विभिन्न बहानामा विद्यार्थीलाई स्कुल ड्रेसभन्दा फरक लुगा किन्न लगाउने स्कुललाई दण्ड गर्ने महानगरको चेतावनी

कमाठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयहरुलाई विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेकामा कानून बमोजिमको दण्ड सजाय दिने चेतावनी दिएको छ । काठमाडौं महानगरको शिक्षा विभागले महानगरभित्र सञ्चालित सबै विद्यालयका नाममा परिपत्र जारी गर्दै विभिन्न चाडपर्वका...


सामाजिक सुरक्षा कोषले लेखापालदेखि उपकार्यकारी निर्देशक बढुवाका लागि मायो दरखास्त (सूचनासहित)

काठमाडौं । सामाजिक सुरक्षा कोषले लेखापालदेखि उपकार्यकारी निर्देशकसम्म ११ जनाको बढुवाका लागि सूचना जारी गरेको छ । कोषले पाँचौं चहका लेखापालदेखि ११ एघारौं तहका उपकार्यकारी निर्देशकसम्मको बढुवाका लागि ३० दिनभित्र योग्यता पुगेका कर्मचारीहरुबाट दरखास्त माग गरेको हो । कार्यक्षमता...


लहानस्थित प्रादेशिक अस्पतालमा खुल्यो जागिर, कुन पदमा कति ? (सूचनासहित)

काठमाडौं । मधेश प्रदेश अन्तर्गतको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानले करारमा पदपूर्ति गर्न सूचना प्रकाशित गरेको छ । शुक्रबार प्रकाशित सूचना अनुसार स्वीकृत रिक्त दरबन्दीमा श्रेणीविहिन कार्यालय सहयोगी ८ जना र सरसफाइकर्मी ८ जना माग...


राष्ट्र बैंकमा प्रशासन, लेखा, वाणिज्य कानून र सूचना प्रविधि सेवाका लागि खुल्यो जागिर (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मानव संसाधन व्यवस्थापन विभागले अधिकृत तृतीय र सहायक द्वितीय प्रशासन र प्राविधिक गरी खुला र समावेशीबाट पदपूर्तिका लागि दरखास्त मागेको छ । राष्ट्र बैंकले प्रशासन, लेखा, लेखापरीक्षण, वाणिज्य कानून र सूचना प्रविधि...


सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

काठमाडौं । सामाजिक सुरक्षा कोषले लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको छ । सहायक कम्प्युटर अपरेटरदेखि उप निर्देशकसम्म विभिन्न पदमा अनलाइन दरखास्त प्रणालीमार्फत कोषले आवेदन माग गरेको हो । प्राविधिक र अप्राविधिक...


प्रभु महालक्ष्मी लाइफले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याउन १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, पुस २९ मा साधारण सभा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । अर्पण व्याङक्वेट बानेश्वरमा डाडिएको साधारण सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने लगायत विभिन्न ७ वटा प्रस्ताव...


भिजिट भिसामा विदेश पठाउन अध्यागमनमा सेटिङ मिलाउने थप दुई जना ट्राभल सञ्चालक पक्राउ

काठमाडौं । भिजिट भिसामा विदेश जानेहरुलाई अध्यागमनमा सेटिङ मिलाउने थप दुई जना ट्राभन्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । एड्भिका टुर्स एण्ड ट्राभलका सञ्चालक बुद्ध लामा र कमलराज हमाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले भिजिट भिसामा विदेश जानेलाई...


फेरियो मापदण्ड, ५० अर्बभन्दा बढी लागतका आयोजना मात्रै राष्ट्रिय गौरवका

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाको वर्गीकरण तथा मापदण्ड संशोधन गरेको छ । अब सरकारले ५० अर्बभन्दा बढी लागतका आयोजनालाई मात्रै राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गर्ने मापदण्ड ल्याएको छ । मन्त्रिपरिषद् बैठकले हालै स्वीकृत गरेको ‘आयोजना वर्गीकरणको आधार...


सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यो निर्देशिका स्वीकृत गरेको हो । यस्तै, मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९, र...


भागबण्डाका न्यायाधीशले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशले राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त न्यायाधीश सारङ्गा सुवेदी,...


पत्रकार पौडेल उद्योग वाणिज्य महासंघको रोजगार समिति सदस्य मनोनीत

काठमाडौं । पत्रकार तथा सञ्चार उद्यमी नारायण प्रसाद पौडेल उद्योग वाणिज्य महासंघको शिक्षा सीप विकास तथा रोजगार समिति सदस्यमा मनोनीत भएका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संघीय संरचना अनुरुप गठित समितिलाई विस्तार एवं पूर्णता दिने...


दोहोरो अंकले घट्यो नेप्से, दुई उपसमूहबाहेक सबै राताम्ये

काठमाडौं । मौद्रीक नीतिको समीक्षापछि उत्साहजनक रुपमा उकालो लागेको शेयर बजार परिसूचक नेप्सेले फेरि उल्टो गति पक्डिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३६.१५ अंकले ऋणात्मक भएको हो । बिहीबार नेप्सेसहित सम्पूर्ण सूचक राताम्य भए पनि २१...


उड्नै लाग्दा बुद्ध एयरको आकस्मिक ढोका खुल्यो

काठमाडौं । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका खुलेको छ । बिहीबार बिहान पौने १० बजेतिर पोखराबाट काठमाडौंका लागि उड्न लागेको उडान नम्बर ६५२, बुद्ध एयरको आकस्मिक ढोका खुलेको हो । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान...


चार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आह्वान, कुनको कहिले ?

काठमाडौं । सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनीहरुमध्ये चार कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । जस अन्तर्गत अरुण काबेली पावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, अरुण काबेली पावर र सान्जेन जलविद्युत कम्पनीले आफ्नो समय अनुसार फरक–फरक मितिमा वार्षिक साधारण सभा...


सुविधा थैलीमा रहेका विषय र दररेट परिमार्जन गर्न सुझाव संकलन गर्दै स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीमा रहेका विषय र दररेट परिमार्जन गर्न सुझाव संकलन गर्ने भएको छ । बोर्डले सबै सरोकारवालालाई पत्राचार गर्दे सुविधा थैली अन्तर्गतका सेवा सुविधा तथा दररेट सापेक्ष बनाउने प्रयोजनार्थ सुझाव संकलन गर्न लागेको शाखा...


खारेजीको चेतावनीपछि एनसेलले प्राधिकरणलाई बुझायो शेयर खरिदबिक्रीका सबै कागजपत्र

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत शेयर किनबेचको दस्तावेज आजियटाले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ । प्राधिकरणले खारेजीको चेतावनी दिएपछि एनसेल आजियटाले शेयर किनबेच सम्बन्धका कागजात दिएको बताइएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष...


तीन वर्षदेखि ग्राउण्डेड ५ चिनियाँ जहाज लिलाम गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले ५ वटा पुराना जहाज लिलामीको सूचना निकालेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड...


मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले १९ पदमा ठूलो संख्यामा माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले करारमा छैठौं, सातौं, आठौं र नवौं तहका कर्मचारी भर्ना गर्न सूचना प्रकाशित गरेको छ । निर्देशनालयले विभिन्न १९ पदमा १६१ जना करार कर्मचारी भर्ना गर्न सूचना प्रकाशित गरेको हो । सूचना प्रकाशित भएको...


कर्णाली डेभलपमेन्ट बैंकले विभिन्न पदमा जागिर खोल्यो

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा आवेदन खोलेको छ । बिहीबार सार्वजनिक सूचना जारी गरेर कर्णाली विकास बैंकले सेमी चार्टर्ड एकाउन्टतर्फ सुपरभाइजर, अफिसर, जुनियर अफिसर मागेको छ । यस्तै, कानून विभागतर्फ जुनियर अफिसर र अफिसर तथा अफिसर...


सिक्लेस हाइड्रोपावरले नगद लाभांश दिने, साधारण सभा पनि आह्वान

काठमाडौं । सिक्लेस हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लगानीकर्तालाई नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता...