शिखर इन्स्योरेन्स फेरि पनि सर्वोेत्कृष्ट, पाँच अर्ब नाघ्यो कुल बीमाशुल्क आम्दानी
काठमाडौं । नेपालको निर्जिवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र७९ मा रू पाँच सय करोड बीमाशुल्क संक्लन गरी नेपालमा पहिलो पटक पाँच सय करोडको ब्यवसाय गर्ने पहिलो निर्जिवन कम्पनी बन्न सफल भएको छ । गत आर्थिक वर्ष र...
हिमालयन र एभरेष्ट इन्स्योरेन्सको औपचारिक एकीकृत कारोबारका केही तस्बिरहरु (फोटो फिचर)
काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनीबीच एकआपसमा मर्जर भएपछि ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एक औपचारिक कार्यक्रम...
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।यी दुई कम्पनीले एकापसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेपछि नेप्सले शेयर कारोबार रोक्का गरेको हो । दुई कम्पनीले असार ३२ गते एकापसमा मर्जरमा जाने समझदारी पत्रमा...
नेको इन्स्योरेन्स कम्पनीको संचालक परिवर्तन
काठमाडौं। नेको इन्स्योरेन्स कम्पनीके सञ्चालक परिवर्तन भएका छन् । नेप्सेमा आज एक सूचना जारी गर्दै कम्पनीले जानकारी दिएको हो । कम्पनीको संस्थापक शेयरधनी कृषि विकास बैंकको तर्फबाट सञ्चालक समितिमा ध्रुवचन्द्र गौतमले प्रतिनिधित्व गर्दै आएकोमा उनको ठाउँमा प्रेम कुमार श्रेष्ठ...
बीमा कम्पनीहरुले सुशासन कायम नगर्दा बीमाप्रति विश्वास गुम्दैछः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुमा अस्वस्थ प्रतिस्पर्धा धेरै भएकोले पनि मर्जर जरुरी भएको बताएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको आज एकीकृत कारोबार शुभारम्भ गर्दै अध्यक्ष सिलवालले दुई रुपैयाँमा बीमा गर्ने प्रवृत्ति बढेको भन्दै...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, बीमा समितिका अध्यक्ष सिलवालले गरे उद्घाटन
काठमाडौं । नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर भई आजबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले...
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट सुरु हुँदै
काठमाडौं । नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु मर्जर प्रक्रिया आज सम्पन्न हुँदैछ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मर्ज भई बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आज हुँदैछ । भोलि अर्थात...
क्षति निर्धारणमा बीमा सर्भेयरको भूमिका
बीमालेखका प्रकृति र विशेषता त्यसले सुरक्षण गर्ने क्षतिको परिधि अनुरुप रहेका हुन्छन् । बीमित वस्तुको क्षति मुल्याङ्ककन गर्ने कार्य धेरै जटिल कार्य हो । नष्ट भइसकेको वा खास रुपमा क्षति भइसकेको वस्तुलाई निर्विवाद ढंगले मुल्याङ्कन गरी त्यसलाई मौद्रिक मुल्यमा...
प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, प्रभु इन्स्योरेन्सको नामबाट कारोबार हुने
काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई कम्पनीबीच मर्जर सम्झौातामा आज हस्ताक्षर भएको हो । मर्जरपश्चात् कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुने छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित...
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जरबारे छलफल
काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जाने छलफल भएको छ । छफलको क्रम जारी रहेको कारण दुई कम्पनीबीच मर्जरमा जाने वा नजाने अन्तिम टुंगो लागेको छैन । प्रभु र अजोड १००ः७० को अनुपातले मर्जरमा जान लागेको स्रोतले...
मर्जरपछि बन्ने आठमध्ये छ कम्पनीको सिईओ पक्का, कुन कम्पनीमा को को बन्दैछन् सिईओ ?
काठमाडौं । यतिबेला बीमा क्षेत्रमा मर्जर अभियान चलिरहेको छ । हालसम्म १७ वटा बीमा कम्पनी मर्ज भई ८ वटामा झर्नेछन् । हाल १७ जना सिईओ मध्ये ८ जना मात्रै कम्पनीले छान्नुपर्नेछ । मर्जरमा सिईओ छनौट समेत बीमा कम्पनीहरुको लागि...
अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालनमा
काठमाडौं । अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालन गरेको छ । चालु आर्थिक वर्षको अन्तिम दिन (शनिबार) अधिकाश बीमा कम्पनीहरुले बीमितलाई सेवा प्रदान गरेको हो ।आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा पनि अधिकाश बीमा कम्पनीहरुले कार्यालय...
मर्जरपछि हिमालयन र एभरेष्ट इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक
काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यहि साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । एकीकृत कारोबार सुरु हुनुअघि नै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कम्पनीको नयाँ लोगो सार्वजनिक गरेको छ । तर कम्पनीले आधिकारीक रुपमा भने लोगो...
बीमा कम्पनीहरुले मर्जरमा पाउने सुविधाको म्याद सकियो, अब छुट नपाउने
काठमाडौं । चालु आवको बजेटमा घोषणा गरिए अनुसार मर्जर तथा एक्वीजिशनमा जाँदा पाउने छुट सुविधाको म्याद सकिएको छ । बीमा कम्पनी तथा बैंकहरुले यही छुट सुविधाको लागि अन्तिम समयमा दौडधुप गर्दा २० वटा बीमा कम्पनी तथा दुई वटा बैंकले...
मर्जरको तयारीमा रहेका १६ बीमा कम्पनीको शेयर कारोबार रोक्का, अन्तिम कारोबार मूल्य कस्को कति ?
काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा मर्जरमा जाने क्रम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसयता, निर्जीवनमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न...
अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त
काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ। कम्पनीले शेयर रजिष्ट्रार कार्य गर्नेलाई कुमारी क्यापिटलसँग सम्झौता गरेको हो । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...
राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थासहित २६ संस्थानले गरेनन् समयमा लेखापरिक्षण, संचालनको अवस्था नै आशंकापूर्ण
काठमाडौं। गत आर्थिक वर्षमा दुई इन्स्योरेन्ससहित २६ संस्थानले लेखापरीक्षण गराएका छैनन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थाहरुले समयमा लेखापरिक्षण गराएका छैन । महालेखापरीक्षण समेत नभएपछि ती सार्वजनिक संस्थाको सञ्चालनको अवस्था नै आशंकापूर्ण रहन गएको...
लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको शेयर कारोबार रोक्का
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्सको मर्जर सम्झौता भएसँगै दुई कम्पनीको शेयर कारोबार रोक्का भएको छ। कम्पनीको आज हस्ताक्षर भएसँगै दुई कम्पनीबीच शेयर कारोबार रोक्का भएको हो ।
सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर, १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीबीचमा आपसी मर्जरमा जाने सहमति पत्र (एमओयु) मा भर्खरै हस्ताक्षर सम्पन्न भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीचमा १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति भएको हो...
शिखर इन्स्योरेन्ससँगको सहमति छोडेर लुम्बिनी जनरलसँग सगरमाथा इन्स्योरेन्सको वार्ता
काठमाडौं । अदालतको गरेर फैसला कार्यान्वयन नगरी अटेर गर्ने सगरमाथा इन्स्योरेन्स कम्पनीले शिखर इन्स्योरेन्ससँगको सहमति छोडेर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जर गर्नेबारे छलफल गरेको छ । सहमति भएमा आजै दुई कम्पनीका बीचमा सहमति पत्रमा हस्ताक्षर हुनसक्ने जनाएको छ । यद्यपि...


















