दुर्गा प्रसाईंलाई प्रधानमन्त्री प्रचण्डको सुझाव– ‘पछाडि फर्किनेहरुको इतिहास लेखिन्न’
काठमाडौं । नागरिक बचाऊको नाममा अनिश्चितकालीन आन्दोलन छेडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रधानमन्त्री प्रचण्डले पछाडि फर्किनेहरुको इतिहास नलेखिने भन्दै प्रतिगमनको बाटो नरोज्न सुझाव दिएका छन् । सामाजिक सुरक्षा कोषको छठौं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रसाईं समूहले छेडेको आन्दोलनतर्फ लक्षित...
नयाँ स्टकको लाइसेन्सवाला फाइल पुग्यो प्रधानमन्त्री कार्यालय
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको अनुमतिका लागि अघिबढाइएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेको छ । प्रतिनिधि सभाको अर्थ समितिले पुरानो निर्णय उल्टाउँदै लाइसेन्स दिन बाटो खोलेको छ भने सर्वोच्च अदालतले समेत लाइसेन्स वितरण गर्ने बाटो...
ठेकेदारलाई बढी रकम भुत्तानी दिने तत्कालीन उपमेयरसहित ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । ठेकेदारलाई बढी रकम भुत्तानी दिएवापत सुनसरीको रामधुनी नगरपालिकाकी तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रमुख चौधरीकासाथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल,...
सिजि मोटर्सको बिर्तामोड, वीरगन्ज र धनगढीमा नयाँ शोरुम सञ्चालन
काठमाडौं । सिजि मोटर्सले देशका विभिन्न तीन स्थानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुमाझ लोकप्रिय इभी नेटा भी , ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नेपालका...
सरकारले गर्यो ७१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को वैठकबाट सरुवा भएको हो । धेरै समयसम्म रोकिएको सरुवालाई शुक्रबार बसेको मन्त्रीपरिषद्ले पूर्णता दिएको हो । मन्त्रालयका अनुसार प्रशासन समूहका ५०...
फेसलेस अडिटको अबधारणाले निजि क्षेत्रमा हुने भ्रष्टाचार रोकिन्छः दीर्घराज मैनाली
काठमाडौं । नेपालको कर प्रणाली स्वयम कर निर्धारण पद्धतिमा आधारित छ । आयकर ऐन, २०३१ अनुसार कर निर्धारण र संकलन गर्ने सबै कार्य कर कार्यालयले गर्दथे । कारोवार, मुनाफा र कर निर्धारण कर निरीक्षकको प्रतिवेदनको आधारमा कर अधिकृतले गर्दथे...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजावी सुनको...
सगरमाथा जलविद्युत कम्पनीको सीईओमा संदिप र सञ्चालकमा सुदत्त नियुक्त
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संदिप अधिकारी नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको दिउँसो ३ बजेको बसेको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गरेको हो । साथै, कम्पनीको सोही बैठकले...
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे अर्थ समितिको पत्र प्रधानमन्त्री कार्यालयमा
काठमाडौं । मिनि संसदको रुपमा परिचित अर्थ समितिले गत कार्तिक २५ गते तिहारको मुखमा गरेको विवादित निर्णयबारे गत शुक्रबार मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेको छ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विवादित निर्णय गराउँदै नयाँ स्टक एक्चसेन्जको लाइसेन्स खुल्ला गर्ने...
काठमाडौंमा चौंथो उत्तरदायी व्यवसाय सम्मेलन हुँदै, बैंक तथा वित्तीय संस्था पनि सहभागि हुने
काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलको चौथो उत्तरदायी व्यवसाय सम्मेलन मंसिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौथो संस्करण हायात रिजेन्सीमा हुने भएको हो । ‘एडप्टिङ टु इमर्जिङ विजनेस रियालिटिज’...
महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछः अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री डा. महतले सामाजिक...
तेस्रो लगानी सम्मेलनको तयारीमा सरकार, वैशाख ९ र १० गते आयोजना गरिने
काठमाडौं । सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । अर्थमन्त्रालयमा आइतबार बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको पहिलो बैठकले आगामी वैशाख ९ र १० गते सम्मेलन आयोजना गर्ने सम्बन्धमा वृहत्त छलफल गरेको छ । अर्थमन्त्री डा....
मोटरसाइकलको किस्ता तिर्न नसकेपछि फेसबुकमा सुसाइड नोट, प्रहरीले बचायो तत्काल
काठमाडौं । मोटरलाइकलको किस्ता तिर्न नसकेपछि फेसबुकमा सुसाइड नोट लेख्ने एक जनालाई प्रहरीले उद्धार गरेको छ । आर्थिक मन्दीका कारण मोटरसाइकलको इएमआई बापतको २८ हजार तिर्न नसकेपछि फेसबुकमा सुसाइड नोट लेख्ने नविन श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले फेला...
सर्वोच्चमा सिफारिस ६ न्यायाधीश र पोर्चुगलका राजदूतमाथि संसदीय समितिद्वारा उजुरी आह्वान
काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा रिफारिस गरेका ६ जना र पोर्चुगलका लागि नेपाली राजदूतबारे उजुरी आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइ समितिले सिफारिस भएका व्यक्ति सम्बन्धित पदमा नियुक्त...
जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
काठमाडौं । जाजरकोट भेरी नगरपालिका१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो । टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क...
मनाङ भ्याली वाईन कम्पनीद्वारा विद्यालयको जग्गामा रक्सी उद्योग सञ्चालन
काठमाडौं । केही समयअघि मात्रै मनाङमा उत्पादन सुरु गरिएको मनाङ भ्याली वाईन नामक कम्पनीले जनकल्याण प्राविको जग्गामा रक्सी उद्योग सञ्चालन गरेको खुलेको छ । बीमापोष्टसँग कुरा गर्दै मनाङ (ख) का प्रदेश सांसद तथा पूर्वमन्त्री राजिव गुरुङले विद्यालयको जग्गामा रक्सी...
चाडपर्वको विदाले पनि छेकेन वैदेशिक रोजगार बोर्डको उद्धार, व्यवस्थापनलाई
काठमाडौं । वैदेशिक रोजगारमा गएका श्रमिकहरुको हकहित र सुरक्षणका क्षेत्रमा काम गर्दै आएको वैदेशिक रोजगार बोर्डको सचिवालयले रोजगारीको सिलसिलामा विदेशमा रहेकाहरुको परिवारलाई भेट्ने कार्यक्रमलाई फेरि निरन्तरता दिने भएको छ । दशैँअघि लुम्बिनी प्रदेशको नेपालगन्जमा वैदेशिक रोजगारमा गएकाका परिवारहरुसँगको स्थलगत...
लोकसेवाले माग्यो प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयबढी कर्मचारी (विज्ञापनसहित)
काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारीका लागि दरखास्त माग गरेको छ । शुक्रबार सूचना प्रकाशित गरेर आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी माग गरेको...
समस्या समाधानको विकल्पमा नगई प्रविधिमाथि नै प्रतिबन्ध लगाउनु प्रत्युत्पादकः क्यान महासंघ
काठमाडौं । सरकारले बिनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले गम्भीर आपत्ति जनाएको छ । सरोकारवाला निकायहरूसँग आवश्यक छलफल र परामर्श नै नगरी हठात् गरिएको यो निर्णयले समस्याभन्दा चुनौती थप्ने क्यान महासंघको ठहर...
रसुवागढी हाइड्रोपावरको नोक्सानी घट्यो, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनीको नोक्सान घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले नोक्सान घटेको देखाएको हो । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा केहि घटेको...




















