वित्तीय विवरणमा देखियो अजोडको प्रगति, खुद नाफा ५० प्रतिशतले बृद्धि, १३० करोडको बीमा कारोबार
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण प्रकाशन गरेको छ । गत आवमा कम्पनीको प्रगति राम्रो देखिएको छ । कम्पनीको मुनाफा, कूल बीमा शुल्क र अन्य आयमा बृद्धि भएको तथ्याङ्कले औल्याएको छ । कम्पनीको खुद...
कृषि बीमा शुल्क अनुदान कटौति तत्काल फिर्ता गर्न चार किसान संघको माग
काठमाडौं । विभिन्न पार्टी सम्बन्ध चार वटा किसान संघले कृषि बीमा शुल्कमा दिइदै आएको ७५ प्रतिशत अनुदान ५० प्रतिशतमा झार्ने केपी ओली सरकारको निर्णय नयाँ सरकारले फिर्ता लिनुपर्ने माग गर्दै बिज्ञप्ति निकालेका हुन् । ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले...
इन्स्योरेन्स एशोसिएशन अफ भैरहवा गठन, अध्यक्ष प्रकाश शर्मासहितका पदाधिकारीले लिए शपथ
बुटवल । भैरहवा क्षेत्रमा रहेका इन्स्योरेन्स कम्पनीका शाखाहरूले आफ्नो हक अधिकार रक्षाका लागि गोलबद्ध भइ इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन गरेका छन् । जीवन बीमा र निर्जिवन दुवै बीमा कम्पनीमा आबद्ध कर्मचारीहरुको साझा संस्थाको रुपमा गठन गरिएको इन्स्योरेन्स एशोसिएशन...
इन्स्योरेन्स क्लव अफ बीरगन्जको तदर्थ समिति गठन, पेशागत अधिकार सुनिश्चित गर्दै दक्षता अभिबृद्धि गर्ने प्रतिबद्धता
बीरगन्ज । इन्स्योरेन्स क्लब अफ बिरगंजको दोस्रो भेला सम्पन्न भएको छ । हिजो सम्पन्न भएको भेलाले सिद्धार्थ इन्स्योरेन्सका बद्रि बहादुर अधिकारीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । क्लबका सदस्यहरुको बृहत छलफलद्वारा सिदार्थ इन्स्योरेसका बद्री बहादुर अधिकारीको संयोजकत्वमा एक...
ओरिएण्टल इन्स्योरेन्सको नविकरण बीमा शुल्क अब खल्तीबाटै भुक्तानी गर्न सकिने
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क अब खल्तीबाटै तिर्न सकिने भएको छ । यो सुविधासँगै ओरिएण्टल इन्स्योरेन्सका ग्राहकले नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न पाउनेछन् । खल्तीबाटबीमा शुल्क तिर्न शुरूमा खल्ती एप लगइन...
सगरमाथा इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर/डिप्युटि म्यानेजर/असिस्टेन्ट म्यानेजर(मार्केटिङ), जुनियर/सिनियर अफिसर/अफिसर र ट्रेनि डेभलपमेन्ट अफिसर (मार्केटिङं) पदका लागि...
कुल जनसङख्याको २७ प्रतिशत जनतामा बीमाको पहुँचः अर्थमन्त्री शर्मा
काठमाडौं। सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन्। अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्दै आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७...
१२.५ प्रतिशत बजार हिस्सासहित शिखर उत्कृष्ट, सगरमाथा, नेको र सिद्धार्थबीच कडा प्रतिस्पर्धा हुँदा एनएलजी अघि बढ्दै
काठमाडौं । गत आर्थिक वर्षमा निर्जिवन बीमा कम्पनीहरुको बजार हिस्साको आधारमा शिखर इन्स्योरेन्स कम्पनी फेरि पनि देशकै पहिलो कम्पनी बन्न सफल भएको छ । सबै कम्पनीहरुको वित्तीय विवरण प्रकाशन त भइसकेको छैन यद्यपि बीमा समितिले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क...
सरकार निरिह बन्दा कोरोना बीमाको दावी भुक्तानी अन्योलमा, बीमित र बीमा कम्पनी बीचमा दुरी बढ्दा दीर्घकालिन असर
काठमाडौं । सरकारी लाचारीपनाको कारण कोरोना बीमाको दावी भुक्तानी अलपत्र पर्न पुगेको छ । झण्डै नौ अबै रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी रोकिँदा ६० हजार भन्दा बढि बीमितहरुको आक्रोस बीमा कम्पनीतर्फ सोझिएको छ। २०७७ साल बैशाख ७ गतेबाट बीमा...
पाँच लाख ४० हजार जनाले पाउने सानिमा लाइफको आईपओ भर्ने आज अन्तिम दिन
काठमाडौं । मागभन्दा अत्याधिक बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँड गर्दा कूल पाँच लाख ४० हजार जनाले पाउने सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओमा आवेदन भर्ने आज अन्तिम दिन हो । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि साउन २० गतेदेखि निष्काशन...
आईएमई जनरल इन्स्योरेन्सको मार्केटिङ मिट २०२१ सम्पन्न
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक मार्केटिङ मिट २०२१ हिजो एक कार्यक्रमका बीच सम्पन्न भएका छ । राजधानीको होटल र्याडिसनमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले ट्रफी सहित ससम्मान...
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भिषण आगोलागी, नेविको बिस्कुट उद्योग जलेर खरानी, करोडौंको बीमा दावी पर्ने
काठमाडौं । राजधानी काठमाडौंको मुख्य तथा देशकै सबैभन्दा ठूलो बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । आगोलागीमा नेबिको विस्कुट उद्योग जलेर खरानी भएको छ । करिब ७ घण्टा आगोलागी हुँदा पनि नियन्त्रणमा नआएपछि आज विहान हेलिकोप्टरबाट पानी...
प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण
काठमाडौं । प्रुडेन्सिय इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको ९ लाख ९७ हजार ६९१ कित्ता संस्थापक शेयर आज सर्वसारधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत...
नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको बोनस शेयर सूचिकृत
काठमाडौं । प्रुडेन्यिस इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर आज शुक्रबार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ८ लाख २१ हजार १४५ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो सूचिकृत पश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन्...
एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणसभाबाट कम्पनीले १० बोनश शेयर सम्बन्धी प्रस्ताव पारित गरेको छ।सभा भ्युचुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभा मार्फत कम्पनीले आव २०७६।०७७ को संचीत मुनाफाबाट चुक्तापूँजी...
एनएलजी इन्स्योरेन्सको बार्षिक साधारणसभा आज हुदै, १० प्रतिशत बोनश सेयर पारित गर्ने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा आज काठमाडौंबाट भर्चुअल माध्यमबाट हुदैछ । कम्पनीले कोरोना महामारीको बिषम परिस्थितलाई ध्यानमा राख्दै जुम मार्फत कार्यक्रम आयोजना गर्ने भएको हो। कम्पनीले सभामा भाग लिनका लागि जुम आईडी समेत उपल्ब्ध...
प्रिमियर इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले मार्केटिङ विभागका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उक्त विभागका लागि २ जना कर्मचारी माग गरेको हो । कम्पनीले न्यूनतम १२ उतीर्ण गरेको नयाँलाई प्राथमिकता दिने जनाएको छ। इच्छुक आवेदकले भदौ १५ गतेसम्म...
राष्ट्रिय बीमा कम्पनीको ८ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको ८ औ बाषिकोत्सव सम्पन्न भएको छ । कोभिड–१९ संक्रमणको कारणले गर्दा अनौपचारिक रुपमा कम्पनी संचालन समितिको कार्यकक्षमा कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि संचालक समितिका अध्यक्ष उ मेशचन्द्र उपाध्यय...
एनएलजी इन्स्योरेन्स कम्पनी र त्रिशिद्देश्वरी राप्ती यातायातबीच बीमा सेवा सम्बन्धि सम्झौता
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.लि. बीच व्यवसायिक बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा त्रिशिद्देश्वरी राप्ती यातायात समितिको तर्फबाट समितिका अध्यक्षसुरेश हमाल तथा प्रबन्ध निर्देशक पुष्कर धिताल र एनएलजि इन्स्योरेन्स कम्पनीको...
जनरल इन्स्योरेन्सद्वारा समाचारको खण्डन, विश्वसनीय सेवा दिने प्रतिबद्धता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले सो कम्पनीका सम्बन्धमा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गर्दै झूठा र भ्रामक समाचार प्रकाशित भएको जनाएको छ । सो कम्पनीले ‘सूचना अधिकारी’ मात्रै उल्लेख गरी हस्ताक्षर गरिएको बिज्ञप्तिमा सञ्चार माध्यमको नाम उल्लेख गरिएको छैन ।...




















