विन्ध्यवासिनी हाइड्रोपावरको ९६ लाख ७१ हजार कित्ता शेयरको लकइन असारमा सकिने

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ९६ लाख ७१ हजार ८८ कित्ता शेयरको लइकन अवधि असार २ गतेबाट सकिने भएको छ। हाल यस कम्पनीको संस्थापक समूहको ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीको ६७ हजार ७८८ कित्ता र...


ट्रेड टावरको प्रथम चरणको आईपीओ बाँडफाँड

काठमाडौं । ट्रेड टावर लिमिटेडले गत वैशाख ८ देखि २२ गतेसम्म निष्कासन गरेको प्रथम चरणको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...


प्रतिकित्ता एक सयमै दोर्दी खोलाको साढे १९ लाख कित्ता शेयर लिलामीमा, सबैले किन्न पाउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको छ। जसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३५ हजार...


लाभांश पारित गर्न हिमालयन रिइन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आउँदो जेठ २५ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोमिज चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँको ४.५० प्रतिशत बोनस...


लाभांश पारित र हकप्रद रद्द गर्न प्रभु महालक्ष्मी लाइफले बोलायो साधारण सभा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २६ गते काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत...


नेप्सेमा छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छ्याङ्दी हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको ४७८.२२ रुपैयाँलाई आधार बनाएर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यस कम्पनीको शेयर मूल्य २८९.११ रुपैयाँ कायम भएको...


बिहीबार यी १० कम्पनीका लगानीकर्ता यसरी बने मालामाल

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार घटेतापनि ८२ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज ओम मेगाश्रीको शेयरमूल्य प्रतिकित्ता ५७ रुपैयाँ अर्थात ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट...


होटल र हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । आज विभिन्न कम्पनीहरुको सात अर्ब आठ करोड रुपैयाँको कारोबार भएको छ । आज सोल्टी होटलको ४६ करोड १९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ...


लगातार पाँचौ दिन पनि घट्यो बजार, विकास बैंकका लगानीकर्ताले करोडौ गुमाए

काठमाडौँ । लगातार पाँचौ दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार दिनप्रति दिन ओरालो लाग्दा लगानीकर्ताको मनोबल समे कमजोर भइरहेको हो । लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् । वित्तीय क्षेत्रको ठुलो नियामक निकाय नेपाल...


एलआईसी नेपालको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले शेयरधनीलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको लाभांश निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत...


सान्भि इनर्जीको पहिलो चरणको आईपीओ बाँडफाँड

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले गत वैशाख ५ देखि १९ गतेसम्म निष्कासन गरेको पहिलो चरणको आईपीओ हिजो बाँडफाँड गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले ३७ लाख ९० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये...


दोर्दी खोला जलविद्युतको हकप्रद बाँडफाँड, करीब साढे १९ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले गत चैत १९ देखि वैशाख १४ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर हिजो वैशाख ३१ गते बाँडफाँड गरेको छ। कम्पनीले गत माघ १४ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रूपैयाँका दरले १ कित्ता...


सान्भि इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आउँदो जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये...


आजसम्म छ्याङ्दी हाइड्रोको शेयर किन्नेले हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजसम्म छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर खरीद गर्नेले मात्रै कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन पाउने छन्। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म शेयर खरीद गर्नेले मात्रै...


फरवार्ड माइक्रोफाइनान्सको साढे ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बिक्री...


प्रतिकित्ता ४२५ रूपैयाँमा स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयरको प्रतिकित्ता मूल्य ४२५ रूपैयाँ निर्धारण गरिएको छ। शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र...


आईपीओ स्वीकृतिका लागि रकम असुल गरेको आरोपबारे तथ्यगत प्रमाण सहित पेश गर्न इप्पानलाई आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृतिका लागि रकम असुल गरेको आरोपबारे तथ्यगत प्रमाण र आधिकारिक धारणा पेश गर्न ऊर्जा उत्पादकहरुको संस्था इप्पानलाई आग्रह गरेको छ । बोर्डले नै निर्णय गरेर इप्पानलाई पठाएको औपचारिक पत्रमा कमिसन असुलका लागि बोर्डका...


नेपाल धितोपत्र बोर्डद्धारा एक हाईड्रोपावरको शेयर बिक्री गर्न रोक

काठमाडौं । नेपाल धितोपत्र बोर्डद्धारा बुटबल पावर कम्पनीले न्यादी हाईड्रोपावरको शेयर बिक्री गर्न रोक लगाएको छ । बोर्ड बुधबारले एक सूचना जारी गर्दै यस्तो रोक लगाएको हो । धितोपत्र बोर्डले जारी गरेको शेयर बिक्री गर्न रोक सम्बन्धी सूचना बुटवल...


नेप्से सूचक १३ विन्दुले घट्यो, साढे ८ अर्बको शेयर कारोबार

काठमाडौं । सेयर बजार बुधबार पनि घटेको छ । यस दिन नेप्से सूचक १३.८४ विन्दुले घटेर २६२०.३९ अंकमा आएको छ । ८ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लागेको छ एउटा...


पुँजी बजारका लगानीकर्ता माँझ सही सूचना पुऱ्याउन अहम् भूमिका खेल्न सकोस्ः सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको शुभकामना

काठमाडौँ । बीमापोष्ट डटकमको पाँचौ वार्षिकोत्सवको अवसरमा नेपाल धितोपत्र बोर्डका सन्तोष नारायण श्रेष्ठले शुभकामना ज्ञापन गर्दै आम जनतालाई पुँजी बजारको दायरामा ल्याई आर्थिक समुन्नतितर्फ अग्रसर गराउन तथा लगानीकर्ता माँझ सही सूचना पुर्याउन सञ्चार माध्यमहरुको अहम् भूमिका रहेको बताउनु भएको...