नेपाली भूमिमा भारतले कब्जा गरेको भन्दै जेनेभामा विरोध प्रदर्शन

काठमाडौं । मानव अधिकारसँग सरोकार राख्ने जेनेभाका दुईवटा संगठनले भारतले नेपालको सीमा अतिक्रमण गरेको भन्दै जनेभामा विरोध प्रदर्शन गरेको छ । असोज १४ गते ‘इन्डियन अकुपेसन इन नेप्लीज ल्यान्ड’ भन्ने मुख्य ब्यानरमा दुई संगठनले विरोध गरेका हुन् । ग्रेटर...


सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २८ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा...


करोडौंको सेटिङमा सवारी साधनको आयात खोल्ने सरकारको तयारी

काठमाडौं । निर्वाचनको बेला घुस सेटिङमा जस्तोसुकै निर्णय गर्न पछि नहटेको वर्तमान सरकारले अर्को नयाँ काण्डको रचना सुरु गरेको छ । आर्थिक संकटका कारण श्रीलंका हुन नदिनको लागि लामो समयदेखि रोकिएको विलासी बस्तु अन्तर्गतको महंगा र विलासी गाडी आयात...


यस्तो छ आजको विदेशी मुन्द्रा विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१...


शैलेन्द्र खड्काले डोटी जिल्लाको प्रदेश सभा ‘क’ बाट दिए स्वतन्त्र उम्मेदवारी

डोटी । डोटी जिल्लाका युवा तथा समाजसेवी शैलेन्द्र खड्काले प्रदेश सभा चुनावको लागि स्वतन्त्र उम्मेवारी दर्ता गरेका छन् । निर्वाचन कार्यालयले उम्मेदवारी दर्ताको लागि तोकेको समय यहि असोज २३ आईतवारका दिन सुदुरपश्चिम प्रदेश सभाको डोटीको क्षेत्र क बाट मनोनयन...


चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट अफर, कुनमा कति ? (मूल्य सूचीसहित)

काठमाडौँ । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको...


अर्थमन्त्री जनार्दन शर्माद्धारा रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन् । उनले सत्तापक्ष गठबन्धनको तर्फबाट टिकट पाएका...


रामेछापको भिरपानीमा बस दुर्घटना हुदा १२ जना घाइते, थप विवरण आउन बाँकि

काठमाडौं । रामेछापबाट काठामडौं आउँदै गरेको बा ३ ख ४०४८ नम्बरको बस दर्घटना भएको छ । सो बस दुर्घटना हुँदा १२ जना यात्रु घाईते भएका छन् । बस दुर्घटनामा घाईते सबैलाई धुलिखेल थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला...


अर्बपति विनोद चौधरी नवलपरासी १ बाट उम्मेदवार बने

काठमाडौं । नवलपरासीका अर्बपति व्यापारी विनोद चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेसबाट उम्मेदवारको टिकट पाएका छन् । नेपाली कांग्रेसले चौधरीलाई नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन टिकट...


राष्ट्रपति विद्यादेवी भण्डारी ज्वरोले सिकिस्तै, टिचिङमा भर्ना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्वरोले सिकिस्तै हुनु भएपछि आजै विहान काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ । अत्याधिक ज्वरो तथा रुघाखोकीका कारण असहज महसुस गरेपछि राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालमा भर्ना गरिएको हो । यतिबेला राजधानी काठमाडौंमा...


पर्यटन प्रवर्द्धनका लागि हङकङले चाल्यो नयाँ कदम, ५ लाख हवाई टिकट निःशुल्क वितरण गर्दै

काठमाडौं । पर्यटन प्रवर्द्धन लागि हङकङले चाल्यो नयाँ कदम चालेको छ । विश्वको लोकप्रिय गन्तव्यको रुपमा चिनिने हङकङले दुई वर्षभन्दा लामो महामारीपछि पर्यटक भित्र्याउन नयाँ कदम चालेको छ । कोभिड महामारी अघि एक वर्षमा करिब ५ करोड ६ लाख...


धनगढीको विद्युत कार्यालय डुबानमा, स्थानीयको जनजीवन प्रभावित

काठमाडौं । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको छ। लगातारको वर्षाका कारण नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको हो। कार्यालय भित्रै पानी पसेपछि कार्यालयको कामकाज प्रभावित बनेको बताइएको छ। पानीले भिजेर उपकरणहरुसमेत बिग्रने...


पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

काठमाठौं । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र...


स्वतन्त्र उम्मेदवारी दिने नेकपा एमाले नेता गंगा चौधरीको घोषणा

काठमाडौं । नेकपा एमालेका नेता गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् ।...


कैलाली कञ्चनपुरमा भारी वर्षा, सुरक्षित रहन स्थानीयलाई प्रशासनहरुको आग्रह

काठमाडौं । बिहीबारदेखि कैलाली र कञ्चनपुरका केही स्थानमा लगातार भारी वर्षा भईरहेको छ। शुक्रबार पछिल्लो तीन घण्टामा दुवै जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षा अहिले पनि रोकिएको छैन। भारी वर्षाका कारणले दिउँसो १२...


काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यानकेन्द्र पुरिदा ३ जनाको मृत्यु

काठमाडौं । लगातार बर्षाका कारणले गर्दा काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३०...


दशैंको लागि मात्र १ करोडको तास आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७९।८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको छ । विभागका अनुसार...


बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, २४ जना घाइते

काठमाडौं । आज बिहान बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसनार चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको...


नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक बाँधका ३६ ढोका खोलियो

काठमाडौं । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटा ढोका खोलिएको छ । नदीको सतह खतरा नजिक पुगेपछि बिहान ८ बजे २२ वटा ढोका खोलिएकोमा पानीको सतह बढ्दै गएपछि बिहान १०...