सलिकोलाई हराउँदै नेको इन्स्योरेन्सले जित्यो बीमा प्राधिकरणको बार्षिकोत्सव फुटसल कप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको फुटसल प्रतियोगितामा नेको इन्स्योरेन्स च्याम्पियन बन्न सफल भएको छ । बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित पुरुष फुटसल प्रतियोगितामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई हराउँदै नेको इन्स्योरेन्सको पुरुष टिम उपाधी चुम्न सफल भएको हो...


तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ५४ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)

काठमाडौँ । निर्जीवन बीमा कम्पनीको मुनाफामा भारि गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो (साउन–चैत) त्रैमाससम्मको अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीको मुनाफा घट्न पुगेको हो । चालु आवको ९ महिनामा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा...


यूनाइटेड अजोडको खुद नाफा ११ करोड ६१ लाख, अन्य सूचक कस्तो?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले यस अवधिसम्म ११ करोड ६१ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २७ करोड ४१ लाख रूपैयाँ खुद नाफा गरेको...


नेशनल इन्स्योरेन्सको दयनीय बन्दै वित्तीय अवस्था, अधिकांश सूचकमा गिरावट

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार वित्तीय सूचांकको अवस्था दयनीय बन्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीको मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ...


नेको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीले यस अवधिसम्म १ अर्ब २२ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिसम्म १ अर्ब ७ करोड रूपैयाँ...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय ४८%ले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको बीमा शुल्क आर्जन लगायतका सूचांकहरुमा उल्लेख्य बृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३३...


राष्ट्रिय बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार यस अवधिसम्म कम्पनीले १६ करोड ६८ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिसम्म १०...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ४५ करोड, अन्य सूचकमा कस्तो छ प्रगति ?

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा केहि घट्न पुगेपनि अन्य सूचक सकारात्मक नै देखिएको छ । चालु आवको कम्पनी ९ महिनामा ४५...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ३२औं वर्षमा प्रवेश, उत्कृष्ट सेवा र प्रतिफल दिने प्रतिवद्धता 

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेस आजबाट ३१औं वर्ष पुरा गरी ३२औं वर्षमा प्रवेश गरेको छ । ३२औं वार्षिकोत्सवको अवसरमा कम्पनीले आउँदो दिनमा आम लगानीकर्ता, बीमित तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएको हो । कम्पनीको ३१औं वार्षिकोत्सवको...


प्रभु इन्स्योरेन्सको मुनाफा २० करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् सूचक ?

काठमाडौँ । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी ९ महिनामा २० करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । कम्पनीले आर्जन गरेको मुनाफा गत आर्थिक...


नेपाल इन्स्योरेन्सको व्यवसाय ७ प्रतिशतले बढ्यो, खुद नाफा १७ करोड

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सामान्य गिरावट आएतापनि व्यवसाय लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीले १७...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुलको अध्यक्षथामा काठमाडौंको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा वार्षिक सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०–८१ प्रस्तावित चुक्तापुँजीको...


तेस्रो त्रैमासमा अब्बल देखियो सानिमा जिआईसी इन्स्योरेन्स: मुनाफा १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८२ तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २३ करोड ३५ लाख रूपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिसम्म २०...


एनएलजी इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, बीमा व्यवसाय २ अर्ब नजिक

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सामान्य गिरावट आएतापनि व्यवसाय लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीले १२...


शिखर इन्स्योरेन्सको खुद नाफा ३५ करोड ७० लाख, अधिकांश सूचक मजबूद

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकाश सूचक सकारात्मक यात्रामा देखिएको हो । चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफामा ३५ करोड ७० लाख...


सलिकोको खुद नाफा २५ करोड १९ लाखमाथि, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २५ करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ४७ करोड ५४...


नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन, कहिले हुन्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत  र शेयरपछि प्रतिकित्ता ६९०.५६ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ७३८.९० रुपैंयाका...


एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत...


ओरियण्टल इन्स्योरेन्सको व्यवसाय २०% ले बढ्यो, बीमा कोष चार अर्ब ८ करोड

काठमाडौं । द ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफासँगै ईपीएसमा गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो...