यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले दुई कम्पनीबीच मर्जर पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा...


अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले युनाईटेड इन्स्योरेन्स कम्पनीसँग र मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ।मर्जर पश्चात् एकिकृत कारोबार पश्चात् शुभारभ्भको लागि नाम समेत निर्धारण गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड...


एकीकृत कारोबार शुभारम्भ गर्न लागेको आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय सूचकमा सामान्य सुधार, दुबैले किन घटायो जगेडा कोषको रकम ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा ब्यवसाय गर्न एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुबै कम्पनीले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण आज छुट्टाछुट्टै...


आइएमई जनरल इन्स्योरेन्सको अधिंकाश सूचकमा सामान्य सुधार, वित्तिय सूचक टालटुल गर्न कोषको रकम घटायो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजिनक गरेको वित्तिय विवरण अनुसार अधिकांश सूचकमा सामान्य सुधार मात्रै देखिएको छ।यस त्रैमाससम्मा कम्पनीको खुद मुनाफा ३ प्रतिशतले मात्रै वृद्धि भएको छ। गत आर्थिक बर्षमा...


आइजीआईसँग मर्ज हुन लागेको प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १० करोडमाथि, अन्य सूचक कस्तो ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्ससँग मर्ज हुन लागेको प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आव २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन ४.४० प्रतिशतले बढ्न पुगेको छ । गत आवको यसै अवधिसम्म...


मर्जर प्रस्ताव पारित गर्न अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा आज बस्दै

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले आज मर्जरको सम्झौता पारित गर्न विशेष साधारण सभा बस्दैछ ।युनाइटेड इन्स्योरेन्सले अजोडलाई ८२.५ रुपैयाँ प्रति कित्ताका दरले गाभ्न लागेको हो। जसअनुसार, १०० कित्ता अजोडका सेयरधनीले ८२.५ कित्ता युनाइटेडको सेयर पाउनेछन्। कम्पनीले युनाइटेड...


सलिकोद्वारा शेयरधनीलाई बोनश शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न अनुरोध

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीको २२औं वार्षिक साधारण सभाबाट आव २०७४।७५ को मुनाफाँबाट ८६ प्रतिशत बोनश शेयर...


दोस्रो बजारमा सबैभन्दा धेरै शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनीले ६ आवको साधारण सभा एकैपटक गर्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सबैभन्दा धेरै शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ६ आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागको आव २०६८।६९,...


अजोड इन्स्योरेन्को बीमा व्यवसाय ४३ प्रतिशतले बढ्यो, मुनाफा कति ?

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेकोछ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अधिंकाश वित्तिय विवरण सकारात्मक देखिएको छ।कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीको खुद नाफामा ११ प्रतिशतले बढ्न सफल भएको छ। गत...


एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालक कविराज अधिकारीले दिए राजिनामा

काठमाडौं । एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालक कविराज अधिकारीले राजिनामा दिएका छन् । उनको राजिनामा स्वीकत भएको छ। बैशाख २१ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । स्वतन्त्र संचालक कविराज अधिकारीले व्यक्तिगत कारण देखाई राजिनामा दिएको...


यो साता कुन बीमा कम्पनीको शेयर मूल्य कतिमा भयो बन्द ? राष्ट्रिय बीमा कम्पनी र एलआईसीको शेयर मूल्य सबैभन्दा धेरै, अन्यको अवस्था कस्तो ? (सूची सहित)

काठमाडौं । हरीयालीले बिदाई गरेको यो साताको शेयर बजारमा बीमाको शेयर उत्साहजन रुपमा बढ्न सकेन ।यो साता जीवनतर्फ एक कम्पनी र निर्जिवनतर्फ एक कम्पनीको शेयर मूल्य घटेको छ । बाँकिको सुधार देखिएको अवस्था छ । दोस्रो बजारमा बीमाको बजारको...


सिम्रिक एयर हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भुक्तानी गनुपर्ने, विस्तृत विवरण आउन बाँकि

संखुवासभामा अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । उक्त एयरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा रहेको छ कम्पनीले जनाएको छ। क्षतीको विवरण आएपछि सर्भेयरको काम सकेपछि मात्रै कम्पनीले बीमा वापतको क्षतीको रकम भुक्तानी गर्दछ ।...


नेको इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै चार्टेट एकाउन्टेन्ट र सेमि क्वालिफाइड चार्टेट एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इन्स्योरेन्सल केन्द्रिय कार्यालयको लागि १ जनाका दरले दुई पदमा कर्मचारी माग...


अजोड इन्स्यारेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा परिर्वतन

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको संस्थापश शेयर सर्वसाधारणमा परिर्वतन भएको छ । कम्पनीमा संस्थापक समुह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । क्रमश ७० प्रतिशत सुस्थापक शेयर र ३०...


बाग्मती र लुम्बिनी प्रदेशको मोटर बीमा व्यवसाय सबैभन्दा धेरै, अन्य कुन प्रदेशबाट कति ?(सुचिसहित)

काठमाडौं । नेपालमा संचालित निर्जिवन बीमा कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्ममा मोटर बीमालेखबाट ९ अर्व ८८ करोड ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएका छन् । प्रकाशित वित्तीय विवरण अनुसार बीमा कम्पनीहरुको व्यवसायको मुख्य स्रोतको रुपमा मोटर बीमा देखिएको...


आर्थिक मन्दिपछि निर्जीवन बीमा कम्पनीको ब्यवसायमा सुधार आउँदै, चार कम्पनीको ब्यवसाय खस्कियो (तथ्याङ्कसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को चैत मसान्तसम्ममा ३० अर्ब एक करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्कअनुसार १६ निर्जीवन बीमा कम्पनीले ३० अर्बमाथि प्रिमियम...


मर्जर सम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्न अजोड र युनाइटेड इन्स्योरेन्सको कहिले बस्दैछ विशेष सभा ?

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न युनाइटेड र अजोड इन्स्योरेन्सको विशेष साधारण सभा यहि बैशाख २५ गते बस्दैछन् । अजोड इन्स्योरेन्सको बैशाख ४ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाण्डौंमा बस्ने निर्णय गरेको...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको सिईओमा नरेश कुमार रोक्का नियुक्त, कृषि विकास बैंकमा ३० वर्षको अनुभव

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लघुबीमाको लाइसेन्स भर्खरै प्राप्त ‘प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स’को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नरेश कुमार रोक्का नियुक्त भएका छन् । धनगढीमा केन्द्रीय कार्यालय रहेको प्राटेक्टिभ माइक्रो इन्स्योरेन्सले सिइओमा रोक्कालाई चयन गरेको हो । बीमा प्राधिकरणका...


तेस्रो त्रैमाससम्ममा निर्जिवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमाशुल्क आर्जन ?

काठमाडौं । नेपालमा संचालित रहेका निर्जीवन बीमा कम्पनीहरु चैत महिनासम्ममा ३० अर्व १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले चैत महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा...


सोदुधकुण्ड नगरपालिका मकै बीमा गराउने पहिलो स्थानीय तह बन्यो, सबै कृषकको बीमा आइजीआईमा

काठमाडौं । मुलुकमै पहिलो पटक आइएमई जनरल इन्स्योरेन्स लिमिटेड सोलुखुम्बु शाखाले मकै बालीको बीमा गरेको छ । मकै खेतीमा किसानलाई हुन सक्ने नोक्सानीलाई न्यूनिकरण गर्न आइएमई जनरलले देशमै पहिलो पटक पालिकाभरका किसानले लगाएको मकै बालीको बीमा गराएको हो ।...