दुई लघुवित्तसहित ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

६ फाल्गुन २०८१, मंगलवार १५:११

काठमाडौंँ । मंगलबार शेयर बजारमा कारोबार भएका ८७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ। यस दिन गुराँस लघुवित्त, विन नेपाल लघुवित्त, गार्डियन माइक्रो लाइफ र इमर्जिङ नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एलआइसी नेपालको शेयरमूल्य आज ७.३४ प्रतिशत, इष्टन हाइड्रोपावरको ७.२६ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*