युनिलिभर नेपाल र नेपाली सेनाको सहकार्यमा ‘सफा हिमाल अभियान’ सम्पन्न

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट फोहोर र प्लास्टिकको सरसफाइ र हटाउने ‘सफा हिमाल अभियान २०२३’ सम्पन्न भएको छ । यस वर्षको अभियानले यी हिमालहरुबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने...


नेपालमा बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन” सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने...


नेपाली विद्यार्थीहरु हल्ट प्राइज प्रतियोगितामा भाग लिन मेलबर्न प्रस्थान

काठमाण्डौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ। यस कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणाहरु प्रयोग गरी विश्वव्यापी चुनौतीहरुलाई सम्बोधन गर्न विद्यार्थी, उद्यमी र सल्लाहकारहरुको...


बिमलेश र केकीको अभिनय रहेको ‘अन्तिम पत्र’ सार्वजनिक

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा चर्चित रहेका बिमलेश अधिकारी र केकी अधिकारी नयाँ म्युजिक भिडियोमा देखिदएका छन् । उनीहरु ‘अन्तिम पत्र’ गीतको भिडियोमा देखिएका हुन् । उक्त ‘अन्तिम पत्र’ गीतमा दिलिप घिमिरेको शब्द र बिरेन रसाइलीको स्वर रहेको छ...


वुलिंग एयर इ भी किन्दा इलेक्ट्रिक ६० किमी गुड्ने साइकल उपहार

काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ बर्ष पुरानो र नेपाल भरीको सबै ग्राहकको बिश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनी बज्र ग्रुप हो । विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपालमा ३१ बर्ष देखी बिक्री गर्दै आएको बज्र ग्रुप अन्तर्गतको...


असोज दोस्रो साता राजधानीमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने

काठमाडौं ।  आगामी असोज दोस्रो साता राजधानीको भृकसटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर २७ देखि अक्टूबर १ सम्म एक्स्पो आयोजना गर्न...


डोटीको केआईसिंह गाउँपालिकाद्वारा अन्तर्जातिय विवाह गर्ने जोडी प्रमाणपत्र सहित सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा डोटीको केआईसिंह गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ । समाजमा हुने जातिय विभेदलाई अन्त्य गर्ने र गैह्र दलितहरु बिच सम्बन्ध स्थापित गर्ने उदेश्यले गाँपपालिकाले पहिलो पटक अन्तरजातिय विवाह गर्ने...


शान्तिराम भट्टराईको शब्द रचनामा ‘चन्द्र सूूर्य राष्ट्रिय गीत’ सार्वजनिक

काठमाडौं । शान्तिराम भट्टराईको शब्द रचना रहेको ‘चन्द्र सूूर्य’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ । नेपालीहरुको बिरता र इतिहासलाई समेटेको सो गीत ‘आमा पवित्रा इन्टरटेनमेन्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । उक्त ‘चन्द्र सूूर्य’ बोलको गीतले...


रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वासनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नयाँँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु...


के सांसद सोविता गौतमसँग विवाह गर्ने गृहेन्द्र घिमिरे विवाहित हुन् ?

काठमाडौं । अझ सांसद सोविताले विवाह गरेको भनिएका युवा गृहेन्द्र घिमिरे विवाहित रहेको तथ्य बाहिर आएको छ । यद्यपि उनको जेठी श्रीमतीको नाम बाहिर सार्वजनिक भइसकेको छैन । उनकी ग्रिष्मा घिमिरे नाम गरेकी एक छोरी रहेको तथ्य गृहेन्द्र आफैले...


सांसद सोविता गौतमसँग विवाह गर्ने गृहेन्द्र घिमिरेको गतिविधि शंकास्पद, प्रचण्डका नक्कली भान्जा !

काठमाडौं । सार्वजनिक व्यक्ति सोविता गौतमले विवाह गरेको तस्विर हिजो सार्वजनिक भयो । सार्वजनिक व्यक्ति पनि व्यक्तिगत जीवन हुन्छ । अहिले स्वतन्त्र पार्टीकी २८ बर्षिय सांसद सोविता गौतमको विवाह आम चासोको विषय बनेको छ । विवाह गर्नु मानिसको स्वतन्त्रताभित्र...


भारतको उडिसामा भयानक रेल दुर्घटना, तीन वटा रेल दुर्घटनाग्रस्त हुँदा अर्बौ रुपैयाँ बीमा दावी

काठमाडौं । भारतको इतिहासकै भयानक हिजो भयानक रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा २८८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । करिब १००० जना घाइते भएको सो घटनामा अझै थप मानिसको मृत्यु हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले...


नेपाल टेलिकमको पोस्टपेड अफरः ६ सय ३६ रुपैयाँमा अनलिमिटेड कल

काठमाडौं । नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज अझै सुविधायुक्त बनेको छ । टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफरअन्तर्गत ६ सय ३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य...


कर्मचारी सञ्चय कोषको स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार

काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषको स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरेको छ । आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताका पति वा पत्नीसमेतलाई समावेश गरिने बताएका हुन् । महतले...


प्रचण्डसामु भारतिय प्रधानमन्त्री मोदीले के भने ?

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड लगायत नेपाली प्रतिनिधिमण्डललाई भारतिय प्रधानन्त्री नरेन्द्र दोमोदास मोदीले स्वागत गरेका छन् । नेपाली प्रतिनिधिमण्डललाई भारतिय प्रधानन्त्री नरेन्द्र दोमोदास मोदीले राखेको भनाई, सबैभन्दा पहिले म नेपालका प्रधानमन्त्री प्रचण्ड ज्यू र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरूलाई...


भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री मोदी र प्रचण्डको आज बिहान भारतको हैदरावाद हाउसमा भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन...


डोटीका डा. रमेश बलायरको मनको बिम्बबाट नामक कविता संग्रह लोकापर्ण

काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ । पुस्तकलाई...


१० वर्षको बजेट ट्रेण्ड: ७० प्रतिशत चालु खर्च, २० प्रतिशत पुँजिगत खर्च र १० प्रतिशत ऋण भुक्तानी

काठमाडौं । नेपालमा पछिल्लो १० वर्षको बजेट खर्च हुने रेसियोको एउटा डरलाग्दो अवस्थाको चित्रण सार्वजनिक भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको एक अध्ययनमा पछिल्लो १० वर्षमा नेपालको कूल बजेट मध्ये ८० प्रतिशत जनतामाँझ नपुग्ने तथ्य औल्याएको हो...


भन्सार विभागको महानिर्देशक बने शोभाकान्त पौडेल

काठमाडौं । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेडलाई दिएको छ । खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ...


उपराष्ट्रपतिद्वारा विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक विमोचन

काठमाडौं । स्व.विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक “अथक शान्त साधकःविश्वनाथ केडिया” नामक ग्रन्थको राम सहाय यादवले होटल मेरियट नक्सालमा आयोजित एक भव्य समारोह बीच विमोचन गरेका छन् । २०८० जेष्ठ ११ गतेका दिन ग्रन्थको विमोचन गर्नु हुदै उपराष्ट्रपति यादवले...