यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, हुनको कति?

काठमाडौं । साताको तेस्रो दिन नेप्से इन्डेक्स आज पनि उकालो लागेको छ। आज हाईड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टके सर्वाधिक कारोबार भएको छ। त्यस्तै, अरुण काबेली, राद्यी विधुत्, सानिमा माई, नाग्दी गुप्र, एनआरएन इन्फ्रास्क्चर, नेपाल टेलिकम, यु्निभर्सल पावर, बुटवल पावर र...


धितोपत्र बजार पूँजीकरण बढ्योः बैंक, वित्तीय संस्था र बीमा कम्पनीको मात्रै ५२ प्रतिशत हिस्सा

काठमाडौं । चालू आर्थिक वर्षको दश महीनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजार पूँजीकरण वृद्धि भएको छ। २०८२ वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण  ४३ खर्ब ५८ अर्ब ७१ करोड कायम भएको छ । २०८१ वैशाख मसान्तमा बजार पुँजीकरण ३१...


यी हुन् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सबैभन्दा ठूला शेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका प्रस्तावहरु पारित गरेको छ । पारित वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा अधिकांश ठूला शेयरधनीको रुपमा नेपालका ख्यातिप्राप्त बैंकहरु रहेका छन्...


दिव्यश्वरी हाइड्रोपावरले फेरि बोलायो साधारणसभा, शतप्रतिशत हकप्रद मुख्य एजेण्डा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले जेठ २२ गते बोलाएको अघिल्लो दुई आर्थिक वर्षको साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि पुनः सभा बोलाएको छ। नयाँ साधारणसभा आउँदो असार ९ गते पुरानो बानेश्वरस्थित मैतीदेवी सेतोपुलमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा दिउँसो १ बजेदेखि...


प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा आवेदन दिने म्याद थप

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत  जेठ २३ गतेदेखि निष्कासन गरेको  ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ मा आवेदन दिने म्याद थप गरेको छ। निष्कासन बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते गरिने भनेकोमा जेठ २७...


अपर हेवाखोला हाइड्रोपावरको लकइन अवधि असार ३१ गते सकिने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ३५ लाख ३० हजार कित्ता शेयरको लकइन अवधि आउँदो असार ३१ गते सकिने भएको छ। हाल यस कम्पनीको संस्थापक शेयरधनीको ३० लाख कित्ता, कम्पनीका कर्मचारीको ३० हजार कित्ता र आयोजना प्रभावित स्थानीय...


सगरमाथा जलविद्युतले हकप्रद निष्कासनका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासनका लागि जेठ २२ गते...


जोशी हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ। सेबोनसले जेठ २६ गते कम्पनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.६५ को अनुपातमा २४ लाख १४...


हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ २७ गते अन्तिम दिन हो। कम्पनीले साधारणसभा र लाभांश वितरणका लागि भोलि जेठ २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र...


हिमालयन बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ३१ हजार २३७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। यो शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा शेयर विभागमा निवेदन दिनु पर्नेछ। उक्त...


यी वेबसाइटबाट हेर्नुहोस सान्भी इनर्जीको आईपीओको नतिजा

काठमाडौं । सान्भी इनर्जीको आईपीओ बाँडफाट सम्पन्न भएको छ । उक्त आइपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्कको कार्यालयमा आज दिउँसो ३ बजेट बाँडफाँट सम्पन्न भएको हो । उक्त कम्पनीको आईपीओ सिडिएसले सञ्चालन गरेको आईपीओ नतिजा हेर्ने वेबसाईट https://iporesult.cdsc.com.np/,  बिक्री...


सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न, कतिको भयो हात खाली?

काठमाडौं । सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले आज सार्नजनिक गरेको आईपीओमा कुल २० लाख ४३ हजार २ सय ४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८ सय २० कित्ताको लागि आवेदन दिएका थिए ।...


सोमबार पाँच कम्पनीको शेयरमूल्यमा सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...


शेयर बजारमा हरियाली, २७ अंकले बढ्दा साढे आठ अर्बबढीको कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ को बिन्दुमा कायम भएको छ । आज विभिन्न इन्डेक्सका ३२४ वटा कम्पनीको एक करोड ७५ लाख...


राद्यी विद्युत सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

काठमाडौं ।  शेयर बजार आज उकालो लागेको छ । साताको. दोस्रो दिन आज नेप्से इन्डेक्स २७।२९ ले वृद्धि भएर २६५७।१९ को विन्दुमा कायम भएको छ। नेपाल धितोपत्र बोर्डको बार्षिकोत्सवमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको सकारात्मक धारणा पछि शेयर बजारमा रौनकता...


चार हाइड्रोपावर कम्पनीको ‘लकइन’ अवधि सकिदै

काठमाडौं । असार महिनामा विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको छ । लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उहीं मूल्यमा कारोबारमा आउँछन् । जसले गर्दा सेयर संख्या बढ्न गई मूल्य घट्ने...


प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८...


एशियन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समतिको बैठकले शेयरधनीलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत...


रिलायबल नेपाल लाइफको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाला स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। आइतबार कायम कम्पनीको अन्तिम शेयर मूल्य ५०६.९९ रुपैयाँलाई आधार...


अप्पर सोलुको लकइन अवधि असार २९ गते सकिने

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरको लकइन अवधि आउँदो असार २९ गते सकिने भएको छ। हाल यस कम्पनीको संस्थापक शेयरधनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता,...