित खर्च भएका विषय...
रसुवा नाकामा हुँदा तस्करीमा संलग्न अधिकारी विरगंज भन्सारमा नयाँ सेटिङ गर्दै
काठमाडौं । नेपालको रसुवा नाकामा तस्करहरुसँग मिलेर लाखौं रुपैयाँको सेटिङ गर्दै आएका तत्कालिन अधिकृतको भरतराज अधिकारीले विरगंज भन्सारमा नयाँ सेटिङ गर्दै आएका छन् । २०७८ साल कात्तिक १३ गते रसुवा नाकामा जाँचपास गर्दा अधिकारीले लापरबाही गरेका थिए । त्यसपछि...
तेल बजारमा फेरि हलचल : इजरायल-इरानको युद्धबाट विश्व बजार प्रभावित, नेपालमा के पर्छ असर ?
काठमाडौँ । इजरायलको आक्रमणपछि इरानले दिएको कडा प्रत्युत्तरले विश्वव्यापी वित्तीय बजारमा एकाएक अस्थिरता निम्त्याएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्ररुपमा बढ्दै गएका बेला दुवै मुलुकबीच सप्ताहन्तभर चलेको मिसाइल र ड्रोन आक्रमणपछि भने तेलको मूल्य केही घटेको देखिएको छ।...
अब वर्षायाममा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौंमा बितरण हुन्छः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले अब बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा बितरण हुने बताएका छन् । सोमबार मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले अब...
मेयर हर्क साम्पाङद्वारा श्रमदानलाई निरुत्साहित नगर्न चेतावनी
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानलाई निरुत्साहित गर्ने र बदनाम गर्ने प्रयास रोक्न सबैलाई कडा चेतावनी दिएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमदान कुनै राजनीतिक स्वार्थ वा लाभको लागि नभई जनताको साझा हित र विकासका...
असारे विकासमा बालेनको रोक, भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आर्थिक वर्षको अन्त्यमा अनावश्यक रुपमा सडक खनेर विकास गरेको भन्दै बजेट पचाउने कार्यको अन्त्य गराएका छन् । काठमाडौं महानगरपालिकाले असार १ देखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
बस्नेत इलेक्ट्रोनिक्स र भरत ट्रेडलाई २ लाख ५ हजार जरिवाना, अन्य व्यवसायलाई स्पष्टिकरणको निर्देशन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंका विभिन्न स्थानमा रहेका उद्योग तथा फर्महरूको अनुगमन तथा निरीक्षण गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम गरिएको उक्त अनुगमनका क्रममा दुईवटा फर्मलाई आर्थिक जरिवाना...



















