एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा भोलिसम्म आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘एमएबि हाईब्रिड फण्ड एल–२’ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १...


प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको तिनकुनेस्थित कमपनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।...


सान्जेन जलविद्युत कम्पनीको ३६ लाख कित्ता शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा साढे ३६ लाख कित्ता सेयर सूचीकृत भएको छ । मंगलबार, सान्जेन जलविद्युत कम्पनी लिमिटेडको थप सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ६ लाख ५० हजार कित्ता थप सेयर (रसुवा जिल्लाका स्थानीयवासी)...


दुई लघुवित्तसहित ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौंँ । मंगलबार शेयर बजारमा कारोबार भएका ८७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ। यस दिन गुराँस लघुवित्त, विन नेपाल लघुवित्त, गार्डियन माइक्रो लाइफ र इमर्जिङ नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एलआइसी नेपालको शेयरमूल्य आज ७.३४...


बजारमा हरियालीको निरन्तरताः साढे १० अर्बको कारोबार, उत्साहित लगानीकर्ता

काठमाडौँ । पुँजी बजारमा हरियालीले निरन्तरता पाएको छ । बजारले लय लिएसँगै लगानीकर्तामा उत्साह थपिएको हो । बजार आज दिनभर उतार चढाब भएको देखिएको छ । कारोबारमा आएको रौनकले बजारले सकारात्मक यात्रा तय गर्ने आम लगानीकर्ताहरुको विश्वास रहेको छ।...


हिमालयन र नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै मंगलबार हिमालयन रि इन्स्योरेन्सको ८२ करोड दुई लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । साथै, आज नेपल पुनर्बीमा कम्पनीको ५१ करोड...


हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा कहिले बस्दैछ ?

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ११ गते गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस...


आइपीओलाई ठगिखाने भाँडो बनाएर बदनाम गराउनु हुँदैन: कांग्रेस प्रमुख सचेतक घिमिरे

काठमाडौँ ।  नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्काशन हुन नसक्दा समस्या भएको बताए। सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको बताउँदै समितिमा पुनः छलफल हुने बताए। उनले विश्वभर नै विकास निजी क्षेत्रले गरेको बताए। ‘निजी क्षेत्र...


कालिका लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र कास्कीस्थित...


बोनस शेयर बापतको कर तिर्न शेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह

काठमाडौं । ग्लोबल बैंक लिमिटेडले गत मंसिर २७ गते बसेको अठारौं वार्षिक साधारणसबाट पारित ५ दशमलव ५ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि गत मंसिर ९ गते...


क्रेस्ट माइक्रो लाइफको पहिलो चरणको आईपीओ बाँडफाँड

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ फागुन ५ गते बाँडफाँड गरेको छ। कम्पनीले गत माघ १५ गतेदेखि २९ गतेसम्म पहिलो चरणको आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर...


‘सानिमा फ्लेक्सी फण्ड’ को इकाई बिक्री खुला

काठमाडौं । सानिमा क्यापिटलले आज फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सी फण्ड’ को इकाई सार्वजनिक निष्कासनमा ल्याएको छ। यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको योजना हो जसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिन्छ। फण्डको कुल आकार १...


स्वरोजगार लघुवित्तको एफपीओ फागुन १८ गतेदेखि

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ गतेदेखि सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १ लाख ९५...


प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीको यी शेयरहरू सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो। शेयर खरिद गर्न इच्छुकले आगामी ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय...


इप्पानले भन्यो, ‘लेखा समितिको गलत निर्देशनले ४२ कम्पनीको आईपीओ रोकियो’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखासमितिको गलत निर्देशनका कारण १८ महिनादेखि आईपीओ रोकिएको विषयमा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । इप्पानले सोमवार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेट्दै आईपीओ तथा हकप्रद शेयरको...


६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कति रुपैयाँले बढ्यो मूल्य ?

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ। आज विभिन्न क्षेत्रका ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट...


नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीका भयो आज सर्वाधिक कारोबार

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ। सोमबार कारोबार भएका कम्पनीहरुमध्ये नेपार रिइन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यस दिन कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको...


पुँजी बजारमा हरियालीः लगानीकर्ता उत्साहित हुँदा १० अर्बको कारोबार, के अब उकालो यात्रा नै हो ?

काठमाडौँ । पुँजी बजारमा दोहोरो अंकको वृद्धिसँगै रौनक आएको छ । लामो समयदेखि साइडवेजमा रहेको बजारमा हाल ब्याजदर न्यून विन्दुमा आएसँगै लगानीकर्ताको चासो बढेको हो । बैंकबाट कर्जा लिएर शेयरमा लगानी गर्नेहरुको संख्या समेत बढ्दै गइरहेको छ । अर्थतन्त्र...


८४ वटा हाइड्रोले बेचे साढे २१ अर्बको बिजुली, कुनको बिद्युत बिक्री आम्दानी कति ?(सूचीसहित)

काठमाडौँ । ६ महिनामा हाइड्रोपावर कम्पनीले साढे २१ अर्बको बिजुली बेचेका छन् । नेप्सेमा सूचीकृत ८४ हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा २१ अर्ब ४९ करोड ५० लाख ५० हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका हुन्...


बलेफी हाइड्रोको शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर आज फागुन ५ गतेदेखि बिक्रीमा आएको छ। यी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा...